• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रथम अध्यक्ष र महासचिव जहाँ छन्, नेकपा त्यही हो

सुवास नेम्वाङ शनिबार, माघ ३, २०७७  १६:११
1140x725

प्रधानमन्त्रीलेले प्रतिनिधि सभा विघटन सिफारिस गर्नु भएको हो। यो विषय सर्वाेच्च अदालतमा विचाराधीन छ। विचाराधीन विषयमा मेरो कुनै पनि धारणा छैन, यो विषय मैले यसअघि पनि बोलेको छु। मेरो यस विषयमा धेरै भन्नु केही पनि छैन। 

प्रधानमन्ज्त्री मैले यो कारणले विघटन गरेको हो भन्न पाउनुहुन्छ। के ठीक हो सर्वोच्चले निर्णय गर्छ। वैशाखमा तोकिएकै समयमै निर्वाचन हुन्छ। भ्रम फैलाएर सर्वोच्चलाई दबाब दिन लागेको विज्ञहरुको टिप्पणी छ। मेरो होइन। तोकिएको समयमा हुँदैन भनेर भ्रम फैलाइएको छ। नहुने निर्वाचनको विषयमा श्रीमान किन अघि बढ्ने भन्दै आएका छन्।

तोकिएको समयमा निर्वाचन हुन्छ। देश निर्वाचनमा गइसकेको छ। प्रतिपक्ष निर्वाचनमा गएको छ। प्रतिपक्षको आन्दोलन र विरोधको कार्यक्रम हेर्नुस् त। प्रतिपक्षले सरकारको कदमको विरोध गर्नु अचम्मको कुरा होइन। १६५ निर्वाचन क्षेत्रमा, गाउँनगरमा आमसभा र अब वडा वडासम्म पुग्ने भनेका छन्। निर्वाचन सम्बन्धी सबै काम उनीहरुले भ्याउन लागे। सिङ्गो देश निर्वाचनतर्फ अघि बढेको छ। यो नै हाम्रो जिम्मेवारी हो। प्रधानमन्त्रीले यसमा आग्रह गरिसक्नु भएको छ।

निर्वाचन आयोगमा नेकपाको विवादका विषय पनि विचाराधीन छ। यसमा पनि धेरै टिप्पणी छैन। हामीले गम्भीर छलफल गरेर विधान र अभ्यास बनाएका छौँ। आयोगलाई पनि यही जवाफ दिएका छौँ। ठूलो संख्यामा उपस्थित भएर लिखित दस्तावेज निर्वाचन आयोगलाई दिएका छौँ। हाम्रो पार्टीको निर्णय गर्ने प्रक्रियालाई विस्तारमा राखेका छौँ।

दुई कम्युनिस्ट पार्टीबीचको एकता कसैले पत्याएको थिए? नेकपा एमाले र माअ‍ोवादी निर्वाचन गठबन्धन हुँदै दुई पार्टी एक भए। दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले घोषणा गरेका हुन्। ६०/४० को दरमा घोषणा भएको हो। केन्द्रीय कमिटी, स्थायी, सचिवलाय कमिटीमा सबै घोषणा गर्नुभयो। हामीले मान्यौँ। यही आधारमा निर्वाचन आयोगले मान्नु पर्नेछ।

हामीले निर्वाचन आयोगलाई पनि यही भनेका छौँ। विधानमा पनि यही लेखेको र अभ्यास पनि यही हो। तर अहिले त्यसतर्फ म लामो चर्चा गर्न चाहन्नँ। बहुमत र अल्पमतको कुरा गरेर विग्रह ल्याइयो। वहाँहरु कारबाहीको कुरामा पनि अघि बढ्नु भयो अनि यो अवस्था आयो।

केपी शर्मा ओली प्रथम अध्यक्ष भएकाले उहाँ मात्र गरेको हस्ताक्षरसहित हामीले निर्वाचन आयोगमा विवरण बुझाएका छौँ। हामीले बुझाएको र वहाँहरुले बुझाएको कागजमा पनि केपी ओली एक नम्बरमा छ। महासचिव त छैन रहेछ। अचम्म हैन त? छँदै छैन कसरी बुझाउनु?

