• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली 'भिलेन' प्रशान्त भन्छन्– हलिउड र बलिउडबाट प्रस्ताव आएको छ

64x64
नेपाल लाइभ मंगलबार, असोज १७, २०७४  ०४:५३
1140x725

प्रशान्त ताम्रकार नेपाली र्याम्प मोडलिङको चर्चित नाम। विगत एक दशकदेखि उनी नेपाली फेसनसँग कुनै न कुनै रूपमा जोडिएका छन्। बितेका २–३ वर्षयता उनी नेपाली फिल्मसँग प्रत्यक्ष जोडिन थालेका हुन्। 

’सम्बोधन’ फिल्मबाट ‘कमनम्यान’को भूमिकामा डेब्यू गरेका प्रशान्तको दोस्रो फिल्म ’ऐश्वर्य’ कार्तिक ९ गते रिलिज हुँदैछ। फिल्ममा उनी ‘एन्टागोनिस्ट’ छन्।  झण्डै ६ फिट १ इन्च अग्ला र गठिलो शरीरका धनी प्रशान्त निकैपछि फिल्ममा प्रवेश गरे पनि यसलाई उपयुक्त समय ठान्छन्। भनिन्छ, ‘लाइफ बिगिन्स एट फोर्टी’। ४० वर्ष पुरा गरिसकेका उनै प्रशान्तसँग नेपाल लाइभले गरेको कुराकानीः

पछिल्लो समय नेपाली फिल्ममा भिलेनहरू अझ बढि ह्यान्डसम हुँदै गएका हुन हो?
पहिलाको भिलेनहरू पनि ह्यान्डसम नै थिए। पहिला भिलेन भन्ने वितिकै मान्छे तर्सिनुपर्छ। डराउने हुनुपर्छ भन्ने सोच थियो। अहिले सोच परिवर्तन हुँदै गइरहेको छ।। मानिस भिलेन रूपले भन्दा पनि सोचले हुन्छ। ’ऐश्वर्य’ मा म यही भूमिकामा छु। 

’ऐश्वर्य’मा आफ्नो खलपात्रको चरित्र निर्माण कसरी गर्नुभयो?
मानिस राम्रो नराम्रो हुने कुरा परिस्थितिले निर्माण गर्छ। कुनै एक समयमा राम्रो भएको मान्छे परिस्थितिले कतिखेर नराम्रो बन्न सक्छ थाहा हुँदैन। फिल्ममा म ’ऐश्वर्य’ पात्रलाई पाउनका लागि जे पनि गरिरहेको हुन्छु। त्यो चरित्र निर्माणका लागि मैले ३–४ पटक स्क्रिप्ट पढेर मनन गरे। मैले अरूको नक्कल गर्नुभन्दा रिसाउँदा मान्छेले के गर्छ ? कसरी बोल्छ ? भन्ने अध्ययन गरे र त्यसैलाई आफ्नो पात्रमा मिसाउँदै लगे। जुन स्क्रिप्टले मागे अनुसार फिट भयो। फिल्मको लुकको बारेमा त निर्देशक पहिले नै तयार हुनुहुन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

मोडलिङको समयदेखि नै तपार्इंलाई फिल्मको अफर आएका थिए तर फिल्ममा आउन समय लगाउनु भयो नि, किन?
हरेक कुराको लागि उपयुक्त समय आउने रहेछ। मेरो लागि पनि त्यस्तै भयो। अगाडि पछाडि भन्दा पनि मेरा लागि यही सहि समय ठिक थियो जस्तो मलाई लाग्छ। पहिला आएको भए, पहिल्यै सकिसक्थे होला। अहिले आएको छु, पछिसम्म टिक्छु। पहिला म फेसनमै व्यस्त भएँ, त्यतै रमाए। अभिनयमा त्यो बेला पनि मलाई रूचि थियो। जुन किसिमको भूमिका म चाहन्थें, त्यो मिलेको हुनाले अहिले फिल्म गर्दैछु। हिरो हुन्छु भनेर कहिल्यै पनि लागिनँ, यो सत्य हो।

