• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

प्राथमिकताका आधारमा खोप उपलब्ध गराउन निरन्तर लागिरहेका छौं

विष्णुप्रसाद पौडेल मंगलबार, चैत ३१, २०७७  १३:५८
1140x725

पछिल्ला केही वर्षहरुमा निरन्तर उकालो लागिरहेको नेपालको अर्थतन्त्रलाई विश्वव्यापी कोभिड-१९ महामारीको संक्रमणले नराम्ररी धक्का दिएको छ। सीमित साधन, स्रोत तथा बढ्दो अनिश्चितताका बाबजुद हामीबीच अकस्मात आइलागेको यो समस्यालाई यहाँहरु सबैको साथ, सहयोग र समर्थनबाट नेपाल सरकारले सुझबुझ तरिकाले तुलनात्मक रुपमा राम्रोसँग व्यवस्थापन गर्न सक्दा हाम्रो अर्थतन्त्र पुनः विस्तारै आफ्नो लयमा फर्किंदै गएको आभास भएको छ।

हाल संकुचन भएको अर्थतन्त्र क्रमशः फराकिलो हुँदै जाने प्रस्तुत अपडेटले पनि संकेत गरेको छ। यद्यपि, विश्व बैंकले गरेको आर्थिक वृद्धिको प्रक्षेपण हामीले अनुमान गरेको भन्दा कम छ। विश्वका विभिन्‍न देशहरुमा देखापरेको दोस्रो चरणको कोभिड संक्रमणले पुनः हामीलाई सशंकित बनाएको छ। यसको कुनै पनि नकारात्मक प्रभाव नेपाली जनजीवन र अर्थतन्त्रमा पर्न नदिन नेपाल सरकार विगतमाझैँ पूर्णरुपमा क्रियाशील छ।

पहिलो चरणका खोप लिइसक्नुभएकालाई दोस्रो चरणको खोप उपलब्ध गराउन र खोप लिन बाँकी रहनुभएका सबै समूहलाई प्राथमिकताको आधारमा खोप उपलब्ध गराउन हामी निरन्तर लागिरहेका छौं। सँगसँगै, विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को प्रभावले थलिन गएको हाम्रो अर्थतन्त्रलाई कसरी छिट्टै उकास्‍न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोभिडको असर सम्बोधन गर्ने विषयलाई मूल प्राथमिकता दिँदै हामी आगामी आर्थिक वर्षको बजेटको तयारीमा लागेका छौं। यसमा यहाँहरुको सबैको अमूल्य सुझाव र सहयोगको अपेक्षा गर्दछु। यसै सन्दर्भमा, कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी गर्न विश्व बैंकले उपलब्ध गराएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैंयाँ) र नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूप  कम्तीमा ७२ प्रतिशत नेपाली जनसंख्यालाई कोभिड-१९ विरूद्धको खोप पुर्‍याउनका लागि उपलब्ध गराएको ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको थप सहुलियतपूर्ण वित्तीय सहयोगका गरेको छ। कोभिड संक्रमणबाट जनताको जीविकोपार्जन रक्षा गर्न तथा सञ्‍चालनमा रहेका व्यवसायहरू खस्किनबाट जोगाउन र आर्थिक क्षेत्रका अन्य प्रतिकूल असरहरूको सम्बोधन गर्न नेपाल सरकारले आर्थिक सहयोगको प्याकेज ल्याएको थियो। सीमित साधन र स्रोतका बाबजुत विभिन्‍न वित्तीय तथा मौद्रिक उपकरणहरुबाट सहुलियत प्रदान गरिएको थियो।

कोभिड-१९ को सामनाका लागि सबै सरोकारवाला तथा साझेदारहरुसँग समन्वय र सहकार्य गरी हरित उत्थानशील तथा समावेशी विकास (ग्रिन रिजिलियन इन्क्लुसिभ डेभलपमेन्ट) को अजेन्डा विकास गर्न हामी कार्यरत छौं। कोभिडको प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन निजी क्षेत्र तथा विकास साझेदारहरु समेतको सहभागितामा अर्थ सचिवको संयोजकत्वमा आर्थिक पुनर्संरचना, पुनरुत्थान तथा उत्थानशीलसम्बन्धी परामर्श समितिले काम गरिरहेको छ। प्रस्तुत अपडेटले नेपालले अझै ९.२ अर्ब अमेरिकी डलर बराबरको सम्भावित निर्यातको पूर्णउपयोग गर्नसक्ने र यसबाट करिब दुई लाख २० हजार नयाँ रोजगारी सिर्जना हुनसक्नेतर्फ संकेत गरेको छ। सो सम्भावनालाई मूर्तरुप दिन सरकार सबै पक्षमा छलफल गर्न र आवश्यक नीतिगत व्यवस्था गर्न सकारात्मक रहेको जानकारी गराउन चाहन्छु।

Xtrem
Xtrem

भन्सार विन्दुमा पूर्वाधार विकास र व्यापार सहजीकरण, विशेषगरी कच्चा पदार्थ र माध्यमिक वस्तुको भन्सार महसुलमा समायोजन गरी व्यापार लागत घटाउनुपर्ने, विद्युतीय व्यापारलाई प्रोत्साहन गर्नुपर्ने, विदेशी लगानीलाई आकर्षण गर्नुपर्ने तथा पर्यटन क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउन लगानी र सुधारका माध्यमबाट वातावरणीय हिसाबले दिगो बनाउनुपर्ने विषय सुझाएको देखिन्छ, जुन नेपाल सरकारले हाल अख्तियार गरिरहेको नीति र प्राथमिकतासँग मेल खान्छ।

साथै, व्यापार घाटा कम गर्न तयार पारिएको राष्ट्रिय कार्ययोजना, २०७५ अनुकूल देखिन्छ। प्रस्तुत अपडेटमा, राजनीतिक वृत्तमा हालै देखापरेको परिदृष्यबाट भावी लगानी तथा आर्थिक क्रियाकलापमा प्रतिकूल असर पर्छ कि भन्‍ने धेरै चासो व्यक्त भएको मैले पाएँ। सबै राजनीतिक विषयहरुको समाधान संवैधानिक दायराभित्रबाटै हुने र आर्थिक नीतिमा यसको कुनै प्रभाव नपर्ने भएकोले यसमा धेरै चिन्तित नहुन आग्रह गर्दछु। विश्व बैंक नेपालको विकासमा लामो समयदेखि एउटा भरपर्दो र विश्वसनीय साझेदार संस्थाको रुपमा रहेको छ।यस विषयमा विश्व बैंकलगायत अन्य साझेदार देश तथा संस्थासँग सहकार्य गरी अगाडि बढ्ने विश्वास व्यक्त गर्न चाहन्छु।

(अर्थमन्त्री पाैडेलले विश्व बैंकबाट आवधिक रुपमा प्रकाशित हुने 'नेपाल डेभलपमेन्ट अपडेट'को अप्रिल २०२१ संस्करण सार्वजनिकीकरण कार्यक्रममा सोमबार गरेको सम्बोधनको सम्पादित अंश।)

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता मंगलबार, असोज १३, २०८३
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान मंगलबार, असोज १३, २०८३
फर्जी मतपत्र भेटिएपछि सिन्धुपाल्चोक–२ कांग्रेस अधिवेशन रोकियो मंगलबार, असोज १३, २०८३
दुई सहसचिव सचिवमा बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जामा मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्