• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीशको ठट्टा- संरचनै छैन, पालको इजलासमा कसरी बहस गराउनु?

64x64
नेपाल लाइभ मंगलबार, माघ १३, २०७७  २२:५४
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनको विवादमा सर्वोच्च अदालतमा अब नयाँ मोडमा प्रवेश गर्ने देखिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दाको बहस चलिरहेको समयमा प्रधानमन्त्री केपी ओली, ४ पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ। 

प्रधानमन्त्री ओलीले इजलासमा 'तमासा' भइरहेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई 'बाजे वकिल' भनेको विषय अदालत पुगेसँगै पूर्वप्रधानन्यायाधीशरूविरुद्ध पनि अवहेलना मुद्दा सर्वोच्च पुगेको हो। पूर्वप्रधान न्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई विघटनको निर्णयविरुद्ध अभिव्यक्ति दिएको आधारमा अवहेलना मुद्दा दर्ता भएको हो। राजाराम घिमिरेले चार पूर्व प्रधानन्यायाधीशको अभिव्यक्तिले अदालतको मानहानी गरेको दावी गरेका छन् ।  

निवेदनमा उनीहरूलाई आफै अदालतमा उपस्थित गराउन माग गरिएको छ। उनीहरूलाई अवहेलनमा १० हजारसम्म जरिवाना र एक वर्ष कैद हुनुपर्ने माग निवेदनमा गरिएको छ। उक्त निवेदनमा सुनुवाई पछि अदालतले आफैँ आउने वा कानुन व्यवसायीमार्फत् उपस्थित हुने निर्णय गर्नेछ। 

पूर्व सभामुख दमननाथ ढुङगानाविरुद्ध पनि अवहेलना निवेदन पुगेको छ। प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले निवेदन दिएका थिए। 

काम गर्न हैन, दुई तिहाईका लागि विघटन
मंगलबारको बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीले काम गर्नका लागि नभई दुई तिहाई बहुमतका लागि विघटनको सिफारिस गरेको उनकै लिखित जवाफमा उल्लेख भएकाले यो गलत नियत भएको दाबी गरे। प्रतिनिधिसभामा आफूलाई दुई तिहाई चाहिएकाले विघटन गरेर नयाँ जनमत माग्न लागेको भन्ने कामचलाउ प्रधानमन्त्री ओलीले सर्वोच्चमा दिएको जवाफ विघटनको औचित्य पुष्टि नहुने उनको जिकिर थियो। 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा नवौं दिनको निरन्तर बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गरी दुई तिहाई चाहिएको छ भन्दै  हिँड्ने विशेषाधिकार संविधानले नदिएको जिकिर गरे। 

‘प्रधानमन्त्रीले जहिले भन्यो, त्यतिबेला निर्वाचन हुने हो र? जनादेश प्रधानमन्त्रीको खल्तीमा छ श्रीमान्?,’ थापाको प्रश्न थियो। उनले निर्वाचनको आफ्नै कानुन र अवधि भएको र आफ्नो फाइदाका लागि रेस्लिङको बेल्ट मन लागेको बेला खेलाएर बाँड्ने विषयजस्तो जनमत नभएको तर्क गरे। 

 प्रतिनिधिसभाको  निर्वाचन ५ वर्षमा संवैधानिक रूपमा नियमित हुने संविधानमा व्यवस्था भएको भन्दै थापाले त्यसअगाडि  त्यसले प्रधानमन्त्री दिन नसकेमा मात्र विघटनमा जाने व्यवस्था  संविधानले व्यवस्था गरेको दावी उनले गरे।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीले सर्वोच्चलाई लेखेको जवाफमा पनि संविधानअनुसार मेल नखाने थापाको तर्क थियो। ‘प्रधानमन्त्रीले लिखित जवाफमा एकातिर बाध्यता हो भन्नुहुन्छ अर्कोतिर राजनीतिक अधिकार हो भन्ने दाबी पनि गर्नु भएको छ’ थापाले भने, ‘यो बाध्यता र अधिकारको कुरा  संविधान अनुसार कहाँ मेल खान्छ?,’ 

