• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन १, २०८२ Fri, Feb 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

किसान संगठनद्वारा शुक्रबार भारत बन्द आह्वान

64x64
नेपाल लाइभ शुक्रबार, चैत १३, २०७७  ००:५१
1140x725

काठमाडाैं- नयाँ कृषि कानुनविरूद्ध आन्दोलनरत भारतीय किसान युनियनलगायतका संगठनहरूले शुक्रबार भारत बन्दको आह्वान गरेका छन्। होली र सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै शान्तिमय बन्द गर्न लागिएको हो। 

भारत बन्द आह्वानमार्फत किसानहरू कृषि कानुनहरू फिर्ता लिन र एमएसपी कानुनको कार्यान्वयन गर्न दबाब दिइनेछ। यता किसान आन्दोलनमै सहभागी अन्य किसान संगठनहठनहरूले भने बन्दविरुद्ध  प्रदर्शन गर्ने घोषणा गरेका छन्। 

‘भारत बन्दसँग हाम्रो कुनै सम्बन्ध छैन। बन्द गर्न लागेका समूह हालको आन्दोलनमा संलग्न रहेका छैनन्,’ किसान मजदूर संगठनका अध्यक्ष वीएम सिंहले भने। यता राष्ट्रिय अन्नाडाटा संघले भारत बन्द गर्नेहरूको विरोध गर्न सडकमा उत्रने घोषणा गरेको छ। 

‘साधारण किसानले तीन कृषि कानुनविरूद्ध आन्दोलन गरिरहेका संगठनहरुलाई पूर्णरुपले अस्वीकार गरेका छौं,’ अध्यक्ष रामनिवास यादवले भने ।

संयुक्त किसान मोर्चाका अनुसार किसान आन्दोलनको १२० दिन पूरा भएको अवसरमा भारत बन्दको आह्वान गरिएको हो। संगठनले मार्च २६ मा बिहान ६ देखि साँझ ६ बजेसम्म भारत बन्द घोषणा गरेका छन्।  

Ncell 2
Ncell 2

अहिलेपनि हजारौं किसानहरूले दिल्लीको सिमानामा नयाँ कृषि कानुनविरूद्ध प्रदर्शन गरिरहेका छन्। कांग्रेस, वामपन्थी लगायत विपक्षी दलहरूले बन्दको समर्थन गरेका छन्। किसान संगठनहरूले मार्च २८ मा होलीका दहनमा नयाँ कानुनको प्रतिलिपी जलाउने घोषणा गरेका छन्। 

प्रभावित हुने क्षेत्रहरु

संयुक्त किसान मोर्चाका अनुसार भारत मार्च २६ मा पूर्ण रुपमा बन्द रहनेछ। पछिल्लो समय उत्तर प्रदेश र उत्तराखण्डमा बन्द आह्वान गरिएको छैन। यसपटक भारत बन्दको प्रभाव दिल्ली भित्र पनि देखिनेछ।

यसैबीच रेल र सडक यातायात अवरोध गर्ने योजना बनाइएको छ। पसल र दूग्ध पदार्थ व्यापार हुने स्थान बन्द हुनेछ। बिहान ६ देखि साँझ ७ सम्म सार्वजनिक स्थानहरु पनि बन्द रहनेछन्।

किसान नेताका अनुसार कुनै कम्पनी वा कारखाना भने बन्द हुनेछैन। आवश्यक ठाउँहरू जस्तै पेट्रोल पम्पहरू, मेडिकल स्टोरहरू र सामान्य स्टोरहरू खुला रहनेछन्।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ००:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली कम्युनिस्ट पार्टीले रुकुम पूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै
आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
सम्बन्धित सामग्री
दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद अदालतले गृह मन्त्रालयको नेतृत्व सम्हाल्नुभएका लीले मार्सल ल कार्यान्वयनमा सहयोग गरेको, साथै सरकारको नीतिको आलोचना गर्ने सञ्चारमाध्यम... बिहीबार, माघ २९, २०८२
राष्ट्रसङ्घद्वारा दक्षिण सुडानमा बढ्दो हिंसाको निन्दा, सैन्य कारबाही रोक्न आह्वान विज्ञप्तिमा निरन्तर आक्रमण, मानवीय र स्वास्थ्य सुविधाको अभाव लुटपाट–प्रमुख आपूर्ति मार्गहरूमा आवागमन प्रतिबन्ध र असुरक्षाको साथै –मा... सोमबार, माघ २६, २०८२
जापानमा सत्तारुढ गठबन्धनले ल्यायो सानदार बहुमत अघिल्लो निर्वाचनमा सामान्य बहुमत समेत ल्याउन नसकेर मिलिजुली सरकार चलाइरहेको लिबरलले यो निर्वाचनमा एक्लैले दुई तिहाइ प्राप्त गरेको हो... सोमबार, माघ २६, २०८२
ताजा समाचारसबै
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
नेपाली कम्युनिस्ट पार्टीले रुकुम पूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै शुक्रबार, फागुन १, २०८२
आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै शुक्रबार, फागुन १, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना शुक्रबार, फागुन १, २०८२
कांग्रेस पहिलो दल बन्ने प्रष्ट आधार देखिएको विश्वप्रकाश शर्माको दाबी बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इटालीविरुद्ध नेपालको खराब सुरुवात, ब्याक टु ब्याक विकेट पतन बिहीबार, माघ २९, २०८२
टी–२० विश्वकप: इटालीसँग नेपाल १० विकेटले पराजित बिहीबार, माघ २९, २०८२
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल, शेर मल्लको स्थानमा ललितलाई भित्र्याइयो बिहीबार, माघ २९, २०८२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बिहीबार, माघ २९, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्