काठमाडौं– काठमाडौं महानगरपालिकाले ४ थान भेन्टिलेटर प्राप्त गरेको छ।
चीनको ल्हासा नगरपालिकाले काठमाडौं महानगरपालिकालाई चार थान भेन्टिलेटर सहयोग गरेको हो।
महानगरपालिकासँग मितेरी सम्बन्ध भएको ल्हासा नगरपालिकाले गरेको उक्त सहयोग शुक्रबार महानगरपालिकालाई प्राप्त भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।