काठमाडाैं- सरकारले पशुपतिनाथको सजावटको लागि ३५ करोड बजेट छुट्याएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै पशुपतिनाथको सजावटको लागि ३५ करोड बजेट छुट्याएको जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।