फिल्ममा जति भयंकर भिलेन, उति नै ठूलो हिरोको हिरोइजम हुन्छ। फिल्ममा तपाईं कति भयंकर हुनुहुन्छ?
क्रुर छ। कयारेक्टरमाथि सक्दो मिहिनत गरेको छु। भिलेनको रुपमा आफूलाई स्थापित गराउन मैले एक सय दश प्रतिशत दिएको छु। दर्शकले मेरो भिलेन चरित्रलाई मन पराउनु हुनेछ। टिजर र ट्रेलरबाट आएको प्रतिक्रियाले म आफैं अचम्ममा छु।  यति धेरै राम्रो प्रश‌ंसा  हुन्छ भन्ने सोचेको थिइनँ।

आएका प्रतिक्रियाहरू सुन्दा मनमा फिल्ममा आउन ढिला गरे भन्ने लाग्दैन? 
लाग्दैन। मैले अघि भनिहाले, हरेक चिज समय आएपछि हुन्छ। त्यो समयमा गरेको भए आज अर्कै स्थिति बन्न सक्थ्यो। आजको जस्तो नहुन पनि सक्थें। पहिला हिरो बनेको भए आजको दिनमा क्यारेक्टर रोल गर्न सक्दिनथें कि। 

एक समय तपाई महेश भट्टको फिल्मको अडिसनका लागि मुम्बई जानुभएको थियो, त्यो बेला के भयो?
त्यतिखेर एउटा प्रस्ताव आयो। म पनि उत्साही थिए। तर मसँग अनुभव थिएन। मैले त्यतिबेला एउटा फिल्म ’टाटा बाईबाई’ गरेको थिए। जुन अहिलेसम्म रिलिज भएको छैन। सायद मसँग पोर्टफोलियो मिलेन होला, त्यसैले कुनै प्रगति भएन। अहिले पनि मलाई हिन्दी र साउथका फिल्मबाट प्रस्ताव आइरहेका छन्। म पहिले यही आफ्नो परिचय बनाएर मात्र उता जान चाहन्छु। मलाई बलिउडमात्र हैन हलिउडबाट पनि प्रस्ताव आएको छ। हेरौं के हुन्छ? अहिले नेपालमै राम्रो रोल पाइरहेको छु। तारिफ पनि पाइरहेको छु। त्यसैले कुनै हतार छैन। 

तपाईंलाई एकदमै मनपर्ने भिलेन?
अमरिश पुरी एकदमै मनपर्छ। मलाई उहाँको अभिनय आवाज मनपर्छ। नेपालमा कुरा गर्दा सुनिल थापा मनपर्छ। हलिउडमा इस्कार फेसको भिलेन एकदमै मनपरेको छ।

अभिनयमा मनपर्ने कुनै भिलेन चरित्र?
’शोले’को गब्बर सिंह। त्यसको नाम नै भिलेनका रूपमा मलाई वजनदार लाग्छ। यो नाम जतिको चर्चित भिलेन बलिउडको सायदै कुनै फिल्मको भिलेन होला। 

तपाईंलाई कुनै पनि रोल मन पर्‍याे भने कुन हदसम्म आफूलाई त्यो रोलका लागि परिवर्तन गर्न सक्नुहुन्छ? 
कलाकारलाई फरक भूमिकाको लोभ भइराख्छ। भयोपुग्यो हुँदैन। त्यसका लागि गर्नुपर्ने र जानुपर्ने हदसम्म म जान्छु। ‘सम्बोधन’ मा काम गर्न मैले १२ किलो वजन बढाएको थिएँ। ’ऐश्वर्य’का लागि १७–१८ किलो वजन घटाएको छु। 

फिल्मबाट कस्तो आशा छ?
ट्रेलरबाट राम्रो प्रतिक्रिया पाएको हुनाले फिल्मलाई लिएर आशा बढेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  ०४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्