प्रधानमन्त्रीको हिटलरी पारा 
थापाले बहसका क्रममा प्रधानमन्त्री ओलीको कार्यशैलीलाई हिटलरसँग तुलना गरे। उनले प्रतिनिधि सभा विघटन गर्नै नपाउने अधिकार प्रयोग गरेकोप्रति लक्षित गर्दै यस्तो तर्क दिएका हुन्।

‘मलाई नै दुई तिहाई चाहियो भनेर लिखित जवाफमा भन्नुभएको छ। यो उचित छ कि अनुचित छ त्यो अदालतले हेर्नुपर्छ,’ थापाले भने, ‘मलाई दुई तिहाई, मलाई दुई तिहाई भन्दै हिँड्ने कि प्रधानमन्त्रीले संविधानअनुसार काम गर्ने? । यो त अलिकति हिटलरी पाराको कुरा भएन र?’  
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा ९ दिनदेखि नियमित बहस भइरहेको र त्यो तत्काल टुंगिने सम्भावना नरहेकोप्रति पनि थापाले असन्तुष्टि पोखे। ‘संसारका सबै संविधान कण्ठ हुने आउने समय भइसकेको छ,’ थापाले भने, ‘११ दिनमा त साउथ अफ्रिकामा संविधान निर्माण गरिएको थियो। हामी ९ दिनसम्म विघटन ठिक कि बेठिक भन्ने बहस गरिरहेका छौं।’

न्यायाधीश त थप्नु हुन्थ्यो, संरचना छैन 
बहसकै क्रममा थापाले संवैधानिक इजलासलाई बृहत् बनाउन न्यायाधीशको संख्या थप गर्न सकिने तर्क अघि सारे। उनले यसअघि एमिकस क्युरीमा रुपमा उपस्थित भएका वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले संवैधानिक इजलासमा न्यायाधीश थप्न सकिने कुरामा सहमत रहेको धारणा राखेका थिए। 

उनको बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ठट्टाको शैलीमा भने, ‘न्यायाधीश थप्न त हुन्थो तर समस्या छ। भौतिक पूर्वाधार छैन। ९-११ जनालाई लगेर कहाँ राख्ने, पालको इजलासमा कसरी बहस गराउनु?’  

संविधान निर्माणको विधायकी मनसाय हेरिनुपर्छ 
थापापछि बहसका लागि वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो उठे। करिब एक घण्टाको समय मागेर बहस शुरु गरेका उनले विघटनको विषयमा नेपालको संविधानको धारा ७६ को व्याख्या गर्दा विधायकी मनसाय हेर्नुपर्ने तर्क अघि सारे। 

पहिलो संविधान सभा असफल भएर दोस्रो संविधान सभाबाट संविधान निर्माण भएको र यो विषयमा समितिहरूमा छलफल भएको उनले बताए। संवैधानिक इजलासले अन्तिम निष्कर्ष सुनाउँदा तत्कालीन समयमा किन संविधानको ७६ को उपधारा १ देखि ७ सम्मका विषय पुनः हेरिनुपर्ने उनको तर्क थियो।

तत्कालीन समयमा भएका छलफलमा यो धारामा २०४७ सालको संविधानमा भएको विघटनको अधिकार नजाने नभई जानीबुझी हटाएको उनको तर्क थियो। विगतमा भएका भन्दा स्थिर सरकारका लागि अविश्वासको प्रस्ताव र विघटन गर्न नपाउने अधिकार राखिएको उनको तर्क थियो। 

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनविरुद्ध १३ थान निवेदनमाथि सर्वोच्चमा बहस भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  २२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ?
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने
सम्बन्धित सामग्री
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? संविधानलाई भाषणमा मात्रै नभई नागरिकको जीवनमा उतार्ने संकल्प गर्न पौडेलले आह्वान गरे। शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार नै न्युयोर्क प्रस्थान गर्नेछन्। उनले महासभाका उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इ... शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए। शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्