काठमाडौं- प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक पेस भएको छ।
सभामुख अग्नि सापकोटाले बैठक सुरु हुने वित्तिकै अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिस्थापन विधेयक पेस गर्न समय दिएका थिए। सभामुखले समय दिए लगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालले अवरोध सुरु गरेको थियो।
एमालेको अवरोधकाबीच विनियोजन विधेयक पेश भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।