फाइल तस्बिर
काठमाडाैं- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै विपक्षी दलले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई आइतबार पत्र बुझाएका हुन्।
यसअघि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आजै दोस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।