• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

एक वर्षमा ४४ प्रतिशतसम्म बढ्यो सवारीसाधनको मूल्य

64x64
शिव बोहरा शुक्रबार, चैत ६, २०७७  ०९:०५
1140x725

काठमाडौं- नेपाली बजारमा आयात गरिएका सवारीसाधनको मूल्य आयातकर्ताहरूले अस्वाभाविक रूपमा बढाएका छन्। उनीहरूले भारतीय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै कयौं गुणा मूल्य बढाएका हुन्।

व्यवसायीले एक वर्षको अवधिमा सवारीसाधनको मूल्य ४४ प्रतिशतसम्म बढाएको पाइएको छ। गत वर्ष फागुनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सार्वजनिक गरेको मूल्यसूची र यही चैतमा प्रकाशित मूल्यबीच ठूलो अन्तर देखिएको हो। एकै वर्षमा यति ठूलो अन्तरमा मूल्यवृद्धि हुनु स्वाभाविक मान्‍न नसकिने उपभाेक्ताहरु बताउँछन्।

दुई पाङ्‍ग्रे सवारीमा तीन लाख रूपैयाँसम्म मूल्यवृद्धि
नेपाली बजारमा बजाज, होन्डा, यामाहा, टिभिएस, हिरोलगायत दुई दर्जनभन्दा बढी ब्रान्डका दुई पाङ्‍ग्रे सवारीसाधनको बिक्री हुँदै आएको छ। एक वर्षको अवधिमा प्रायः सबै ब्रान्डका सवारीमा मूल्यवृद्धि भएका छन्। नाडाको तथ्यांकअनुसार उक्त अवधिमा कम्तीमा एक हजारदेखि तीन लाख रूपैयाँसम्म मूल्य बढेको छ। 

गत वर्षको फागुनमा बजाज ‘पल्सर १५०’ मोटरसाइकलको बिक्री मूल्य दुई लाख ५७ हजार ९०० रूपैयाँ थियो। यही चैत ३ गते नाडाले प्रकाशित गरेको मूल्यसूचीअनुसार उक्त मोटरसाइकलको मूल्य ६ हजार रूपैयाँले बढेको छ। व्यवसायीले उक्त मोटरसाइकल अहिले दुई लाख ६३ हजार ९०० रूपैयाँमा बिक्री गरिरहेका छन्। 

बजाजकै ‘प्लाटिना १०० इएस’ मोटरसाइकलको मूल्य पनि १४ हजार रूपैयाँले बढेको छ। गत वर्ष फागुनमा एक लाख ६७ हजार ९०० रूपैयाँ रहेको उक्त मोटरसाइकलको बिक्री मूल्य यही चैत महिनामा एक लाख ८१ हजार ९०० रूपैयाँ पुगेको छ।

त्यसैगरी यामाहाको सलुटो मोटरसाइकलमा पनि एक वर्षमा आठ हजार रूपैयाँ मूल्य बढेको छ। गत वर्षको फागुनमा दुई लाख पाँच हजार ९०० रूपैयाँमा खरिद गर्न सकिने सलुटो यो वर्षको चैतमा दुई लाख १३ हजार ९०० रूपैयाँ पुगेको छ। 

होन्डा एभिएटरको मूल्य गत वर्ष दुई लाख ११ हजार ९०० रूपैयाँ रहेकोमा यो वर्ष दुई लाख १५ हजार ९०० रूपैयाँ पुगेको छ। होन्डाको शक्तिशाली मोटरसाइकल सिबिआर ६०० को मूल्य एक वर्षमा तीन लाख रूपैयाँले बढेको छ। गत वर्ष ३१ लाख ५० हजार रूपैयाँ रहेको उक्त मोटरसाइकलको बिक्री मूल्य यो वर्ष बढेर ३४ लाख ५० हजार रूपैयाँ पुगेको हो।

