Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विवादित एमसीसी परियोजना : कार्यान्वयनको टुंगो नलाग्दै २ लाख रुख काट्ने र १८७ घरधुरी विस्थापन हुने तय

64x64
नेपाल लाइभ बुधबार, जेठ ५, २०७८  १३:११
1140x725

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)बाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ। तर, यो परियोजनामा आउने रकमको विषय विवादित छ।

एमसीसी संसदबाट समेत अनुमोदन हुन सकेको छैन। तर, परियोजनाभित्र रहेको आयोजनाको काम अगाडि बढाउने भन्दै एमसीए–नेपालले विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गराएको हाे।

समितिले वन तथा वातावरण मन्त्रालयबाट आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गराएको हो। स्वीकृत प्रतिवेदनमा १ सय ८७ घरधुरी विस्थापन हुने र  १० जिल्लामा पर्ने वनक्षेत्रमा रहेका २ लाख भन्दा बढी रुख कटान गर्नु पर्ने उल्लेख छ।

प्रस्तावित आयोजनाबाट कुल ९ सय ४३ जनसंख्या रहेको  १ सय ८७  घरधुरीमा प्रभाव पार्ने उल्लेख छ। जसमध्ये ३७ घरधुरी रातमाटे सबस्टेशन र बाँकी १ सय ५० घरधुरी भोगाधिकार क्षेत्रको करिब ३ सय १३ दशमलब ९ किलोमिटर भूभागबाट विस्थापित हुने वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ।

एमसीए–नेपालले, यसको पूर्ववर्ती निकाय ‘अफिस अफ मिलेनियम च्यालेञ्ज’ ले प्रस्तावित आयोजनाको सन्दर्भमा सन् २०१५ देखि काम थालेको हाे। सन् २०१७ मा विस्तृत सम्भाव्यता अध्ययन पूरा गरी प्रसारण लाइनको प्रारम्भिक मार्ग पहिचान भएको थियो।

‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गर्नुपूर्व पूरा गर्नुपर्ने कार्यस्थलमा पहुँचसम्बन्धी पूर्वशर्त हासिल गर्ने सन्दर्भमा यो उपलब्धि एउटा महत्वपूर्ण कोशेढुङ्गा हो,’ एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘अर्को महत्वपूर्ण कोशेढुङ्गा यस सम्झौताको संसदीय अनुमोदन हुनेछ।’

नेपाल सरकारद्वारा पहिचान गरिएका नेपालको विकासका प्रमुख दुई अवरोध सम्बोधनका लागि प्रस्ताव गरिएका दुई वटा आयोजना सञ्चालनका लागि नेपाल सरकार तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबीच एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर गरिएको थियो।

ती दुई आयोजनामध्ये राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिएको विद्युत् प्रसारण आयोजनाले करिब ३१४ किमि लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेशन निर्माण गर्नेछ। उक्त प्रसारण लाइन १० जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका भएर जानेछ।

Ncell 2
Ncell 2
nimb
nimb

यस आयोजनाले साझेदारी कार्यक्रममार्फत प्रभावित स्थानीय सरोकारवालाहरूको हित सुनिश्चित गर्नेछ भने नेपालको ऊर्जा क्षेत्रको सशक्तीकरणमा पनि सघाउ पुर्‍याउने उनको भनाइ छ।

आयोजना अन्तर्गत् ४ सय किलोभोल्ट (केभी) डबल सर्किटको ३ सय १३ दशमलव ९ किलोमिटरको विद्युतीय प्रसार लाइन निर्माण हुने छ।

प्रसारण लाइन भारतको महेशपुर सीमादेखि उत्तरतर्फ पर्ने नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लाका नयाँ बुटवल सबस्टेशन हुँदै तनहुँको दमौली सबस्टेशन एवम् पूर्व भाग हुँदै नुवाकोट जिल्लाकाे रातमाटे सबस्टेशनसम्म पुग्छ। यसैगरी, त्यहाँबाट एउटा प्रसारण लाइन मकवानपुरको हेटौंडातर्फ र अर्को काठमाडौंको लप्सेफेदीतर्फ विस्तार हुनेछ।

१० जिल्ला प्रभावित
प्रस्तावित आयोजनाबाट तीन प्रदेशका १० जिल्ला प्रभावित हुनेछन्। काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपरासी, बर्दघाट सुस्तापूर्व र पश्चिम जिल्ला प्रभावित हुनेछन्। प्रस्तावित आयोजना यी १० जिल्लाका पनि १ उपमहानगरपालिका, ११ नगरपालिका र १८ गाउँपालिका भएर जानेछ।

