काठमाडौं- सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आव २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलताको पर्याप्तता, पर्याप्त विदेशी मुद्राको सञ्चितिलगायतमा ध्यान दिएर नीति तय गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।