काठमाडाैं- सरकारले बाँझो रहेका सरकारी जग्गालाई खेती गर्न निजी क्षेत्रलाई दिने भएकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घाेषणा गरेका हुन्।
कृषिलाई आधुनिकरण गर्न र बाँझो जमिनलाई प्रयोग गर्न यस्तो योजना ल्याइएकाे उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।