• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

जेठ २ को ‘लेजिटिमेट बोर्डरलाइन’मा पुग्ने सहमति हो, त्यहाँ बादल समूह पनि हुन्छ: ईश्वर पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, भदौ ७, २०७८  २०:०७
1140x725

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनी पक्षधर भनिएका बहुसंख्यक स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा साथ दिएनन्। तर, वर्तमान अवस्थामै एमालेमा समाहित हुन नसक्ने पनि बताउँदै आएका छन्। सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीसँग नेपाललाई छाडेका ९ जनाले संवाद गरे। संवादपछि २०७५ जेठ २ पूर्वको पार्टी संरचनाअनुसारको स्थायी कमिटी बोलाएर विवाद टुंग्याउने सहमति भएको बताइएको छ। उक्त विषयमा एमाले महासचिव ईश्वर पोखरेलसँग डिबी खड्काले गरेको संवाद:

तपाईंको ‘इन्ट्री’पछि आजको सहमतिको वातावरण निर्माण भयो भन्ने चर्चा छ। आजसम्म नमिलेको विषयमा तपाईंले त्यस्तो के जादु चलाउनुभयो र असन्तुष्ट पक्ष सहमतिमा आयो?
सबै साथीहरुलाई पार्टीमा विग्रह हुनुहुँदैन, सहमतिका साथ अघि बढ्नुपर्छ भन्ने नै थियो। सबै साथीहरुको साझा चाहना, प्रतिबद्धता पनि थियो। त्यही चाहनामा हामी अघि बढेका हौं। असार २७ गते १० बुँदे सहमति भएको छ, त्यसलाई पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको थियो। त्यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा ठोस रुपमा निर्देशन गर्न बाँकी थियो। कसका अभिव्यक्ति कतिबेला के भए भन्नेतर्फ नजाउँ, हामी सबै एउटै लक्ष्यमा थियौं। सबैको साझा चिन्ता, चासो र सरोकार पनि त्यही थियो। त्यसैबाट आजको साझा सहमतिमा पुग्ने बाटो बनेको हो। 

असन्तुष्ट पक्षसमेत समेटेर भोलि (मंगलबार) जेठ २ पूर्वको स्थायी कमिटी बैठक बस्ने तय भएको भनिएको छ। उक्त बैठकमा बादल समूह हुन्छ कि हुँदैन? 
बादल समूह किन नहुनु? यो विकसित एमाले हो। जेठ २ को ‘लेजिटिमेट बोर्डरलाइन’मा जाने हो। यो बीचमा कतिपय अरु पार्टीका साथीहरुमा पनि हाम्रो पार्टीमा आउनुभयो, कतिपय हाम्रै पार्टीका साथीहरु पनि बाहिरिनुभएको छ। कतिपय पार्टीकै मान्छेले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। त्यस हिसाबले यो विकसित एकताबद्ध एमालेको धरातलमा को उभिएको छ, उनीहरुलाई समेटेर अघि बढ्छौं। 

केन्द्रदेखि गाउँसम्म जो–जो जुन भूमिकामा थिए, त्यही भूमिकामा फर्काउने भन्ने कुरा भएको भन्ने पनि छ नि? 
त्यसलाई यान्त्रिक ढंगले बुझ्नुहुँदैन। नयाँ पार्टी दर्ता गरिएको छ, ती व्यक्तिहरु पनि पूर्ववत् जिम्मेवारी फर्किने जसरी यान्त्रिक ढंगले बुझ्न खोजियो भने त हुँदैन। यस बीचमा भएको विकासक्रम पनि त्यसमा सम्मिलित हुन्छ। कोही छोडे होलान्, कोही जोडिए होलान्। जेठ २ को लेजिटिमेट बोर्डरमा उभिएर नै हामी अगाडि बढ्छौं। 

