• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

डिजिटल उपकरण, सुख्खा आँखा र जोगिने उपाय

निकिता थापा शनिबार, माघ १०, २०७७  २२:००
1140x725

२१औं शताब्दी आधुनिकीकरणको युग, जहाँ बाँच्नको लागि टेक्नोलोजी महत्त्वपूर्ण भएको छ। हामी सबैको डिजिटल ग्याजेट जस्तै: फोन, ल्यापटप र कम्प्युटर, ट्याबलेट, इ-रिडरहरू आदि छन्, जहाँ हामी हाम्रो आँखा ख्याल नगरी सबै सुविधाहरू खपत गर्छौं।

डिजिटल स्क्रिनमा आँखाको अत्यधिक एक्सपोजरको कारण, यसले आँखामा विभिन्न जटिलता जस्तै: सुक्खा र जलन पुर्‍याउन सक्छ। आज हामी डिजिटल उपकरण र सुख्खा आँखाको बारेमा छलफल गर्नेछौं।

छोटो परिचय
आँसु आँखाका लागि महत्वपूर्ण छ किनभने यसले आँखा स्वस्थ राख्नुका साथै आँखालाई स्पष्ट दृष्टि तथा स्नेह प्रदान गर्छ।

आँखा झिम्काउनु अर्थात् ब्लिंकिङ आँखाको लागि निकै महत्वपूर्ण छ, किनकि जब हामी आँखा झिम्क्याउँछौं, आँखाको आगाडि भएको आँसुको लेयर, आँखामा फैलिन्छ जसले आँखालाई चिल्लो र साफा सतह प्रदान गर्छ।

सुख्खा आँखा : यो यस्तो अवस्था हो, जहाँ आँसु आँखालाई लुब्रिकेट गर्न र पोषण दिन असक्षम भएका कारण, असुविधा र जल्दो उत्तेजनाको महसुस हुन्छ। यदि हाम्रो आँखाले पर्याप्त मात्रमा आँसु उत्पादन गर्दैन वा आँसुको पर्याप्त उत्पादनमा कुनै दोष भयो भने आँखा सुख्खा हुनसक्छ।

सुख्खा आँखाका सबैभन्दा सामान्य लक्षण
•    आँखा चिलाउने 
•    आँखा पोल्ने
•    धमिलोपन
•    आँखाबाट पानी आउने आदि।

कम्प्युटर भिजन सिन्ड्रोम (सिविएस) : यो भनेको दृष्टि र आँखा सम्बन्धी समस्याहरूको एक समूह हो। यो अवस्था डिजिटल स्क्रिनहरूमा हाम्रो आँखाको अतुलनीय प्रदर्शन भएमा हुने गर्छ। अमेरिकी अप्टोमेट्रिक एसोसिएसनले यसलाई डिजिटल नेत्र तान भनेर वर्णन गरेको छ।

लक्षण
•    टाउको दुख्ने,
•    आँखा पोल्ने,
•    सुक्खा आँखा,
•    आँखा थाकेको महसुस हुने,
•    काँध तथा ढाड दुख्ने आदि

Ncell 2
Ncell 2
nimb
nimb

डिजिटल उपकरण र सुख्खा आँखा
यस आधुनिक युगमा लगभग धेरै व्यक्ति ल्यापटप र कम्प्युटरका सामु काम गर्छन् र मोबाइल फोनको प्रयोग गरिरहेका हुन्छन्। सामान्यतया स्वस्थ व्यक्तिहरू प्रतिमिनेट १०-१५ पटक आँखा झिम्क्याउँछन्। धेरै अध्ययन र अनुसन्धानहरूको निष्कर्ष अनुसार जति बढी मात्रामा हामीले डिजिटल स्क्रिनको प्रयोग गर्छौं, हामीले हाम्रो आँखा उत्तिकै कम झिम्क्याउँछौं। यसरी डिजिटल स्क्रिनको अत्यधिक प्रयोगसँगै जब आँखा कम झिम्किन्छ यसले जलन र सुक्खा आँखा गराउने गर्छ।

हामीले सामान्य रूपमा आँखामा पानी (आँसु) छ भनेर सोच्दछौं तर वास्तवमा आँखामा ओइल र म्युकस पनि रहेको छ, जुन स्क्रेट भइरहेको हुन्छ। आँखाको नानी कोर्नियाको आगाडि पातलो कोट हुन्छ, जसलाई टियारफिल्म भनिन्छ, जसले आँखालाई स्नेह दिन्छ र मोइस्चराइज गर्छ। जसरी आँखा झिम्काउने दरमा कमी आउँछ, आँसुको लेयर घट्छ जसले ड्राई आई सिन्ड्रोमका लक्षणहरू निम्त्याउँछ र यदि आँसुको कोट धेरै घटेमा ड्राई आई हुन पुग्छ। सुक्खा आँखा बाहेक यसले आँखामा जलन र असुविधा पनि पुर्‍याउँछ। अध्ययनले पत्ता लगाएझैं अन्ततः आँखा विभिन्न संक्रमणको सिकार हुन सक्छ।

