काठमाडाैं- सरकारले सर्वोच्च र देशभरका जिल्ला अदालत तथा राष्ट्रिय न्यायिक प्रतिष्ठानको भवन निर्माणका लागि बजेट छुट्टाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै उक्त कुराकाे जानकारी दिएका हुन्।
न्यायमा पहुँच र अन्य कार्यका लागि पनि बजेट छुट्टाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।