• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वसाधारण भन्छन्- होली त वर्षेनी आउँछ, यसपालि कोरोना छ भन्ने बुझौं

कविता चापागाई  आइतबार, चैत १५, २०७७  ०६:००
1140x725

प्रत्येक वर्षको फागुन पूर्णिमामा पर्ने होली नेपाली तथा भारतीयको प्रमुख चाड हो। फागुनमा शुक्ल पूर्णिमामा मनाइने भएकाले यसलाई 'फगुवा' पनि भनिन्छ। 

घरपरिवार, साथीभाइ आपसमा रङ लगाएर उल्लासपूर्वक मनाइने होलीलाई पहाडदेखि तराई र गाँउदेखि सहरसम्म रङ्गिन पर्वको रुपमा लिइन्छ। 

तर, यो वर्ष विश्वमा फैलिरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ। यस्तो अवस्थामा होलि खेल्नु ठिक हो वा होइन? 

केदार भण्डारी, सिभिल इन्जिनियर
पहिले कलेजका साथिभाई जम्मा भएर वा लामो समय भेट नभएका साथीहरुसँग पनि भेटघाट गरी होली मनाउदै आएका थियौ, तर अहिले कोरोनाको समयमा सरकारले पनि धेरै भिडभाड नगर्न भनेको छ। यो समयमा पहिलेदेखि चलिआएको भन्दा केही फरक ढङ्गले मनाउनु पर्छ जस्तो लाग्छ। यस वर्ष आफ्नै घरपरिवारमा मात्र मनाउनुपर्छ। 

रामशरण चौलागाई, व्यापारी, जडिबुटी (काठमाडौं)
होली नेपाली चाड हो, यो रङको चाड भएको हुनाले साथी भाइहरूबीच मिलेर एकआपसमा रङग लगाउँदै रमाईलो गर्दै खेल्ने गरेका छौं। तर अहिलेको समय पहिलेको जस्तै गरी मनाउने अवस्था छैन। यो महामारीमा आफ्नो घरपरिवार मात्र रहेर घरबाट बाहिर ननिस्की आफ्नै घरमा खेल्न र रमाइलो गर्न सक्छौं। 

राधिका खत्री, बुटिक डिजाइनर, नयाँ ठिमी
अहिलेसम्म होली रमाइलोसँग खेल्दै आयौं, विभिन्न नाचगान र रमाइलो पनि गर्यौं। यो वर्ष भने होली नखेल्ने सोच बनाएकी छु। खेले पनि केही सतर्कता अपनाएर आफ्नै घरपरिवारसँग मात्र खेल्ने हो। अरुसँग घुलमिल नै नगर्ने हो। 

वर्षेनी होलीको समयमा धेरै दुर्घटना हुने हुँदा धेरै सावधानी अपनाएर आफ्नै घरमा रमाउनु राम्रो हुन्छ। यसपालि झन् कोरोनाको कहर छ। सरकारको तर्फबाट नागरिकलाई यसपालि होली नखेल्न अनुरोध मात्र गर्ने होइन, प्रतिबन्ध नै लगाउनुपर्छ। 

सोनु खनाल, विद्यार्थी 
अहिलेसम्म मैले घरबाट बाहिर गएर होली खेलेको छैन। घरमै सबैले टीका लगाइदिनुहुन्छ, प्रायः दिदीहरुसँगै रमाइलो गर्छु। होली पर्व एकले अर्कोलाई रङ लगाउने पर्व हो, तर मानिसहरुले यसलाई विकृत बनाएका छन्। फोहोर पानी छ्याप्ने, लोला हान्ने ,खेल्न मन नहुँदा पनि जबर्जस्ती गर्ने, झगडा गर्ने र रमाइलोका नाममा ड्रग्स सेवन गर्ने क्रियाकलाप भइरहेका छन्। अब हामीले यसमा सीमारेखा कोर्नुपर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले त कोरोना महामारी छ। सरकारले नै प्रतिवन्ध लगाइदेओस् जस्तो त लाग्दैन, किनभने सरकारले रोकिदिए रोकिने होइन। हामी आफै सचेत हुनु पर्दछ। आफुले बुझेर नै भिडभाड नगर्ने, सुरक्षाको मापदण्ड अपनाउने, घरमै बसेर पनि खुसी हुन र बाँड्न सकिन्छ। 

विजय खड्गी, व्यापारी
सानो हुँदा रङ लगाउने, पानी छ्याप्ने गरिन्थ्यो। अलि ठूलो भएर बुझ्ने भएपछि फरक तरिकाले मनाउन थालियो। अहिले कोरोना महामारीका बेला कोही पनि घरबाहिर ननिस्केर घरमै होली मनाउँदा ठिक होला। म पनि यसपालि घरपरिवारमा मात्र होली मनाउँछु। सबै जनताले सरकारले भनेको सुरक्षाका मापदण्ड अपनाएर घरमै होली मनाउन मेरो आग्रह छ। 

समीक्षा थापा, विद्यार्थी
हामी हरेक वर्ष साथीहरूसँग निश्चित ठाउँमा भेला भएर होली मनाउँथ्यौं। अहिले कोरोना महामारीले गर्दा नमनाउने सोचमा छौं। मनाइयो भने पनि आफ्नै घरमा बसी रमाइलो गर्नै सोच छ। 

सबै कुरामा सरकार मात्र जिम्मेवार हुँदैन, समुदाय र व्यक्ति आफु पनि जिम्मेवार बन्नु पर्छ। होली वर्षेनी आउने चाड हो, अहिलेको यो कोरोना महामारीमा सबै जना घरमै बसेर मनाउने वा सरकारले पनि यो वर्ष सबै जनतालाई बाहिर निस्केर होलि मनाउन निषेध गर्नु पर्दछ।

पुष्पराज ढुङगाना, बानेश्वर
होली रङको पर्व हो। मेरो पुरानो घर तराईमा भएकाले यस पर्वलार्ई हामी विशेष महत्व दिन्छौं। तर, अहिले यसलाई विकृत बनाइएको छ। 

यो वर्ष त्यस्तो नहोस् किनभने अहिले विश्व नै कोरोनाले आक्रान्त भएको छ। यसले गर्दा आफ्नो बालबच्चा, परिवार र छरछिमेकलाई सचेत गराई यो पर्वलाई रमाईलोसँग घरभित्रै मनाउने प्रयास गरौं। सबै भन्दा पहिले सरकारले सबैलाई सचेत बनाउनुपर्छ। विशेष ठाउँ तोकेर मानिसहरूलाई बाहिर निस्कन नदिने पनि गर्नुपर्छ। 

प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान
सम्बन्धित सामग्री
मकैबारीमा मृत गैंडा फेला स्थानीयले आज बिहान भिम बहादुर दर्जीको मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुक्रबार, जेठ १, २०८३
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीति... शुक्रबार, जेठ १, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। ब... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
मकैबारीमा मृत गैंडा फेला शुक्रबार, जेठ १, २०८३
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
पाण्डे पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्