• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी केन्द्रको बैठकमा नेताहरुको सुझाव : माओवादी एकतामै जोड दिऔं

64x64
नेपाल लाइभ आइतबार, चैत १, २०७७  १८:१९
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुले तत्कालीन माओवादी शक्तिहरुबीच एकता गरेर जानुपर्ने सुझाव दिएका छन्। आइतबारको केन्द्रीय कमिटी बैठकमा सातवटै प्रदेशका पदाधिकारीसहित प्रदेश सम्पर्क कमिटी, विदेश विभाग र विशेष कमिटीको रिपोर्टिङ गर्ने क्रममा नेताहरुले यस्तो सुझाव राखेका हुन्।

प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेले विभिन्न पक्षमा छरिएर रहेका माओवादीहरुको एकता गरेर जानुपर्ने सुझाव राखेको केन्द्रीय सदस्य सुदन किरातीले बताए। काफ्लेले एकतादेखि विभाजनसम्मको संगठनात्मक स्थितिको रिपोर्टिङ राख्दै विभिन्न शक्तिमा विभाजित माओवादीलाई जोडेर बृहत कम्युनिस्ट एकतामा जानुपर्ने धारणा राखे। 

यस्तै प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहले नेकपा विभाजनपछि मधेसमा माओवादीलाई असर परेको धारणा राखे। प्रदेश २ को पार्टी संगठनको अवस्थाबारे साहले जानकारी दिएका थिए। 

बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले आफ्नो प्रदेश केन्द्रसँग जोडिएकाले त्यति संगठन बिग्रिनसकेको जानकारी गराए। पार्टी विभाजन हुँदा संगठनमा सामान्य असर परे पनि ठूलो क्षति नभएको उनले बताएका थिए। दाहालले माओवादी केन्द्रलाई संगठित गरेर जानेभन्दा विभिन्न शक्तिमा छरिएका माओवादी शक्तिको एकतामा जोड दिनुपर्ने धारणा राखे। 

यस्तै गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले नेकपा विभाजनपछि अन्य प्रदेशको तुलनामा एमालेमा कम भएको कुरा रिपोर्टिङ गरेका थिए। लुम्बिनी प्रदेशकी अध्यक्ष ओन्सरी घर्ती, कर्णार्ली प्रदेशका सचिव मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका सचिव नेपबहादुर चौधरीले पार्टी संगठन कमजोर भएको भन्दै जनयुद्धकालीन माओवादी शक्तिहरु एक हुँदै बृहत कम्युनिस्ट एकतामा जानुपर्ने धारणा राखेको नेता किरातीले बताए।
 
उपत्यका विशेष कमिटीका इन्चार्ज  लिलामणि पोखरेलले केपी ओली पार्टीबाट गए पनि उनको प्रवृत्ति बाँकी नै रहेको धारणा राखे। ‘केपी ओलीको साथ छुट्यो। ओली पार्टीबाट गए,’ पोखरेलले भने,‘तर, पार्टीमा ओलीप्रवृत्ति बाँकी नै छ। त्यो सबैले म म भनेर त्यागौँ त्यसपछि मात्रै पार्टी बन्ने प्रक्रियामा जान्छ।’ पार्टीमा विधि र पद्धतिलाई अंगीकार गर्दै व्यवस्थित र चुस्त संगठन बनाएर जानुपर्ने पोखरेलले सुभाव दिए।
    
यी हुन् बैठकका अजेण्डा

nimb
nimb
Ncell 2
Ncell 2

आइतबारको केन्द्रीय कमिटी बैठकमा ६ वटा अजेण्डा पेस भएका थिए। जसमध्ये पहिलो- श्रदाञ्जलि दिने, दोस्रो- केन्द्रीय कार्यालयको तर्फबाट सम्बोधन, तेस्रो- प्रदेश कमिटीका प्रतिनिधिबाट छलफल, सुझाव र टिप्पणी, चौथो- संगठनात्मक कामका विषयमा, पाँचौं- कार्यकर्ता भेला र छैटाैं विविधमा पार्टीको नाम परिवर्तन, एकता र रामवृक्ष यादवको सालिकलगायत थिए।

यो पनि पढ्नुहोस्

अब माओवादी केन्द्रका केन्द्रीय सदस्य २ सय जना मात्रै आइतबार, चैत १, २०७७

आइतबारको बैठकमा पहिलो, दोस्रो र तेस्रो अजेण्डामा मात्रै छलफल भएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीको नाम राख्ने विषयमा ध्यान नदिँदा कस्तो अप्ठ्यारो हुन्छ भन्ने विषयमा आफ्ना कुरा राखेका थिए। अब पार्टी निर्माण गर्दा कानुनी पक्षलाई राम्रोसँग केलाउने उनले बताएका थिए। पार्टी निर्माण गर्दा कानुनी विषयलाई समान्य ठान्दा दु:ख पाएको विषयसमेत प्रचण्डले राखेको बैठकमा सहभागी एक नेताले बताए। 

बैठकमा पार्टीको केन्द्रीय संगठनको अवस्थाबारे सचिवालय सदस्य श्रेष्ठले जानकारी गराएका थिए।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न
सम्बन्धित सामग्री
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबारको प्रतिनिधिसभा बैठकमा उनले पार्टी उपाध्यक्ष पौडेललाई प्रतिशोधको कारण पक्राउ गरिएको बताए । आइतबार, असार १४, २०८३
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले त्यस्तो आपत्ति जनाएकी हुन् । आइतबार, असार १४, २०८३
मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज, ओली, ‘प्रचण्ड’ र खनालले सम्बोधन गर्दै जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागे... आइतबार, असार १४, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबार, असार १४, २०८३
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न आइतबार, असार १४, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्