• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लुम्बिनी प्रदेश सरकारले ल्यायो झन्डै ४१ अर्बको बजेट, चालु आवको भन्दा साढे ४ अर्ब बढी

64x64
नेपाल लाइभ मंगलबार, असार १, २०७८  १८:१५
1140x725

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले कोभिड रोकथाम तथा निणन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ।

लुम्बिनी सरकारले चालु आबको बजेटभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बजेट ल्याएको हो।

प्रदेश सरकारले चालु खर्चतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार (३६.४७ प्रतिशत) र पूँजीगत खर्चतर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ (५१.७१ प्रतिशत) बजेट विनियोजन गरेको छ। यसैगरी प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ८४ करोड २३ लाख ९६ हजार (११.८२ प्रतिशत) रकम विनियोजन गरेको छ।

बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वबाट चार अर्ब २९ करोड ५० लाख ५० हजार रुपैयाँ र राजस्व बाँडफाटबाट १३ अर्ब २० लाख, रोयल्टी बाँडफाटबाट एक अर्ब ५० लाख ५० हजार रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ। यसैगरी वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब दुई करोड ९७ लाख रुपैयाँ, ससर्त अनुदानबाट छ अर्ब २३ करोड, समपूरक अनुदानबाट ७२ करोड १६ लाख, विशेष अनुदानबाट २३ करोड ४९ र चालु आवको नगद मौज्दातबाट सात अर्ब पाँच करोड रुपैयाँ स्रोत व्यवस्था गरिने बजेटमा उल्लेख छ।

बजेटमा समावेश भएका कार्यक्रम

Ncell 2
Ncell 2
nimb
nimb
  • कोभिड उपचार रोकथाम तथा नियन्त्रणमा सबै शक्ति प्रयोग गर्ने
  • अधिकांश अस्पतालमा अक्सिजन प्लान्ट
  • सबै सरकारी अस्पतालमा नि:शुल्क 
  • जनतामैत्री स्वास्थ्य अभियान (दुर्गममा शल्यक्रियासहितको चिकित्सक सेवा)
  • उत्पादनका आधारमा अनुदान
  • ३२ करोड ५९ लाख कृषि उपजको उत्पादनमा अनुदान
  • 'एक स्थानीय तह, एक स्मार्ट कृषि' कार्यक्रमलाई ३५ करोड
  • कृषि सुलभ कर्जा सरलीकृत 
  • बिउमा आत्मनिर्भरताका लागि पूर्वाधार विकास
  • व्यावसायिक धान प्रवर्द्धन कार्यक्रम
  • कृषिकर्मी रोजगारी कार्यत्रमलाई छ करोड
  • 'एक वडा, एक हरित स्वयंसेवक' का लागि नाै करोड
  • बाली उपचार शिविर
  • सिँचाइका लागि तीन करोड
  • रोजगारी गुमेकालाई निर्माण कार्यमा लगाउने
  • युवा स्वरोजगार कार्यक्रम
  • श्रम कानुन
  • खाद्य प्रविधि तथा गुणस्तर परीक्षण ल्याब यसै वर्ष सञ्चालन गरिने
  • वनन र जडीबुटी उद्योगका लागि दुई करोड
  • प्रादेशिक औद्योगिक करिडोर
  • प्रदेशको पहिचान गर्ने वस्तुको प्रवर्द्धन
  • कागज कारखानाका लागि एक करोड
  • उद्योगीहरुलाई सहज ऋण प्राप्तिमा सहजता गर्ने
  • 'एक धारा, एक घर' आयोजनाका लागि एक अर्ब ६७ करोड
  • फोहोरमैला व्यवस्थान स्यानिटेसन पार्क 
  • खानेपानीका लागि ८९ करोड
  • सिँचाइका लागि एक अर्ब ८७ करोड ४३ लाख
  • विद्युत तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन
  • घरेलु साैर्य ऊर्जा जडानमा ९० प्रतिशत अनुदान

सडक पूर्वाधारका लागि 

  • १९ सडक निर्माणका लागि ६४ करोड
  • स्थानीय तहसँगको पहुँच मार्गका लागि ५६ करोड ४५ लाख
  • कृषि सडकका लागि नाै करोड ९८ लाख
  • सिद्धार्थ राजमार्ग वैकल्पिक सडकमा रहेका पुल निर्माणका लागि १० करोड
  • सीमा सडक निर्माणका लागि ३४ करोड
  • १५ वटा पर्यटकीय गन्तव्यलाई सडकसँग जोड्न २२ करोड ८५ लाख रुपैयाँ
  • ८३ वटा सडक पुल निर्माण गर्न एक अर्ब ८६ करोड
  • झोलुङ्गे पुलका लागि २१ करोड 

ससर्ततर्फका आयोजना

  • विद्युतीय बस सञ्चालन गर्न विद्युतीय चार्जिङ स्टेशन
  • दाङ आधुनिक सभागृह 
  • जनता आवास कार्यक्रमलाई निरन्तरता दिँदै ५० करोड
  • सरकारी भवन मर्मतका लागि २६ करोड
  • दिगो वन व्यवस्थापनका लागि ११ करोड २४ लाख
  • वन संरक्षण डढेलो नियान्त्रण्का लागि तीन करोड ७६ लाख
  • 'एक पालिका, एक कृषि वन अभियान' सञ्चालन गर्न तीन करोड ८७ लाख 
  • सामुदायिक विद्यालयको सुधारमा स्थानीय तहसँग सहकार्य
  • विद्यालयहरुमा खानेपानीका लागि तीन करोड, तीन वर्षभित्रै स्वच्छ खानेपानी
  • ई-लर्निङका लागि एक करोड २० लाख
  • विज्ञान अध्ययन गरिरहेका छात्राहरुलाई छात्रवृत्तिका लागि छ करोड
  • प्रदेश विश्वविद्यालयका लागि १० करोड
  • उच्च शिक्षाको छात्रवृत्ति वृद्धि गर्दै एक करोड
  • प्रदेश विज्ञान प्रतिष्ठान स्थापना गर्ने
  • दाङमा निर्माण हुने रंगशालालाई १५ करोड
  • विद्यालयस्तरको खेलकुद विकासका लागि नाै करोड
  • आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कर्मचारीलाई  सुरुको स्केलबराबरको एक महिनाको तलब
  • पर्यटन विकासका लागि १५ करोड
  • प्रदेश पर्यटन पुरस्कार 
  • विद्यालयस्तरमै पर्यटन कार्यक्रम सञ्चालन
  • ढोरपाटन शिकार आरक्षमा रुकुम पूर्वको उपयुक्त ठाउँमा प्रवेश केन्द्र बनाइने
  • ५० पर्यटकीय गन्तव्य र एक जिल्ला एक पर्यटकीय गन्तव्यको विकास
  • यायातात क्षेत्रसँगको शुल्क विद्युतीय भुक्तानीबाट लिने व्यवस्था
  • सार्वजनकि सवारीसाधनको वार्षिक कर बुझाउने समय तीन महिना थपिने
  • पत्रकार र सञ्चार संस्थालाई पुरस्कार
  • पत्रकार कल्याणकारी कोष स्थापना हुने 
  • जोखिम तथा पहिरो नियन्त्रणका लागि १६ करोड
  • प्रदेशको राजधानी गुरुयोजना निर्माण सुरु भएको र  भवन निर्माण गर्न आवश्यक बजेट

बजेटको पूर्ण पाठ:

Xtrem
Xtrem

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्