• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

जेठ-असारमा मात्र खर्च हुने प्रधानमन्त्री रोजगार कार्यक्रममा यति धेरै बजेट किन?

विश्व पौडेल, अर्थशास्त्री आइतबार, जेठ १६, २०७८  १७:२५
1140x725

अहिलेको मुख्य कुरा, बजेट ल्याउन संविधानले दिन्छ कि दिदैँनथ्यो भन्ने छ। उठेको पहिलो प्रश्न यही छ। सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदियो भने बजेटको ‘लाइफ’ के हुने अनुत्तरित छ। बजेटको अनिश्चितता पनि छ।

बजेटका कतिपय कुराहरु दीर्घकालीन प्रकृतिका छन्। चामलमा पाँच वर्षमा आत्मनिर्भर हुने लक्ष्य राखिएको छ। कतिपय सुरुङ मार्ग र सडक कति वर्षमा सम्पन्न गर्ने भन्नेमा बजेट स्पष्ट छैन।

बजेटको आकार अनुसार खर्च गर्न सकिने/नसकिने प्रश्न पनि छ। पहिलो वर्ष यस्तै खालको बजेट ल्याएर पाँच वर्षभित्र यो/यो गरेर छोड्छु भनेको भए उपयुक्त हुने थियो।

बजेटमा सम्बोधन गर्नैपर्ने मुख्य विषय कोभिड-१९ हो। एक खर्बभन्दा बढी बजेट कोभिड नियन्त्रण तथा रोकथामको लागि ल्याइएको छ। विनियोजित बजेट कार्यान्वयन होस् भन्ने सबैको चाहना हुन्छ नै। कोभिड संक्रमण श्वासप्रश्वाससँग सम्बन्धित छ। श्वासप्रश्वाससँग सम्बन्धित संक्रमण भएकाले महामारीसँगै अस्पतालहरु त्यही क्षेत्रमा खोज अनुसन्धान गर्न सक्रिय हुनुपर्ने हो। तर, त्यस अनुसार भएको छैन।

महामारीले शिक्षा दिएको हुन्छ। महामारीमा अर्बौं खर्बौं खर्च गरिसकेपछि त्यसले शिक्षा पनि दिन्छ। स्पानेस फ्लू आउँदा नेपालमा केही भएको थिएन, भारतमा धेरैको मृत्यु भएको थियो भनी त्यही रुपमा यसलाई पनि सुरुमा बुझियो। स्पानिस फ्लुको विषयमा हामीकहाँ रिसर्च नै भएको छैन। फ्लूले असर पार्ने/नपार्ने ज्ञान हामीले राखेका पनि छैनौं। महामारीको शिक्षा लिएर राख्यौं भने भविष्यमा यस्तै अवस्था अन्य अवस्थामा भोग्नुपर्दैन। कतिपय देशले महामारीबाट विकास गर्दै गएको इतिहास पनि छ। 

स्वास्थ्य क्षेत्रमा हाम्रो लागि चुनौतीहरु छन्। यस क्षेत्रको सुधारमा प्रत्येक वर्ष एक/एक इट्टा थप्दै जानुपर्छ। कोरोनाकै कारण श्वासप्रश्वासको क्षेत्रमा गरिने उपचारमा भविष्यका लागि केही न केही सुधार भएको छ। कोभिडका लागि विनियोजित बजेट उपयुक्त देखिएको छ।

यातायात क्षेत्रमा कार्यरत श्रमिकको रोजगारी गुमेको छ। सेवा क्षेत्रमा रोजगारी गुम्नुका साथै धेरै क्षति पुगेको छ। बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकतासाथ ल्याइएको छ। तर, प्रधानमन्त्री रोजगार कार्यक्रमले यी क्षेत्रको रोजगारीलाई सम्बोधन गर्न गाह्रो छ। यो कार्यक्रममाथि प्रश्न पनि उठ्दै आएको छ।

