• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीमा ओलीको निरन्तरता कति सहज?

64x64
लिलु डुम्रे सोमबार, फागुन २४, २०७७  २१:३१
1140x725

काठमाडाैं- प्रतिनिधि सभा पुनर्वहालीको पक्षमा रहेका शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गर्दैगर्दा सर्वोच्च अदालतले घटनाक्रमलाई अन्यत्रै मोडिदिएको छ।

आइतबारको सर्वोच्च अदालतको फैसलाले दुई समूहमा रहेका नेकपालाई एकता अघिको अवस्थामा पुर्‍याइदिएको छ। पार्टी एकतापछि विभाजनउन्मुख भई दुई धारतिर लागेका एमाले र माओवादी केन्द्रका नेताहरु ‘बाध्यात्मक’ रुपमा पुरानै घरमा फर्किनुपर्ने भएको छ। 

सर्वोच्च अदालतको फैसलाले यसअघि आकलन गरिएको सत्ता समीकरणलाई समेत व्यापक परिवर्तन गरिदिएको छ। प्रधानमन्त्री ओली पक्षलाई सत्ता बाहिर राखेर अन्य शक्तिको सरकार बन्ने अड्कलबाजी भइरहेको बेला सरकार बन्ने थप विकल्पको खोजी पनि भइरहेको छ।

संविधानको धारा ७६ ‘१’ अनुसार बहुमतको प्रधानमन्त्री बनेका ओली अब ७६ ‘२’ बहुदलको सरकारमा रुपान्तरण भएका छन्। एमाले र माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री छन्। नेकपा विभाजनतर्फ गएकाले माओवादी केन्द्रले उनलाई दिएको समर्थन फिर्ता गर्ने मनस्थिति बनाएको छ।

प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई दिइएको समर्थन फिर्ता गर्ने बताए। माओवादी केन्द्रले समर्थन फिर्ता गर्दा ओली सरकार अल्पमतमा पर्दछ। त्यसपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ’, संविधानको धारा १०० को उपधारा २ मा उल्लेख छ।

यो पनि पढ्नुहोस्

सर्वोच्चको फैसलासँगै ओलीको सत्ता संकटमा !आइतबार, फागुन २३, २०७७

प्रतिनिधि सभामा १२० सदस्य एमालेबाट निर्वाचित सांसद छन्। बहुमतका लागि संसदमा १३८ मत आवश्यक पर्दछ। माओवादी केन्द्रसँग ५३ सांसद छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा ओलीलाई सरकार टिकाउन १८ मत आवश्यक पर्दछ। त्यस अवस्थामा एमालेलाई जनता समाजवादीको मतले पनि बहुमत पुग्छ। एमालेको १२० र जसपाको ३४ ले बहुमत संख्या पुग्छ। जसपाका शीर्ष तहका नेताहरु ओली सरकारको विस्थापन चाहेकाले एमाले-जसपा गठबन्धन बन्न कठिन छ।

अर्कोतर्फ, पार्टी विग्रह उच्चतम रहेकाले ओलीलाई माधवकुमार नेपाल पक्षले समर्थन जनाउने सम्भावना अति न्यून छ। त्यसो हुँदा, एमाले पक्षबाटै ओलीलाई सबै मत नआउन सक्छ। परिणामतः एमालेले जसपासहित सरकार बनाउन नसक्ने हुनसक्छ। माधव खेमामा ४० सांसद छन्। ओलीले समर्थनको मत लिँदा माधव खेमाका सांसदहरु अनुपस्थित रहन सक्छन्। संसदीय दलको नेताको हैसियतमा ओलीले अनुपस्थित रहने सांसदलाई स्पष्टिकरण सोध्न सक्छन्।

ओलीनिकट पूर्वसांसद तथा कानुन व्यवसायी रेवतीरण भण्डारीले भने, ‘अनुपस्थित रहेकालाई स्पष्टिकरण सोधिने संसदीय दलको व्यवस्था छ। स्पष्टिकरण चित्त बुझ्दो नभए निलम्बन हुन्छन्।’ कारबाहीका लागि संसदीय दलले गरेको सिफारिसको आधारमा केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

माधव पक्ष संसदीय दलको तुलनामा केन्द्रीय कमिटीमा बलियो छ। ओली पक्षकै हाराहारीमा केन्द्रीय कमिटीमा उक्त पक्षको सहभागिता भएकोले सांसदलाई निलम्बन गर्न सहज हुने छैन। उनकै एमाले धारबाट ओलीलाई समर्थन प्राप्त नभए ८० सांसद मात्रै हुनेछन्। त्यसबेला ओलीलाई ५८ सांसद आवश्यक पर्दछ। बहुमतका लागि ओलीले कांग्रेसको समर्थन लिनैपर्ने हुन्छ। कांग्रेससँग ६१ सांसद छन्।

एमालेका दुई धारसहित पूर्वमाओवादी सम्मिलित भई नयाँ सत्ता समीकरण बन्ने अवस्था न्यून छ। त्यस अवस्थामा कांग्रेस निर्णायक शक्ति हुन्छ। पुनःस्थापित एमाले र कांग्रेसबीच गठबन्धनसहितको सरकार बन्ने सम्भावना रहन्छ। माधव पक्षले सहयोग गर्ने अवस्था बनेन भने पनि ओलीले कांग्रेसलाई साथ लिन सक्ने एउटा विकल्प छ। कांग्रेसले एमालेको ओली धारलाई समर्थन गर्दा झिनो संख्याले बहुमत पुग्छ। एमाले (ओली पक्ष) र कांग्रेसको गठबन्धन बने १४१ सिट पुग्छ। ओली पक्षलाई समर्थन गर्नैहुन्न भन्ने मत कांग्रेसमा शक्तिशाली देखिएकाले यो समीकरण बन्न धेरै कठिन छ।

संसदमा एमाले र माओवादी गरी एक सय ७३ सांसद छन। कांग्रेसका ६१, जसपाका ३२ सांसद छन्। साना दल र स्वतन्त्रका १/१ सांसद छन्। कांग्रेसका दुई र जसपाका दुई सांसद निलम्बनमा छन्। पूर्वएमालेबाट प्रतिनिधित्व गर्ने एक सांसदको मृत्यु भएको छ।

यो पनि पढ्नुहोस्

ओलीले आफूनिकट सांसदसँग भने- माओवादीले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिन्छुआइतबार, फागुन २३, २०७७

कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित सरकार बन्ने सम्भावना पनि छ। ओली सरकारको विस्थापन अन्य शक्तिले खोजेकाले उक्त विकल्प पहिलो प्राथमिकतामा पर्न पनि सक्छ। कांग्रेसका ६१, माओवादी केन्द्रका ५३ र जसपाको गठबन्धन बन्यो भने १४६ मतसहितको बहुमतको सरकार बन्छ। उक्त गठबन्धनलाई माधव समूहले मत नदिएर पनि बाहिर रहेर सहयोग गर्न सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव संसदमा पेश गर्न नपाउने व्यवस्था छ। गठबन्धनमा बनेको सरकारको कुनै दलले बीचमा समर्थन फिर्ता लिने सम्भावना भने रहिरहन्छ। 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्