Xtrem

Xtrem

आयोजनका प्रस्तावित सुविधा

  • प्रस्तावित  प्रसारण लाइनले विद्युत उत्पादन क्षेत्रबाट माग क्षेत्रमा उच्च भोल्टेजको अर्थात् ४ सय केभीका विद्युत लैजान मद्दत गर्छ।
  • ४६ मिटर चौडा भोेगाधिकार क्षेत्रभित्रै झन्डै ८ सय ५६ वटा प्रशारण टावर निर्माण हुने र टावरको उचाइ ४३ मिटरदेखि ९२ मिटरसम्मको हुन्छ। प्रत्येक टावरमा भूमिगत तारहरु हुनेछ। जसले चट्यांगबाट रक्षा गर्नेछ।
  • नवलपरासी (बर्दघाट सुस्तापश्चिम), दमौली र रातमाटेमा ३ वटा नयाँ जीआईएस सबस्टेशन निर्माण हुनेछ।

वनक्षेत्र कति?

प्रस्तावित प्रसारण लाइनको भोगाधिकारमा कुल ७ सय ७७ दशमल ५ हेक्टर वनक्षेत्र पर्ने छ। जसमा सामुदायिक वन ३ सय ३० दशमलब ४, कबुलियती ४ दशमलव ४ र सरकारी तथा अन्य ४ सय ४२ दशमलव ७ हेक्टर वनक्षेत्र पर्दछ।

प्रसारण लाइन ११२ वटा सामुदायिक वन र ७ वटा कबुलियती वन भएर जानेछ। यसरी कुल भोगाधिकार क्षेत्रमध्ये ५३ प्रतिशत वन र ४२ प्रतिशत कृषिभूमि (६१२ दशमलब २ हेक्टर) रहेको छ। बाँकी भू–भागमा विकसित जग्गाका साना भाग, बाँझो, जलक्षेत्र तथा सिमसार क्षेत्र रहेको मूल्यांकन प्रतिवेदनमा छ।

कुन जिल्लामा कति वनक्षेत्र
प्रस्तावित प्रसारण लाइनको काम गर्दा १० जिल्लाका सामुदायिक, कबुलियती र सरकारी वनक्षेत्र प्रयोग हुनेछ। जसमा सबैभन्दा बढी तनहुँको १ सय ४३ दशमलब ७ हेक्टर वनक्षेत्र पर्नेछ। यसैगरी, नुवाकोटको १ सय ३३.४, सिन्धुपाल्चोकको १७.९, काठमाडौंको १०.६, धादिङको १ सय ३८, चितवनको २१.२, पाल्पाको ८३.४, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को ५९, मकवानपुरको १ सय ३९.८ र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को ३०.३ हेक्टर वनक्षेत्र पर्नेछ।

सरकारात्मक प्रभाव

  • ७३ हजारका लागि पूर्णकालीन रोजगारी सिर्जना
  • रोजगारीको ६० प्रतिशत नेपालीले पाउने
  • आयोजना क्षेत्र वरिपरि अदक्ष कामदार प्राप्त हुने
  • स्थानीय व्यापार व्यवसायको अवसर
  • नदीजन्य निर्माण सामग्री स्थानीयस्तरबाट प्राप्त हुने

२ लाख भन्दा बढी रुख कटानी हुने
प्रस्तावित प्रसारण लाइनको काम गर्दा २ लाखभन्दा बढी रुख कटानी हुने भएको छ। वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा २ लाख २ हजार १८ वटा रुख कटानी हुने उल्लेख छ।

७ सय ७७ दशमलब ५ हेक्टर वनक्षेत्रमा रहेको १ लाख ७३ हजार र कृषि भूमिमा रहेका २८ हजार ८ सय ३५ रुख कटानी हुने प्रतिवेदनमा उल्लेख छ। नुवाकोटमा मात्रै ४७ हजार ९ सय ८ वटा रुख कटानी हुनेछ।

यसैगरी, सिन्धुपाल्चोकमा ३ हजार ६ सय ९६, काठमाडौंमा १ हजार ३ सय ८७, धादिङमा २९ हजार ५ सय ६१, मकवानपुरमा ३५ हजार ६ सय १५, चितवनमा २ हजार १ सय ७३, पाल्पामा १२ हजार ५ सय ४८, नवलपरासी पश्चिममा १७ हजार ९ सय ८९, नवलपरासी पूर्व ६ हजार ३५ , तनहुँमा ४५ हजार १ सय १५ रुख कटानी हुनेछ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्