काठमाडाैं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ।
एमालेका चार सांसदले फ्लोर क्रस गरेका हुन्।
संसद्मा उपस्थित ३७ सांसदमध्ये शाहीको पक्षमा २२ मत खसेको हो। एमालेका मात्रै संसद्मा २० सांसद छन्। माओवादी केन्द्र, कांग्रेस र एमालेका चार सांसदसहित उनलाई स्पष्ट बहुमत पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।