पहिलो वर्ष उक्त कार्यक्रमका लागि ३ अर्ब विनियोजन गरिएको थियो। दोस्रो वर्ष ५, गत वर्ष ११ हुँदै अहिले १२ अर्ब रुपैयाँ पुर्‍याइएको छ। यस शीर्षकमा छुट्याइएको बजेटको खर्चको अवस्था पनि राम्रो देखिँदैन। आर्थिक वर्ष सकिन लागेपछि (जेठ-असारतिर) मात्रै धेरै खर्च हुने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पाँच अर्बको विनियोजनले पाँच वर्षमा धेरै राम्रो राम्रो कार्य गर्न सकिन्छ। बनेको योजना सरकारको सम्पत्तिकै रुपमा पनि रहन्छ। प्रधानमन्त्री रोजगार कार्यक्रम सिर्जनात्मक कार्यमा खर्च हुनुपर्दछ। जथाभावी खर्च हुनु हुँदैन। १२/१४ अर्बको बजेटले ठूला ठूला आयोजना सम्पन्न गर्न सकिन्छ। उक्त आयोजना सरकारी सम्पत्तिको रुपमा रहन्छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले निजी क्षेत्रलाई साझेदार बनाउन सकेको छैन। यो कार्यक्रमकै कमजोरीको रुपमा रहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रममा एकपटक आवद्ध भएको व्यक्ति त्यही कामका लागि ढुकेर बस्न नपर्ने वातावरण बनाउनुपर्दछ। झारपात मात्रै उखेल्ने कार्यमा लगाइयो भने त्यसलाई दीगो जागिर भन्न सकिन्न। उद्योगहरुमा २/३ महिना तालिम प्रदान गर्नुपर्दछ। त्यस तालिमको सहयोगबाट नयाँ जागिर गर्न सकुन् वा आफैं सानो उद्यमी बन्न सकुन्। प्रधानमन्त्री रोजगार कार्यक्रम यस कार्यमा चुकेको छ।

सरकारले सिर्जना गर्ने रोजगारीमा अलि बढी खर्च लाग्ने गरेको पनि छ। एक रुपैयाँको रोजगारी सिर्जना गर्न सरकारको एक रुपैयाँ ४० पैसा खर्च भएको कर्णाली रोजगार कार्यक्रम थियो। अनुभवबाट कसरी सिक्ने भन्नेमा सरकार चुकेको छ।

भूकम्पपछि घर बनाउनेको बारेमा बजेटले नछोएको देखिन्छ। सरकारले दिएको तीन लाख रकमबाट घर बन्न सक्दैन। सहुलियत दरको ऋण वाणिज्य बैंकहरुले दिने भनि पूर्वघोषणा गरिएपनि कार्यान्वयन भएन। वाणिज्य बैंकले ऋण नदिएपछि धेरैले सहकारीबाट पैसा निकाले। ब्याज १८ प्रतिशत हारहारी छ। ब्याज बढी र कोरोनाको कारणले कतिपयले किस्ता चुक्ता गर्न सकेका छैनन्। कोभिडका कारण नियमित आय रोकिएको छ। 

Xtrem

Xtrem

विषम परिस्थितिका कारण आयकरका लागि राखिने थ्रेसहोल्ड अलिकति बढाउनुपर्ने हुन्छ। सानो आय गर्नेहरुका लागि उपलब्ध गराउने सुविधा बजेटमा छुटे जस्तो लाग्छ।

बजेटले मतदातालाई प्रभावित पारिहाल्ने भन्ने हुँदैन। बजेटका दर्जनौं कार्यक्रम आफ्नो क्षेत्रमा पारेका उम्मेद्वार पनि पराजित भएका छन्। ‘५/६ लेनको बाटो बन्यो त हामीले चाहिं के पायौं त?’ भन्ने पनि मतदाता भेटिन्छन्। 

(शनिबार सार्वजनिक भएको बजेटबारे कांग्रेस नेता डा शेखर कोइरालाले आयोजना गरेको भर्चुअल छलफलमा अर्थशास्त्री पौडेलले राखेको विचारमा आधारित)

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्