उपचार
सुक्खा आँखाको उपचार गर्न सर्वप्रथम बिरामीको इतिहास लिएर विस्तृत आँखा परीक्षण गर्नुपर्छ। बिरामीको दृष्टि मूल्यांकन गरिसकेपछि आँखा झिम्क्याउँने दर, आई लिड र कोर्नियाको अवस्था मूल्यांकन गरेर, आँसुको गुणस्तर र मात्रा मापन गर्नुपर्छ।

प्राथमिक दृष्टिकोणहरू
१.    आँसु थप्ने: सामान्यतया हल्का केसहरू कृत्रिम ड्रपको प्रयोग गरेर उपचार गरिन्छ। संरक्षक-मुक्त आँखा ड्रप दीर्घकालीन प्रयोगको लागि राम्रो हुन्छ भन्ने मान्यता छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२.    आँसुको उत्पादन बढाउन पौष्टिक पूरकको रूपमा ओमेगा ३ फ्याट्टी एसिड लिएर आँसुको उत्पादन बढाउन मद्दत गर्न सकिन्छ।

३.    वाष्पीकरण घटाउनुहोस्: ह्युमिडिफायरको साथ कोठाको तापमान घटाउने।

४.    आई लिडको उपचार जस्तै: ब्लेफेराइटिस भएमा वा आई लिडको स्वच्छताका लागि उपायहरु आपनाउनु महत्त्वपूर्ण छ। यदि आँखा वरिपरि कुनै प्रकारको सुजन भयो भने तातो कम्प्रेस वा लिडको मसाजले यसलाई मद्त गर्न सक्छ।

कम्प्युटर प्रयोगको लागि

१.    कम्प्युटरको स्थान: मोनिटर वा स्क्रिनलाई हातको लम्बाइमा राख्ने, लगभग २५ इन्च टाढा र स्क्रिनको हेराइ थोरै तलतिर हुने गरी मिलाउने।

२.    एन्टी-ग्लेर गिलास: ग्लास स्क्रिनहरूको अत्यधिक उज्यालोपनले आँखालाई असर पारी आँखा पोल्ने वा आँसु आउने जस्तो समस्या आउन सक्छ। यस स्क्रिनबाट आएको उज्यालोपनबाट हुने आँखा जलनलाई एन्टि-ग्लेर चश्माको प्रयोग गरेर कम गर्न सक्छौं।

३.     प्रकाश: वरिपरिको उज्यालोभन्दा यदि स्क्रिनको प्रकाश अधिक उज्यालो छ भने हाम्रो आँखालाई स्क्रिन हेर्न अझै बढी संघर्ष गर्नुपर्छ। स्क्रिनको प्रकाश समायोजन गरेर आँखामा परेको तनाव कम गर्न सकिन्छ साथै स्क्रिनको कन्ट्रास्ट बढाएमा आँखालाई सजिलो हुन्छ।

४.     आसन स्थिति: कुर्सीको बसाइ पनि सहज हुनुपर्छ। कुर्सीको उचाइ तपाईंको पैताला भुइँमा सन्तुलित हुनेगरी व्यवस्थित गर्ने र हातहरू टाइप गर्दा समर्थन प्रदान गर्ने गरी समायोजित गर्नुपर्छ।

५.    आँखालाई विश्राम दिनुहोस्: २०-२०-२० नियमको पालना गर्नुहोस् अर्थात् कम्प्युटर वर्क गर्दा प्रत्येक २० मिनेटमा २० फिट टाढा २० सेकेन्डसम्म कुनै वस्तुलाई केहीबेर हेर्नुहोस्, यसले तपाईंको आँखालाई आराम दिन्छ।

६.    स्क्रिन हेर्दा बारम्बार आँखा झिम्क्याउने र झिम्क्याउने लगातार प्रयास गरिरहने (१५-२० पटक / मिनेट)।

७.    स्क्रिन प्रयोग गर्ने समय कम गर्ने।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  २२:००
  • #डिजिटलउपकरण
  • #आँखाकोसमस्या
  • #जोगिने_उपाय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
जब ट्रक घरभित्र पस्यो...
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्