• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

जसपा हाम्रो पार्टी हो, अर्को पार्टी बनाउँदैनौं : शरतसिंह भण्डारी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, साउन २७, २०७८  २०:३३
1140x725

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादवपक्षलाई दिएको छ। उपेन्द्रपक्षले पार्टीको आधिकारिकता पाएपछि आयोगले महन्थ ठाकुरलाई अध्यक्षबाट हटाउनुका साथै १६ जना कार्यकारिणी सदस्यलाई समेत हटाएर पार्टीको विवरण अध्यावधिक गरेको छ। आयोगको फैसलालाई लिएर महन्थपक्षले असन्तुष्टी जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। आयोग र उपेन्द्रपक्षलाई विपक्षी बनाइएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। पछिल्लो समय जसपामा विकसित घटनाक्रमपछि कसरी पार्टी गतिविधि अगाडि बढ्दै छ? अब महन्थपक्षको योजना र रणनीति के छ? यी विषयमा उक्त पक्षका नेता नेता शरतसिंह भण्डारीसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले कुराकानी गरेका छन्। प्रस्तुत छ भण्डारीसँगको कुराकानीको सारसंक्षेपः-

निर्वाचन आयोगले उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिँदै महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएर अध्यावधिक गर्दा पनि तपाईंहरु जसपामै बस्नुहुन्छ?

निर्वाचन आयोगले गरेको फैसलाविरुद्ध हामीले सर्वोच्च अदालतमा मुद्दा हालेका छौं। र, अहिले अदालतको निर्णय पर्खेर बसेका छौं। त्यहाँबाट उचित न्याय पाउँछौं भन्ने हाम्रो विश्वास छ। निर्वाचन आयोगकै विरुद्धमा अदालत गएपछि अरु कुरा के भयो र? अदालतले जस्तो फैसला दिन्छ त्यहीअनुसार अगाडि बढ्छौं। 

पार्टी आधिकारिकता उपेन्द्रपक्षले पाएपछि नयाँ पार्टी गठन गरेर जानुपर्ने होला नि, होइन?  

निर्वाचन आयोगले जुन धारा अनुसार पार्टी आधिकारिकता प्रदान गरेको छ, त्यो धारामा स्पष्ट रुपमा उल्लेख गरेको छ। त्यसमा बहुमतपक्षलाई आधिकारिता प्रदान गरेर भएपनि अर्कोपक्षलाई दलको मान्यता दिएर दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। हामीले दल विभाजन पनि मागेको होइन। उपेन्द्रजी पनि दल विभाजन सम्बन्धी दफामा जानु भएको होइन। दल विभाजन र दल दर्ताका लागि निर्वाचन आयोगमा अर्कै व्यवस्था छ। पार्टी आधिकारिकता निर्वाचन आयोगले दिने अवस्थामा पार्टी विभाजन कसरी गर्न सक्छ? माग दाबी नभएको विषयमा कसरी फैसला दिन मिल्छ? बहुमतपक्षले पार्टी आधिकारिता पाउने भयो। अर्कोपक्षलाई दलको मान्यता दिने भन्ने कुरा उल्लेख छ। यस्तो अवस्थामा आयोगले दलको मान्यता दिनुपर्‍यो नि! 

तपाईंहरुको सांसद पद कायम हुनेगरी दलको मान्यता दिनु पर्‍यो भन्ने माग हो? 

अर्को दलको मान्यता निर्वाचन आयोगले दिनु पर्‍यो नि? यो हामीले भन्ने कुरा होइन। कानुनी रुपमै एउटापक्षलाई दलको आधिकारिता दिएपछि अर्कोपक्षले चाहेमा दलको मान्यता दिएर दर्ता गर्नु भनिएको छ। तर, दलको मान्यताको विषयमा के गर्ने भन्ने विषयमा निर्वाचन आयोगले केही पनि उल्लेख गरेको छैन। यी सबै विषय कानुन विपरित छ भनेर सर्वोच्चमा गएका छौं। सर्वोच्चको निर्णय कुरेर बसेका छौं। त्यो निर्णय आएपछि मात्रै के गर्ने, निर्णय गरेर जान्छौं।

यदी सर्वोच्च अदालतले निर्वाचन आयोगकै निर्णयलाई सदर गरेमा कसरी अगाडि बढ्नु हुन्छ? 

Ncell 2
Ncell 2
nimb
nimb

कानुनी दृष्टिकोणमा सर्वोच्चमा गएका छौं। सर्वोच्चको विषयमा थप टिप्पणी गर्न मिल्दैन। राजनीतिक रुपमा हामीले बनाएको जसपा पार्टी हो। यो पार्टी उपेन्द्र यादवले बनाएको पार्टी होइन। त्यति बेला उपेन्द्रजीको पार्टी ध्वस्त हुने अवस्थामा थियो। त्यो बेला जसपा पार्टी बनाएर एकीकरण गरेका हौं। उपेन्द्रजीलाई ‘रेस्क्यू’ गरेको हुनाले त्यो पार्टी हामीले बनाएका हौं।

जसपामै रहेर काम गर्छौं। अर्को दल बनाउने सोचेका छैनौं। सोच्नुपर्ने आवश्यकता पनि छैन। त्यसैले जनता र कार्यकर्ताको बीचमा गएर आफ्ना कुरा स्पष्ट पार्न लागेका छौं। जनता र कार्यकर्ताले सही ठाउँमा पुर्‍याउँछन् भन्ने हाम्रो विश्वास छ।

दलको काम छोडेर किन अभियानमा हिँड्नु भएको हो?

अभियानमा दुईवटा कारणले हिँडेका हौं। उपेन्द्रजीको क्रियाकलापले गर्दा मधेसको शक्ति विभाजन भयो। मधेसको भावनामा कुठाराघात भयो। मधेसी जनजातिहरु विभाजित भएका छन्। उत्पीडनमा परेका वर्गहरुको पहिचान र अधिकारको लडाइँ कमजोर पार्ने काम भएको छ। त्यो लडाइँ किन कमजोर भयो भन्ने विषयमा जनता धेरै चिन्तित छन्। यो विषयमा जनतालाई बुझाउँदै छौं। हामी जनताको माग र मुद्दामा अडिग छौं भनेर आफ्नो कुरा राखिरहेका छौं। यस्तै अरु अहिलेसम्मका सबै घटनाक्रमका विषयमा स्पष्ट पारिरहेका छौं। अब सबै फैसला गर्ने जिम्मा जनतालाई छोडेका छौं। यो माग, मुद्दा कमजोर बनाउन कसले भूमिका खेल्यो? त्यो सबै विषयमा स्पष्ट पार्ने कोसिस गरेका छौं। यी सबै विषयमा जनतालाई सुसूचित गर्न र माग, मुद्दाका विषयमा ध्यानाकषर्ण गर्न अभियानमा हिँडेका छौं।

Xtrem

Xtrem

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको थियो, अब सरकारमा जानुहुन्छ कि जान्नुहुन्न?

हाम्रो पहिलो प्राथमिकता सरकार होइन। माग र मुद्दा नै हो। उपेन्द्रजीले आफ्नो माग, मुद्दा छोडिसक्नु भएको छ। ती सबै माग, मुद्दा सम्बोधन नहुँदासम्म सरकारमा जाँदैनौं।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्