• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एग्रो टुरिजमको प्रवर्द्धन गर्न रसुवाका किसानको माग

64x64
नेपाल लाइभ शनिबार, वैशाख २९, २०७५  १३:२६
1140x725

रसुवा– एग्रो टुरिजमको प्रवर्द्धन गर्न रसुवाका किसानले माग गरेका छन्। 

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ३ हेटौंडाले शनिबार धुन्चेमा गरेको भूमि व्यवस्था कृषि, पशुपन्छी र सहकारी सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा जिल्लाका किसानले यस्तो माग गरेका हुन्। 

एग्रो टुरिजमको प्रवर्द्धन गर्न नसके जिल्लामा विकासले गति नलिने माछा पालन व्यवसायी सुशील सगौलाले बताए। 

‘यसअघि जिल्ला बाहिर काम गरिरहेको म अहिले आफ्नै ठाउँमा केही गर्छु भनेर अहिले आएको छु’, उनले भने, ‘हाम्रै गाउँका कृषि, पशुपालन, होटल लगायतका व्यवसायलाई जोड दिनुपर्नेछ।’

युवाहरुले एग्रो टुरिजमलाई जोड दिइरहे पनि सम्बन्धित निकाय बाधक बन्दा समस्या भएको बताइएको छ। एग्रो टुरिजम दर्ता प्रक्रिया सम्बन्धि स्पष्ट कानुनी आधार नहुँदा समस्या भएको सगौलाले बताए । 

उनले भने ‘एग्रो टुरिजम मार्फत अहिलेका युवाहरुले व्यवसाय गर्न चाहिरहेका छन्, दर्ता गरेर व्यवसाय गर्न चाहँदा कि कृषि मात्र गर कि होटल व्यवसाय मात्र गर्न पाइन्छ भनेर सम्बन्धित निकायले भन्ने गरेका छन्। यसले समस्या भएको छ।’ 

जिल्लामा बजार नहुँदा कृषि व्यवसायीहरु समस्यामा परे पनि एग्रो टुरिजमको विकास भए बजारको व्यवस्थापन हुने बंगुर पालक किसान कामी नुर्पू तामाङले बताए। 

उनले भने, ‘हाम्रो जिल्लामा एग्रो टुरिजमको विकास गर्नसके बजारको पनि समस्या हुँदैन। तर, मुखले सबै गर्छु भन्छन्, काम भने केही हुँदैन।’

nimb
nimb
Ncell 2
Ncell 2

जिल्लाको गतलाङ र गोल्जुङको कालो मुसुरो, आलु, सिमी लगायतका उत्पादन पकेट क्षेत्रको रुपमा विस्तार गरी भण्डारका लागि आवश्यक पूर्वाधारको विकास गर्न किसानले माग गरेका छन्। 

जिल्ला समन्वय समितिका सभापति कुलप्रसाद भट्टले जिल्लाको तल्लो भेगमा धान, गहुँ, मकैको पकेट क्षेत्र र माथिल्लो भेगमा आलु कालोमुसुरो, सिमी र स्याउ खेतीको रुपमा विस्तार गर्नुपर्ने बताए। 

कृषि कर्जा नपाएको गुनासो

जिल्लामा कृषि तथा पशुपालन गर्ने व्यवसायीलाई बैंकले सहुलियत ऋण उपलब्ध नगराएको किसानले गुनासो गरेका छन्। कृषि तथा पशु पालनमा सहुलियत ऋण नपाउँदा व्यवसायीहरु निराश हुँदै गएको बंगुर पालक व्यवसायी कामी नुर्पू तामाङले बताए। 

कृषि कर्जा लिन काठमाडौंमा जग्गा भएकाले मात्र पाउने बैंकले बताउने गरेको माछा पालन व्यवसायी सुशील सगौलाले बताए। 

कार्यक्रममा सहभागी किसानहरुले कृषि तथा पशुपालन गर्ने व्यवसायीलाई सहुलियतमा सहज रुपमा कर्जा उपलब्ध गराउन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा समक्ष माग गरे। स्थानीय स्तरमा हुने कृषि उपजहरु निर्यात गर्नका लागि पहल गरिदिन समेत उनीहरुले आग्रह गरेका छन्। 

कृषिमन्त्रीले भने– किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउँछौं

किसानहरुको गुनासो सुनेपछि प्रदेश ३ का कृषिमन्त्री लामाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउने बताए। 

आगामी आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा लाग्ने किसानलाई प्रोत्साहन गरिँदै लगिने उनको भनाइ थियो। 

मन्त्री लामाले एग्रो टुरिजमका लागि रसुवा उपयुक्त जिल्ला भएकाले बाधाहरु फुकाउँदै समस्या समाधान गरिने बताए। 

उनले भने, ‘स्थानीय तहले समस्या समाधान गरेन भने प्रदेशमा ल्याउनुस्। हामीले पनि गर्न नसक्ने अवस्था भएमा केन्द्रबाट गराउन पहल गर्छौं।’

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०७५  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्