samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा सरकार अब डेढ वर्ष निरन्तर

64x64
नेपाल लाइभ आइतबार, साउन ३, २०७८  २३:१८
1140x725

काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको विश्वास प्राप्त गरेका छन्। आइतबार प्रतिनिधि सभामा भएको मतदानमा देउवाले गरेको प्रस्तावको पक्षमा स्पष्ट बहुमत प्राप्त भएको हाे। 

देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको थियाे। मतदानमा सहभागी २४९ जना प्रतिनिधि सभा सदस्यमध्ये राप्रपा विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्यो भने नेपाल मजदुर किसान पार्टी मतदानमा सहभागी भएन।

देउवलाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन्। विश्वासको मत प्राप्त गरेसँगै उनले अब झण्डै डेढ वर्ष सरकार चलाउनेछन्। 

संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले धारा ७६ को उपधारा (६) अनुसार विश्वासको मत पाएका हुन्। 

यो व्यवस्थाअनुसार नियुक्त र विश्वासको मत पाउने प्रधानमन्त्रीले प्रतिनिधि सभाको बाँकी अवधिका लागि सरकारको नेतृत्व गर्न पाउँछन्। प्रधानमन्त्रीमा नियुक्त भएको दुई वर्षभित्र अविश्वासको प्रस्ताव राख्न नपाउने संविधानमा व्यवस्था भएकाले उनीलाई निरन्तरता दिइने निश्चित छ।

Ncell 2
Ncell 2

संविधानको धारा १०० को उपधारा (४) मा प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्ष र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र पुन: अविश्वासको प्रस्ताव राख्न नपाउने व्यवस्था छ। 

धारा ७६ को उपधारा (५) अनुसार नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत प्राप्त नगरेको भए तेस्रोपटक प्रतिनिधि सभा विघटन हुने थियाे। यसपछि निर्वाचन घोषणा हुने थियो। 

सरकारमा सहभागी कुनै दलले सरकारबाट बाहिरिने निर्णय गरेमा देउवाले पुनः विश्वासको मत लिनुपर्ने तर्क पनि केहीले संविधानविद्हरुले गरिरहेका छन्। सर्वोच्च अदालतले वैकल्पिक सरकारको सम्भावना रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने फैसला गरेकाले उनीहरुले यसपछि पनि अर्को सरकारको सम्भावना हुने तर्क गरिरहेका छन्। 

तर, संविधानको धारा ७६ को उपधारा (५) अनुसार नियुक्त भएका र उपधारा (६) अनुसार विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्रीले त्यसपछि कुनै कारणवश विश्वासको मत गुमाएमा प्रतिनिधि सभालाई संवैधानिक रुपमै विघटन गर्नसक्ने तर्क संविधानविद्हरुको छ। उनीहरुको तर्क छ- यसपछि अर्को सरकार बन्ने परिकल्पना संविधानले नगरेकाले विश्वासको मत गुमाएमा पनि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति घोषणाका लागि राष्ट्रपतिलाई सिफारिस गर्न सक्छन्।

२०७४ मंसिरमा भएको निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए। उनले यसबीचमा दुईपटक प्रतिनिधि सभा विघटन गरेका थिए। तर, दुवैपटक सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभालाई पुन: स्थपना गरिदिएको थियो। अब देउवाले नै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन गराउने छन्।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  २३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्जुननरसिंह केसीले कांग्रेस संसदीय दलको नेतामा दाबी गर्ने
कांग्रेस बैठक सुरु, गगन उपस्थित नहुदा सभापतिको कुर्सी खाली
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
सम्बन्धित सामग्री
अर्जुननरसिंह केसीले कांग्रेस संसदीय दलको नेतामा दाबी गर्ने केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू सिनियर नेता भएकाले दलको नेताका लागि स्वतः दाबी हुने बताए। शुक्रबार, चैत ६, २०८२
कांग्रेस बैठक सुरु, गगन उपस्थित नहुदा सभापतिको कुर्सी खाली राजीनामा दिएका गगन बैठकमा सहभागी छैनन् । उनको कुर्सी खाली राखेर बैठक सुरू गरिएको छ । शुक्रबार, चैत ६, २०८२
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन आफूहरू रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरूलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्... शुक्रबार, चैत ६, २०८२
ताजा समाचारसबै
अर्जुननरसिंह केसीले कांग्रेस संसदीय दलको नेतामा दाबी गर्ने शुक्रबार, चैत ६, २०८२
कांग्रेस बैठक सुरु, गगन उपस्थित नहुदा सभापतिको कुर्सी खाली शुक्रबार, चैत ६, २०८२
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान शुक्रबार, चैत ६, २०८२
जनकपुर पुगेर प्रधानमन्त्रीले गरिन् जानकीको दर्शन शुक्रबार, चैत ६, २०८२
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना बिहीबार, चैत ५, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्