• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

राजाको टीका ‘मिस’ हुँदैन

64x64
नेपाल लाइभ बुधबार, असोज ११, २०७४  १२:२६
1140x725

हामी प्रायः जसो काठमाडौंमै दशैं मनाउँछौं । यसपटक पनि काठमाडौंमै मनाउने योजना छ। आम मानिसले मनाउने दशैंभन्दा मैले मनाउने दशैं खासै फरक हुँदैन । म दशैंलाई सांस्कृतिक पर्वको रुपमा लिन्छु । म दशैंलाई सामान्य रुपमा मनाउँछु । टीका लगाउने, खानपिन गर्ने, आशीर्वाद लिने गर्छु।

दशैंलाई हाम्रा पुर्खाले जंगली युग छाडेर कृषि युगमा प्रवेश गर्न र खेतीपातीको महत्व स्थापित गर्नका लागि सुरु गरेका हुन् । यसको हजारौं वर्षको संस्कारको रुपमा अगाडि आएर नेपालको राष्ट्रिय संस्कृति बनेको छ । त्यसैले यो संस्कारका अन्धविश्वास र कुरीतिहरुलाई अलग गरेर संस्कृतिको रुपमा मनाउनुपर्छ भन्ने मेरो मान्यता छ। 

दशैंमा हामी निधारमा अक्षता लगाउँछौं । जौलाई शिरमा फूल बनाएर लगाउँछौं । एउटा वर्षायामको अन्न हो । अर्को हिउँदको अन्न हो । त्यसलाई मिलाउने हाम्रो प्रयत्न हो । त्यसैले दशैं कृषि युगको परिचय पनि हो । हामीले कृषिलाई परिपक्व रुपमा स्थापित गरेर मात्रै समृद्ध बन्न सकिन्छ भन्ने सन्देश दिनका निम्ति त्यसो गरिएको हो।

दशैं हाम्रो संस्कृति हो, संस्कार हो । अहिले त यो परदेशमा रहेकाहरुका पुनर्मिलनका सन्दर्भसँग पनि जोडिएको छ। खास गरेर प्रदेशमा काम गर्न जानेहरु दशैंमा घर आउने, आफूभन्दा जेष्ठ नागरिकलाई सम्मान गर्ने र सबै सँगै बसेर मनोरञ्जन गर्ने, खुसी हुने दिन भएकाले यसको महत्त्व छ । तर, यसलाई विकृतिको रुपमा जाँडरक्सी बढी खाने, जुवातास खेल्ने, अरु धेरै तिलस्मी किसिमले मनाउने काम चाहिँ छोड्नुपर्छ । तर, यसका संस्कृति अबलम्बन गर्नु पर्छ। राष्ट्रिय संस्कृति भएन भने राष्ट्र जिउँदो रहन सक्दैन।

खाने सन्दर्भमा कुरा गर्दा, यो खाने पर्व नै हो । पिउने चलन पनि हाम्रो प्राकृतिक अवस्थादेखि नै विकसित भएको हो । त्यसलाई नियन्त्रण गर्नुपर्छ । तर, आजकाल चाडपर्वका नाममा मादक पदार्थ सेवन अलि बढी हुन थालेको छ। यो राम्रो होइन।

दक्षिणामा खासै धेरै खर्च गर्दिनँ । तर, कम्तीमा होटलमा बसेर एक कप चिया खाने पैसा त दिनैपर्छ जस्तो लाग्छ । दिन्छु पनि ।

कतिपय समुदायमा स्वागत र सम्मानमा पनि थोरै पिउने चलन छ । मैले पनि दशैंलाई कैयौं समुदायसँग सँगै मिलेर मनाएको छु । तर, आजकाल रेस्टुरेन्ट र स्टार होटलहरुमा रक्सीको भल नै बगाइएको हुन्छ । तर, हाम्रो खास संस्कृतिमा भने त्यसको मात्रा निकै थोरै हुन्छ। मचाहिँ त्यस किसिमको अभ्यास गर्दिनँ । र, कसैलाई प्रतिबन्ध पनि लगाउँदिनँ।
दशैंमा जुवातास पनि खुबै खेल्ने प्रचलन छ । म चाहिँ जुवा तास खेल्न जान्दिनँ।

कतिपयले दशैं दश बाह्र दिनसम्म मनाउँछन् । हाम्रो त त्यसरी फुर्सद नै हुन्न । दैनिकजसो मिटिङ र प्रशिक्षण चलिरहेको हुन्छ । त्यसैका लागि दैनिकजसो पढ्ने-लेख्ने गरिरहनुपर्छ । त्यसैले दशैंको निम्ति नै पढ्न र लेख्न भनेर समय छुट्याइँदैन । त्यो आवश्यक पनि छैन।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले म मेरो परिवारको जेठो भएको छु । अहिले मसँग आशीर्वाद लिनेहरु प्रशस्तै आउनुहुन्छ । म आशीर्वाद दिन्छु । राष्ट्रिय संस्कृति छोड्नुहुन्न । यसलाई विकृतितिर जान दिनुहुन्न भनेर मैले भन्छु ।

दक्षिणामा खासै धेरै खर्च गर्दिनँ । तर, कम्तीमा होटलमा बसेर एक कप चिया खाने पैसा त दिनैपर्छ जस्तो लाग्छ । दिन्छु पनि । कम्तीमा बहिनी, छोरी, ज्वाइँ, भाञ्जाभाञ्जीलाई त्यतिसम्म गरिन्छ।

काठमाडौंमा मलाई टीका लगाइदिने कोही हुनुहुन्न । त्यसैले यहाँ मैले टीका लगाउन पाउँदिनँ।

राजासँग लगाएको टीका मलाई ‘मिस’ हुँदैन । खासगरी मैले त्यतिबेला राष्ट्रप्रमुखसँग टीका लगाएको हुँ । राजा वीरेन्द्रसँग मेरो पारिवारिक सम्बन्धजस्तै थियो । उहाँले मलाई भाइसरह मान्नुहुन्थ्यो । मैले उहाँलाई आदरणीय दाइसरह मान्थें। त्यसैले उहाँसँग मैले सम्मानको रुपमा टीका ग्रहण गर्थें । राजासँग भन्दा पनि उहाँसँगको भातृत्वपूर्ण सम्बन्धको कारण टीका ग्रहण गर्थें भन्नु उपयुक्त हुन्छ। उहाँको हत्या भयो । म धेरै पीडित पनि भएँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ज्ञानेन्द्रसँग मैले एकपटक मात्रै टीका लगाएँ । उहाँ राष्ट्र प्रमुख भएका कारण लगाएँको हुँ। पछि, उहाँले पनि संविधान उल्लंघन गर्नुभयो । त्यसपछि उहाँसँग मेरो आजसम्म कुनै सम्बन्ध छैन।

रामवरण यादव राष्ट्रपति भएपछि उहाँको हातबाट पनि टीका लगाएँ । तर, उहाँले पनि अन्तरिम संविधान उल्लंघन गर्नुभयो । संविधान उल्लंघन गर्ने व्यक्तिप्रति मेरो सम्मान भएन । त्यसपछि उहाँको हातबाट पनि टीका लगाइनँ । अन्तरिम संविधान उल्लंघन भनेको सेनापति प्रकरणको कुरा गरेको मैले । त्यसो त यो विषय उहाँले नै स्वीकार गरिसक्नुभएको हो।

विद्या भण्डारीबाट पहिले पनि टीका लगाएको होइन । अहिले पनि कुनै योजना छैन। 

(किशोर दहालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: बुधबार, असोज ११, २०७४  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्