• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भेरी अस्पतालले भन्यो: बिरामीलाई केही भए एक–एकलाई गिँड्छु भन्दै धम्क्याएका थिए

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १४, २०७८  १५:४९
1140x725

काठमाडौं– नेपालगञ्जको भेरी अस्पतालले बिहीबार राति चिकित्सक र नर्समाथि भएको घटनाबारे विस्तृतमा जानकारी गराएको छ। 

अस्पतालका अनुसार जेठ ४ गते दाङका ५२ वर्षीय पुरुषलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो। भर्ना गरिएपछि उनलाई विभिन्न तरिकाले उपचार गरिएको भएपनि त्यसमा उल्लेखनीय सुधार आउन नसकेपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ। स्वास्थ्यमा सुधार आउन नसकेको र हरसम्भव प्रयास गरिरहेको परिवारका सदस्यहरुलाई पनि जानकारी गराइएको अस्पतालले जनाएको छ। 

तर, बिरामीका आफन्तले स्वास्थ्यकर्मीलाई उपचार जारी रहँदाको समयदेखि नै धम्की दिने गरेको अस्पतालले जनाएको छ। ‘‘बिरामी पक्षले बेलाबेलामा ‘मेरो बिरामीलाई केही भएमा सबलाई चड्कन लाउँछु, अस्पतालका एक–एकलाई गिँड्छु’ भन्दै स्वास्थ्यकर्मीहरूलाई त्रस्त पारेको’’ अस्पतालले जनाएको छ। 

जेठ ४ गते दाङबाट ल्याइएका बिरामीलाई सुरुका केही दिन 'फेस मास्क' लगाइएको भएपनि सहज नभएपछि रिजर्भर व्यागसहित अक्सिजन मास्क लगाएर बेन सर्किटमा राखि कोभिड वार्डको बी ब्लकमा उपचार थालिएको अस्पतालले जनाएको छ।

बेन सर्किटमा राख्दा पनि स्वासप्रस्वासमा समस्या रहेपछि उनको सुक्ष्म निगरानीमा राखि उपचार थालिएको र जेठ ११ गते कोभिड आइसीयू ब्लक ए को बेड नम्बर १३ मा सिफ्ट गरिएको अस्पतालले जनाएको छ। 

आइसीयूमा सीपीएपीमा रहँदा पनि साँझ ७ बजेतिर अक्सिजनको मात्रा घटेपछि ड्युटीमा रहेका नर्सले सीपीएपीलाई भेन्टिलेटरमा जोडेर बिरामी बचाउन हरसम्भव प्रयास गरेको अस्पतालले जनाएको छ। 

बिरामीको श्वास फेर्ने शक्ति क्षीण भएकोमा मेसिनले श्वास पम्प गर्दा ‘सेचुरेसन’ बढ्ला कि भन्ने असल मनसाय र प्रमाणित उपाय अनुसार नै यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

घटनाको गाम्भिर्य महसुस गरि ड्युटीमा खटिएका नर्सहरुले बाहिर रहेका सुरक्षाकर्मीलाई समेत सचेत गराएका थिए। तर, प्रयासका बाबजुद बिरामीको अवस्थामा सुधार नहुँदा राति ८ बजेर ३८ मिनेटमा बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ। 

बिरामीको मृत्यु भएपश्चात उनका भाइ, छोरा लगायत उत्तेजित भिडले उपचारमा संलग्न डाक्टर तथा नर्समाथि आक्रमण प्रयास गरेको अस्पतालले जनाएको छ। 

त्यसक्रममा नर्सको घाँटी थिचेको र टाउँकोमा प्रहार गर्न खोजेको तर नजिकै बेडका बिरामीका कुरुवाले रोकेको अस्पतालले जनाएको छ। 

स्वास्थ्यकर्मीहरू भिडबाट बच्न नजिकैको कोठामा लुक्दा थप व्यक्तिहरूसमेत आइ ढोका, कुर्सी तोडफोड गरेको अस्पतालले जनाएको छ। त्यसपछि ज्यान जोगाउनका लागि चिकित्सक तथा नर्स सोहि कोठाको झ्यालबाट हाम फाल्नु परेको अस्पतालले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइसीयूमा बाहिरबाट अराजक मानिसहरु घुसपैठ गरि अन्य बिरामीको उपचारमा समेत बाधा पर्दा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालको भनाइ छ।

'बेड नम्बर ए७ र बी४९ मा स्वास्थ्यकर्मीकै अभिभावकको उपचार भइरहेको थियो उहाँहरुको क्रमश ९ बजेर १५ मिनेट र १२ बजे मृत्यु भयो', अस्पतालले भनेको छ। 

चिकित्सक र नर्समाथि आक्रमण भएको केहि समयमा अस्पतालका थप स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आएपछि अवस्था नियन्त्रणमा आएको अस्पतालले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
सम्बन्धित सामग्री
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्