काठमाडौं- प्रतिनिधि सभा बैठक सुरु भएको छ। मंगलबार दिउँसो सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन्। उनीहरुको नाबाजीको बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।