• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप
बलिउड पनि प्रभावित छ नेपाली गीत-संगीतबाट
64x64
नेपाल लाइभ बुधबार, वैशाख ८, २०७८  ०७:२०
1140x725

काठमाडाैं- विज्ञान र प्रविधिका कारण अहिले बौद्धिक चोरी असम्भव जस्तै छ। कसैले कुनै पंक्ति या शब्दमात्रै दोहोर्‍याएको छ भने पनि उसले क्षतिपूर्ति तिर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ। युट्युबले त झनै केही सेकेण्डको संगीतमात्रै कुनै गीतबाट प्रभावित भएमा त्यसलाई 'कपीराइट' (प्रतिलिपि अधिकार) लगाइदिन्छ।

संगीत चोरी या प्रभावित हुनेमा भारतीय फिल्म उद्योग, बलिउड अगाडि छ। बलिउडले धेरै भाषाका गीत/संगीत चोरेर आफ्नो बनाएको छ। डिजिटल प्रविधिले फड्को मार्दै गर्दा, पुराना 'सुपर हिट' बलिउड फिल्मका गीतहरु पनि अन्य गीतबाट चोरी भएका प्रमाण बाहिर आएका छन्।

बलिउड नेपाली गीत संगीतबाट पनि निकै प्रभावित रहेछ। यहाँ हामीले हालै प्रभावमा परेका केही गीतको बारेमा लेखेका छौं।

पिलायो साथीले
सन् २०१५ मा गायक शिव परियारको आवाजमा आएको 'पिलायो साथीले' बोलको गीत निकै चर्चित बन्यो। गीतमात्रै हैन, भिडियोले समेत राम्रो चर्चा बटुल्यो।

यही गीतलाई हिन्दी भाषामा 'प्यारका रोग' नाम दिएर 'रिमेक' गरिएको छ। शब्दमा केही परिमार्जन गरिए पनि संगीत भने हुबहु छ। शब्द पनि धेरै मात्रामा मिल्छ।

हिन्दी भाषाको गीतलाई अमृता दीक्षितले गाएकी छन्। सबैले नेपाली गीतको कपी गरेको/चोरेको बताएपछि युट्युबमा उनीहरुले 'ओरिजिनल गीत पिलायो साथीले, गायक शिव परियार र संगीत ताराप्रकाश लिम्बू' भनेर इडिट गरेका छन्। कपी गरेको गीतलाई शब्द कुमुद रसेला, संगीत प्रवेन सोनी लेखिएको छ।

साथै, यो गीतलाई भोजपुरी भाषामा पनि कपी गरिएको छ। भोजपुरीमा शब्द र स्वर फरक छन् तर संगीत भने एउटै छ।

जाउँन है लैलै
नेपाली फिल्म 'देउकी'मा समावेश गरिएको गीत 'जाउँन है लैलै त्यो डाँडापारि माया बोकेर' बोलको गीत पनि बलिउडले कपी गरेको छ। राजेश हमाल र मौसमी मल्लको अभिनय रहेको उक्त गीत बलिउडको 'दिल तो पागल है' फिल्ममा कपी गरिएको हो। 'भोलि सी सुरत' बोलको गीतमा शाहरुख खानको अभिनय देख्‍न सकिन्छ।

नेपाली गीतमा उदितनारायण झा र दीपा झाको आवाजमा रहेको गीतलाई बलिउडमा भने उदितनारायण र लता मंगेस्करले गाएका छन्। नेपाली गीतको संगीत मुरलीधरले गरेका थिए भने कपी गरिएको गीतमा उत्तम सिंहको संगीत छ।

मुसुमुसु हाँसी देउन
हिमालयन ब्याण्डको 'मुसुमुसु हाँसी देउन लैलै' बोलको गीतको संगीतमात्रै हैन, गीतको अघिल्लो पंक्ति नै कपी गरेर बलिउडमा प्रयोग गरिएको छ। सञ्‍जय श्रेष्ठको स्वरमा रहेको यो गीत कपी गरेर बलिउड फिल्म 'प्यार मे कभी कभी' नामको फिल्ममा समावेश गरिएको छ। कपी गरिएको गीतलाई भारतका चर्चित गायक सानले स्वर दिएका छन्। सन् १९७० मा हिमालयन ब्याण्डले ल्याएको गीतलाई बलिउडले १९९९ मा कपी गरेको हो।

यो सम्झने मन छ
नारायण गोपालको स्वरमा रहेको नेपालको चर्चित गीत 'यो सम्झने मन छ म बिर्सुं कसरी' पनि हुबहु चोरी भएको छ। बलिउडमा यो गीतलाई 'दिल ये नजाने कैसे भुलाउँ तुझे' बोलमा बनाइएको। यो गीतको संगीत र शब्द पूरै नेपालीकै छ, भाषामात्रै फरक पारिएको छ। नेपालमा १९८८ मा सार्वजनिक भएको यो गीतलाई बलिउडले १९९२ मा कपी गरेको हो।

यी बाहेक 'च्याङ्बा होइ च्याङ्बा' बोलको नेपाली गीतको संगीत 'गोरी ओ गोरी' बोलको हिन्दी गीतमा कपी गरिएको छ। हालैको कुरा गर्दा 'प्रेम गीत' फिल्मको शीर्ष गीतलाई आसामी भाषामा चोरिएको थियो। पछि सर्वत्र विरोध आएपछि त्यो चोरी गर्ने टिमले 'क्रेडिट' दिएको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुकुल ढकालको रिटमा पेशी सर्‍यो
राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी
झापामा कोभिडका आठजना सङ्क्रमित फेला
सम्बन्धित सामग्री
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
रेल ड्राइभर बन्न चाहन्थे ओम पुरी, यसरी बने अभिनेता ती दिनहरूमा, उनलाई रेलहरू धेरै मनपर्थ्यो। उनी ठूलो भएपछि रेल चालक बन्ने सोच्थे। केही समयपछि ओम पुरी पञ्जाबको पटियालास्थित आफ्नो मातृ... सोमबार, पुस २३, २०८०
ताजा समाचारसबै
मुकुल ढकालको रिटमा पेशी सर्‍यो मंगलबार, असार १७, २०८२
राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी मंगलबार, असार १७, २०८२
झापामा कोभिडका आठजना सङ्क्रमित फेला मंगलबार, असार १७, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्