• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

के धितोपत्र बोर्डले सेयरमा न्यूनतम ५० कित्ता भर्नैपर्ने व्यवस्था कार्यान्वयन गर्दैछ? 

64x64
नेपाल लाइभ आइतबार, फागुन २३, २०७७  १७:३३
1140x725

काठमाडौं– नेपाल धितोपत्र बोर्डले २ वर्ष अघि खारेज गरेको सार्वजनिक निस्कासनमा न्यूनतम ५० कित्ता भर्नुपर्ने व्यवस्था ब्युँताउन लागेको विषय अहिले पुन: चर्चामा आएको छ।

प्राथमिक सेयर निस्कासन (आइपिओ) भर्दा न्यूनतम १० कित्ता भर्न पाउने व्यवस्था संशोधन गरी ५० कित्ता पुर्‍याउने विषयको चर्चासँगै यसका सकारात्मक र नकारात्मक पक्षहरुमाथि पनि बहससमेत सुरु भएको छ। 

धितोपत्र बोर्डले यस विषयमा औपचारिक वा अनौपचारिक कुनै पनि तवरले छलफल भएको बारे आधिकारिक पुष्ट्याई गरेको छैन। बोर्डका प्रवक्ता निरज गिरी आइपिओमा न्यूनतम १० कित्ता भर्न पाउने व्यवस्थालाई ५० कित्ता बनाउन लागिएको भन्ने विषयबारे बोर्डमा कुनै छलफल नभएको बताउँछन्।

‘केही पहिला यो विषय उठेको थियो। तर पछिल्लो समय यो विषयमा बोर्डमा कुनै छलफल भएको छैन,’ गिरीले नेपाल लाइभसँग भने। ‘यो प्रावधानलाई हेरफेर गर्ने विषयमा बोर्डका अध्यक्ष कुनै ठाउँमा बोल्नु भएको रहेछ, त्यसकारण यो विषय फेरी चर्चामा आएको हुनुपर्छ।’

बोर्डले २०७५ चैत २७ गते धितोपत्रको सार्वजनिक निस्कासनमा न्यूनतम ५० कित्ता भर्नुपर्ने साबिकको ब्यवस्थालाई खारेज गर्दै १० कित्ताका लागि पनि आवेदन गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। पूँजीबजारमा सबै वर्गका लगानीकर्ताहरुको सहभागिता बढाउन तथा उपलब्ध भएसम्म सबै आवेदकले १० कित्ता सेयर पाउने समावेशी वितरण प्रणाली बनाउनका लागि बोर्डले यस्तो व्यवस्था गरेको थियो।

त्यस्तै आस्वा प्रणाली कार्यान्वयनमा आएसँगै देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढाउन र यसलाई थप व्यवस्थित बनाउनका लागि भन्दै १० कित्ते नीति ल्याइएको थियो। तर पूँजीबजारको हितकै लागि भन्दै २ वर्ष अघिमात्र खारेज भएको यो व्यवस्था फेरी ब्युँताउने चर्चा चलेसँगै यसका सकारात्मक र नकारात्मक दुवै पक्षमा समिक्षासमेत हुन थालेको हो। 

नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्साल न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने अहिलेको व्यवस्था साना लगानीकर्ताको हितमा भएपनि यसका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको बताउँछन्। वित्तीय पहुँच र पूँजी बजारको सारक्षता बढाउन यसले निकै मद्दत पुर्याएको उनको तर्क छ।

‘साना लगानीकर्ताका लागि १० कित्ते नीति राम्रो हो। बैंक खाता खोल्ने, डिम्याट्ट खोल्ने, केवाईसी अपडेट गर्ने र सेयर भर्ने गर्दा आम मानिसको एक खालको पूँजी बजारमा प्रवेश भयो। बैंकिङ प्रणालीमा धेरै मानिसहरु जोडिए,’ लम्सालले भने, ‘पहिले जसले धेरै लगानी गर्यो त्यसैको निश्चित प्रतिशत वा अनुपात मा सेयर पाउँथे। तर अहिले सबैले समान पाइरहेको अवस्था छ।’

Ncell 2
Ncell 2
nimb
nimb

यसका केही नकारात्मक पाटो पनि रहेको उनले बताए। ‘१० कित्ते नीतिको बेफाइदा भनेको अहिलेको प्रणाली भित्रकै छिद्रबाट केही  सीमित व्यक्तिहरुले अरु धेरै जनाको नामबाट सेयर किनिरहेको र त्यसमा सम्बन्धित बैंक र क्यापिटलको पनि संलग्नता छ,’ लम्साल भन्छन्, ‘त्यस्तै कम्पनीको लागत खर्च पनि बढेको छ। निरन्तर १०–१० कित्ताको कारोबार धेरै गर्नुपर्ने भयो। एउटा सेयर पार्नका लागि विभिन्न शूल्कहरु तिर्नुपर्ने अवस्था छ।’

२ वर्षअघि बोर्डले गरेको निर्णयबाट पूँजीबजारमा विद्यार्थीसहित स–साना पूँजी भएको वर्गको समेत सहभागिता बढ्ने र एक नेपाली एक डिम्याट खाता अभियानामा पनि व्यापक सहभागिता बढ्ने आंकलन गरिएको थियो। त्यस्तै सानो इकाइमा हुँदा दोस्रो बजारमा पनि सहज किनबेच हुने र साना लगानीकर्ताले दोस्रो बजारमा पनि लगानी गर्ने अवस्था सिर्जना हुने अनुमानसमेत गरिएको थियो।

सेयरमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनैपर्ने साबिकको व्यवस्था हटाउँदा  वित्तीय समावेशिता बढ्ने, सबै लगानीकर्तालाई समान अवसर सिर्जना गरेर दीर्घकालिन बचतकोसमेत सुनिश्चितता हुने र धितोपत्र व्यवसायको कार्यदायरा (स्कोप अफ वर्क) विस्तार हुने दाबी बोर्डले गरेको थियो। 

अहिले अर्थतन्त्रमा छरिएर रहेको स–सानो पूँजीलाई एकत्रित गरी पूँजी बजार र मुद्रा बजारका विभिन्न उपकरणहरुमा लगानी गर्नेक्रम बढ्दो छ। तर, केही समय अघिसम्म जलविद्युत आयोजनामा माग अनुसार सेयर आवेदन पर्न नसकेको अवस्था थियो। जसकारण न्युनतम ५० कित्ता भर्नैपर्ने प्रावधान त्यति व्यवहारिक थिएन।

Xtrem

Xtrem

अहिले माग भन्दा दशौं गुणा बढी आवेदन पर्ने गरेका छन्। त्यसैगरी अहिले केही ठूला कम्पनीहरुले प्राथमिक सेयर (आइपिओ) जारी गर्न अनुमति लिइरहेको अवस्थामा त्यस्ता कम्पनीले साना लगानीकर्तालाई निरुत्साहित पार्न धितोपत्र बोर्डसँग यो विषयमा लबिङ गरेको हुनसक्ने पनि पूँजीबजारका लगातीकर्ताहरु बताउँछन्।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्