• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

माधव नेपालसँग मिल्ने च्याप्टर क्लोज भयो, साथीहरू फर्किनुहुन्छ : पृथ्वीसुब्बा गुरुङ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, भदौ ७, २०७८  १३:३०
1140x725

काठमाडौं- नेकपा एमाले विभाजन गर्दै माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। एमालेमा रहँदा नेता नेपालको पक्षमा रहेका स्थायी कमिटी र केन्द्रीय सदस्यहरुले नयाँ पार्टी गठनका समयमा उनलाई साथ दिएनन्। 

नेता नेपाल छोडेका ५७ जना केन्द्रीय सदस्य र सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गरेर एमाले एक ढिक्का बनाउनु पर्ने भन्दै दबाब बढाएका छन्। यदी ओलीले सोमबार रातिसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे एमालेमा विद्रोह गर्ने घोषणा गरीसकेका छन्। यसै विषयमा ओलीपक्षका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङसँग पार्टी विवाद समाधानका विषयमा भइरहेका प्रयासहरुबारे नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले कुराकानी गरेका छन्। गुरुङसँग गरिएको कुराकानीको सारसंक्षेप–

माधव नेपालपक्षले नयाँ पार्टी गठनगरी सक्नुभयो। नेपालपक्ष छाडेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्दै आउनु भएको छ, अध्यक्ष ओलीले किन कार्यान्वयन गर्न नमान्नु भएको हो? 

माधव नेपालपक्षको समेत सहभागीतामा १० बुँदे सहमति गरियो। त्यसमा माधव कमरेडपक्षले आफ्नो कित्ता क्लियर गरी सक्नुभयो। यता रहेका माधवपक्ष भनिएका ५७ जना केन्द्रीय सदस्यको हकमा १० बुँदे कार्यान्वयन हुन सकेको छैन। त्यसमा पार्टीलाई जेठ २ गते फर्काउने त्यसपछि सहमति कार्यान्वयन गर्ने भनिरहेका छौं।

माधव नेपाल छोडेका नेताहरुलाई मिलाउने विषयमा बल कसको कोर्टमा छ? 

उहाँहरुले १० बुँदे कार्यान्वन गर्नुपर्छ भन्ने विषय ठिक छ। यसरी बाहिर मोर्चाबन्दी बनाएर १० बुँदे कार्यान्वयन हुनुपर्छ भनिराख्ने होइन। पार्टीमा आउँनु पर्‍यो, त्यसमा बहस छलफल हुनुपर्‍यो। पार्टी अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउनु पर्‍यो। पार्टी कमिटीमा त्यो विषयमा छलफल पछि निर्णय हुनुपर्‍यो। त्यही बैठकले नै कसरी सहमति गर्ने भन्ने विषयमा कार्यक्रम बनाउने हो। त्यो भन्दा अघि उहाँहरु(माधव छोडेका)ले अध्यक्षसँग अनौपचारिक भेटघाट गर्न खोज्नु भएको छ। त्यसपछि स्थायी कमिटी बैठक बसेर सल्टाउँछ होला। 

सबैलाई मिलाउने अध्यक्षकै जिम्मा होइन र? 

अध्यक्ष केपी कमरेडलाई मात्रै नभनौ। उहाँहरुले सहमति कार्यान्वयन हुनुपर्छ भन्नु भएको छ। दुबैपक्षबाट गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने पार्टीले निर्णय समेतगरी सकेको छ। त्यस विषयमा केन्द्रीय कमिटीले निर्णयगरी सकेको छ।कार्यदलले सहमति गरेको केपी कमरेड र माधव कमरेडलाई पनि बुझाउनु भएको थियो। केपी कमरेडले स्वमित्व लिनुभयो। केन्द्रीय कमिटीबाट अनुमोदन गराउनुभयो। कार्यान्वयन गर्ने निर्णय गर्नुभयो। माधव कमरेड १० बुँदे कार्यन्वयन नगरेर छुट्टै पार्टी खोल्नुभयो। अब उहाँ(माधव छोडेका५७ जना)हरु बैठकमा आउँनुपर्‍यो, त्यसपछि के गर्ने भन्ने सहमति हुन्छ। 
 
यदी माधव छाडेका ५७ जना पार्टी एकतामा आए उचित जिम्मेवारी दिइन्छ? फेरि एकतामा आएकालाई बिभेद गर्नुहुन्छ कि?

Ncell 2
Ncell 2
nimb
nimb

उचित जिम्मेवारी दिने/नदिने कुरा नगर्नुस्! त्यो प्रश्न नै होइन। पार्टी जेठ २ गते फर्किने भनिसकेपछि भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उपाध्यक्ष हुनुहुने छ। घनश्याम भुसाल उपमहासचिव हुनुहुने छ। गोकर्ण विष्ट, भीम आचार्य र योगश भट्टराई सचिव नै हुनुहुने भयो। अरु जुन जुन जिम्मेवारीमा हुनुहुन्थ्यो त्यही जिम्मेवारीमा फर्किनुहुने छ। बाग्मतीमा धेरै पानी बगिसकेको छ। सहमति गर्न पार्टीलाई जेठ २ गते फर्काएर गर्ने हो। त्यसमा तलमाथि हुँदैन। 

माधव नेपाल पार्टी फुटाएर गइसक्नुभयो। पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइसक्नु भएको छ। तत्काल उहाँ(माधव नेपाल)सँग मिल्ने च्याप्टर क्लोज भयो

तर, पार्टी अध्यक्षले नै ५७ जनालाई लक्षित गर्दै 'पिलो निचोरियो खिल बाँकी नै रहने भयो' भनेर भन्नु भएछ। यस्तो अवस्थामा कसरी विश्वास गर्न सकिएला र?

यो एक हप्ता अगाडि कुरा हो। मैले हिजो मात्रै अध्यक्ष कमरेडलाई भेटेको हुँ। तपाई लगायत दुनियाँले यस्तै यस्तै कुरा खोज्ने भएपछि उहाँलेपनि कहिलेकाहीँ यस्तै बोल्नुहुन्छ। यदी बोल्नु भएको हो भने गलत कुरा हो। तर, मलाई लग्छ यस्तो बोल्नु भएको छैन होला।

Xtrem

Xtrem

के तपाईहरु माधव छोडेका ५७ जना केन्द्रीय सदस्यहरुलाई मिलाउन सक्नेमा ढुक्क हुनुहुन्छ?

एकदम ढुक्क छु। सबैलाई मिलाइन्छ। एउटै पार्टीमा रहने वातावरण मिल्ने छ।

माधव नेपालपक्षलाई मिलाउन प्रयास गरिन्छ कि गरिँदैन? 

माधव नेपाल पार्टी फुटाएर गइसक्नुभयो। पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइसक्नु भएको छ। तत्काल उहाँ(माधव नेपाल)सँग मिल्ने च्याप्टर क्लोज भयो। तर, उहाँले पार्टी गठनगरी सकेपनि १० बुँदे कार्यान्वयन हुने स्थिति भएमा उहाँको पार्टीमा २० प्रतिशतसमेत रहने स्थिति रहँदैन। त्यो बेला उहाँले सोच्नुहुन्छ होला। फेरि पार्टीमा एकताको ढोका कहिलै बन्द हुँदैन नि! जहिलै खुला नै हुन्छ। दुबै पक्षवीच सहमति भए जुनसुकै बेला एकता हुन सक्छ।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्