काठमाडाैं- सरकारले ४० वर्षमाथिका उमेर समूहका महिलाकाे स्तन र पाठेघरको मुखको क्यान्सरकाे नि: शुल्क परीक्षण गर्ने व्यवस्था मिलाउने भएकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वर्षमा एकपटक नि: शुल्क परीक्षण गर्ने जानकारी दिएका हुन्।
उनका अनुसार रक्तचाप र पिसावमा ग्लुकोजकाे पनि एकपटक नि: शुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।