काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै नयाँ सरकार निर्माणका विषयमा छलफल भएको बताइएको छ।
बैठकमा सरकारलाई दिएको समर्थनको विषयसँगै नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल जारी रहेको एक स्थायी कमिटी सदस्यले बताए।
बैठकमा विशेषगरी प्रधामन्त्री केपी शर्मा ओली विरुद्ध गठबन्धान गरी नयाँ सरकार निर्माण गर्न अन्य दलसँग सहकार्य गर्ने विषयमा छलफल हुँदै छ।
साथै, पर्टीका विभिन्न संगठनका विषयमा पनि बैठकमा छलफल हुने बताएइको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।