टिभिएस एनटर्क १२५ डिसको मूल्य अघिल्लो फागुनमा दुई लाख ३४ हजार ९०० रूपैयाँ रहेकोमा यो वर्ष बढेर दुई लाख ४० हजार ९०० रूपैयाँ पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्य दुईपाङ्‍ग्रे मोटरसाइकलको मूल्यसमेत बढेको तथ्यांक छ। यसरी मूल्य बढ्नुमा भारतमा भएको मूल्यवृद्धिलाई नै मुख्य कारक मानिएको छ।

चार पाङ्‍ग्रेको मूल्य २८ लाखसम्म बढ्यो
यता चार पाङ्‍ग्रे सवारीको मूल्य पनि उल्लेख्य बढेको छ। चार पाङ्‍ग्रेतर्फ न्यूनतम १० हजारदेखि २८ लाख रूपैयाँसम्म मूल्य बढेको पाइएको छ। 

महँगो मूल्यको गाडी ‘टोयोटा फर्चुनर एटी’को मूल्य एक वर्षको अवधिमा २८ लाख रूपैयाँले बढेको छ। नाडाले गत वर्ष फागुनमा मूल्यसूची प्रकाशित गर्दा यो गाडीको मूल्य एक करोड ७८ लाख रूपैयाँ थियो। यही चैत ३ गते प्रकाशित नयाँ मूल्यसूचीअनुसार उक्त सवारीको बिक्री मूल्य दुई करोड ६ लाख रूपैयाँ पुगेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत वर्ष २१ लख ९९ हजार रूपैयाँमा पाइने ड्याटसन रेडिगोको मूल्य यो वर्ष दुई लाख रूपैयाँले बढेर २३ लाख ९९ हजार पुगेको छ। मारूती सुजुकीको बलेनो अल्फा गत वर्ष ४० लाख ९९ हजार रूपैयाँमा पाइन्थ्यो भने यो वर्ष बढेर ४२ लाख ७९ हजार रूपैयाँ पुगेको छ।

यसैगरी हुन्डाई ब्रान्डको ‘कोना इभी १५० केडब्लु’ को मूल्य एक वर्षमा ४३.९७ प्रतिशतले बढेको छ। गत वर्ष उक्त कारको बिक्री मूल्य ६५ लाख ९६ हजार रूपैयाँ रहेकोमा यस वर्ष २९ लाख  रूपैयाँले बढेर ९४ लाख ९६ हजार रूपैयाँ पुगेको छ।

मूल्य बढ्नुको कारण
नाडाको तथ्यांकअनुसार एक वर्षमै महँगा सवारीको मूल्य उल्लेख्य रूपमा बढेका छन्। उत्पादक कम्पनीले नै मूल्य बढाएका कारण आयातकर्ताले बढाउनुपरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष आकाश गोल्छाले बताए। 

‘सवारीसाधनको मूल्यवृद्धि हामीसँगभन्दा बढी उत्पादकसँग सम्बन्धित हुन्छ,’ उनले नेपाललाइभसँग भने, ‘उत्पादकले मूल्य बढाएर पठाएपछि हामीले बढाउने हो। उत्पादकले मूल्य होल्ड गर्दासम्म बढ्दैन, तर त्यो बिक्रेताकोमा ट्रान्सफर भए पनि स्वाभाविक रूपमा बढ्छ।’

कोरोना भाइरसको संक्रमणपछि खुलेको बजारमा विभिन्‍न कच्चा पदार्थको मूल्य बढेकाले सवारीसाधनको मूल्य अझै बढ्ने अनुमान सवारी बिक्रेताहरूको छ। नेपालमा बिक्री हुने सबैजसो सवारी आयात हुने भएकाले मूल्य उत्पादकले तोकेअनुसार नै कायम हुन्छ।

कानुनअनुसार सवारी आयातकर्ताले हरेक चार महिनामा सवारीसाधनको अधिकतम् खुद्रा मूल्य (एमआरपी) सार्वजनिक गर्नुपर्छ। त्यहीअनुसार नाडाले आफ्ना सदस्यहरूबाट यस्तो मूल्यसूची संकलन गरेर एकमुष्टमा प्रकाशित गर्दै आएको छ। नाडाको प्रकाशनमा नछाप्ने कम्पनीहरूले अलग्गै मूल्यसूची प्रकाशित गर्दै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्