१० बुँदे सहमति कार्यान्वयनका लागि मंगलबारको बैठकले त्यस्तो निश्चित केही मापदण्ड तय गर्ने तयारी पनि भएको छ? 
आज हामीले त्यहाँ पुग्ने मोटामोटी सहमति गरेका हौं। कसरी अघि बढ्ने भन्ने तय भोलिको स्थायी कमिटी बैठकले गर्नेछ। किनभने निर्णय गर्ने औपचाकि थलो स्थायी कमिटी नै हो। 

Ncell 2
Ncell 2
nimb
nimb

एमाले त विधान महाधिवेशनको तयारीमा थियो। मस्यौदा अध्ययनको क्रममा छ। जेठ २ को बोर्डरलाइनमा पुग्ने कुराले त्यसलाई रोक्छ कि रोक्दैन?
त्यसमा रोकिने कुरा होइन। यो विधान महाधिवेशन पार्टीभित्रको यो वा त्यो पक्षको विशेष रुचिको विषयका रुपमा यसलाई बुझ्नुहुँदैन। हाम्रो पार्टीको वैधानिक नीति भनेको राष्ट्रिय महाधिवेशनअघि अनिवार्य रुपमा विधान महाधिवेशन गर्नैपर्छ। वैधानिक व्यवस्था हो। बाध्यतामत्मक व्यवस्था हो, त्यहीअनुसार बुझ्नुपर्छ। 

नेकपा एमालेको सीमा भनेको २०७९ साल वैशाख १० गतेभित्र हामीले राष्ट्रिय महाधिवेशन गरिसक्नुपर्छ। हाम्रो विधानमा दुईटा महाधिवेशन छन्, विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन। विधान महाधिवेशनले विधान संशोधन, राजनीतिक प्रतिवेदन संगठनात्मक प्रस्ताव जस्ता कुराहरु तय गर्छ। 

विधान महाधिवेशनले  पारित गरेका दस्ताबेजका आधारमा राष्ट्रिय महाधिवेशन हुन्छ। त्यसकारणले हामीले गर्नैपर्छ। कतिपय कारणले एकाध दिन तलमाथि होला, तर हामी महाधिवेशन टार्न सक्दैनौं। फागुनदेखि स्थानीय तहको चुनाव हुन्छ। पार्टीभित्रको पनि पक्षधरहरुको विषेश रुचिका कारण अधिवेशन र महाधिवेशन गर्न खोजेको हो कि भन्ने तरिकाले बुझ्नु पनि  हुँदैन। लिनु पनि हुँदैन। 

Xtrem
Xtrem

एउटा बुझाइ के छ भने तपाईंहरु माधव नेपालबाहेकको एकता चाहनुहुन्थ्यो। उहाँ बाहिरिए पछि तपाईंहरु सहमतिका लागि लचिलो हुन थाल्नुभयो भन्ने कुरामा कति सत्यता छ?  
कार्यदलले असार २७ गते प्रतिवेदन बनायो। २८ गते पार्टी अध्यक्षलाई बुझायो। तत्कालै बसेको  स्थायी कमिटीले अनुमोदन गरेको छ। यो गलत विश्लेषण गर्न खोजिँदैछ। माधव नेपालजीसँग पनि अध्यक्षले पटक–पटक भेट्न खोज्नुभयो। कुरा गर्नुभयो। उहाँका सार्वजनिक प्रतिक्रिया पनि सुनिरहनुभएको छ। हामीले कोही आए हुन्छ, नआए हुन्छ भनेर सोच्ने कुरै भएन। तर,  उहाँ जुन दिशातर्फ जानुभएको छ, त्यो सही बाटो होइन। हामी उहाँसहितको एकताका पक्षमा थिएनौं भन्ने कुरा तथ्यपरक होइन। 

नेपाललाई छाडेका ९ जनाको माग त नेपालसहित कारबाहीमा परेका १४ जनाको कारबाही फिर्ता पनि थियो। त्यो हुन्छ कि हुँदैन?
आज बनेका समझदारीका आधारमा हामी भोलि केही निर्णय गर्छौं। त्यो निर्णयपछि तपाईंहरुले सबै कुरा थाहा पाउनुहुनेछ। 
 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्