केपी ओली प्रथम अध्यक्ष र महासचिव विष्णु पौडेल जहाँ छन् पार्टी त्यही हो। विधानमा अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउने हो। महासचिव नै नभएको अवस्थामा साथीहरुले कसरी बैठक बोलाएर अरुलाई कारबाही गर्न सक्छ। हुदाँहुदाँ साथीहरुले अहिले महासचिवलाई नै निकाल्नु भएछ। पार्टी महाधिवेशनबाट निर्वाचित भएर आएका ओली र अर्को पार्टीबाट आएका पुष्पकमल दाहालले घोषणा गरेका हुन्। तर महाधिवेशन नभएको अवस्थामा कसरी निर्वाचनमा पराजित भएका अर्का साथी अध्यक्ष हुनसक्छ भनी हामीले निर्वाचन आयोगमा सोधेका छौँ। यसमा अन्य हुन सक्दैन। आधिकारिकता यही हो। साथीहरुले हाम्रो पक्षमा भएन भने आधिबेरी आउँछ भन्नु भएछ। हामी त भन्दैनौँ। देशको संविधान र कानुन तथा अभ्यास बमोजिम हामी बाहेकले आधिकारिकता पाउने सम्भावना छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

संविधान निर्माण गर्‍यौँ। विश्वकै अनुभवमा आधारित भएर गरेका हौँ। सर्वोच्चमा मुद्दा परेपछि मलाई माया गर्ने साथीहरुले मैले बोलेको कुरा भाइरल बनाउनु भएछ। धन्यवाद दिन्छु अरु टिप्पणी गर्दिनँ। साथीहरुलाई मैले यो भनेकै हुँ। धुलिखेलमा गएर मैले भनेको हुँ। संविधानबारे बोलेका कुराहरु राखिएका छन्। 

अहिले प्रधानमन्त्रीले केही विषयहरु उठाएर प्रतिनिधि सभा विघटन गर्नु भएको छ। संविधानमा संसदीय प्रणाली हुने भनेको छ। संसदीय शासन प्रणाली भनेको प्रधानमन्त्रीको विशेषाधिकार हुन्छ। त्यसमा कहीँ पनि निषेध हुँदैन। दुई तिहाई भन्ने तर सिन्को भाँच्न नदिने भन्ने प्रधानमन्त्रीको यही प्रश्न छ। वहाँले यही जवाफ लिनका लागि भन्दै लिखित जवाफमा भन्नु भएको छ।

सबैभन्दा सक्षम र निर्णायक जनता हो। मलाई परेको अप्ठारोका लागि जनतामा जान्छु भनेर निर्णय गरेको हो वहाँले। यही भन्नु भएको पनि छ। जनतामा जाने निर्णय गर्नु बेठिक हो भनेर कसैले भन्छ भने कसरी भन्नु? अब निर्वाचन हुँदा जनताले फैसला गर्ने हो। जनतामा जान्छु भन्नेलाई जिताउने कि जान्न भन्नेलाई? अब पछि नै थाहा हुन्छ।

अहिले सर्वोच्चमा प्रतिनिधि सभा विघटनको विषय विचाराधीन छ। सर्वोच्चबाट फैसला आएको मैले भोलिपल्ट मात्र बोल्छु भनेको छु। म मौन हैन, यति कुरा बोलेको छु। सर्वोच्चले चाँडै निर्णय गर्ला त्यही अनुसार अघि बढ्नुपर्छ। 

Xtrem

Xtrem

संविधानमा के प्रष्ट छ भने सर्वोच्चमा विचाराधीन विषयमा संसदमा समेत छलफल गर्न पाइँदैन। तर सञ्चारमाध्यममा देखेँ, पूर्व प्रधानन्यायाधीशहरू 'म यहाँ छु' त्यो पनि अंग्रेजीमा देखेँ। तर सर्वोच्च अदालत मुनि गएर किन देखाएको हो मैले बुझेको छैन। यसो गर्न हुन्थ्यो कि हुँदैन थियो म भन्न सक्दिनँ। सर्वोच्च योग्यछ। कुनै पनि रुपमा सकारात्मक र नकारात्मक दबाब दिनुहुँदैन। 

सरकारले के गर्‍यो?
सरकारले थुप्रै काम गरेको छ। एसिड आक्रमण कुरालाई कानुन ल्याएको छ। बलात्कारमा मिलापत्र रोक्ने कानुन ल्याएको छ।

प्रधानमन्त्रीले भन्नु भएको छ द्वन्द्वको समयमा घाइते भएका लडाकुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। ती लडाकुहरु जसले त्यत्रो योगदान दिए तर अहिलेसम्म राज्यले किन सम्मान गर्दैन भनेर केपी ओलीले यो निर्णय गर्नु भएको हो। उनीहरुलाई सम्मान दिने घोषणा राज्यले गर्छ।

पहिलापहिला भएका धेरै काम म चर्चा गर्न चाहान्नँ। देशलाई फुसको छानोमुक्त, सुरुङ युगमा प्रवेश गरेको र नाकाबन्दीको अवस्थामा एक्लै बोलेको व्यक्ति जसले नाकाबन्दी भनेका थिए। केही पार्टीले दक्षिणी सिमामा देखिएको असहज अवस्था भनेर टिप्पणी गरेका थिए। ओलीले तत्कालीन समयमा नाकाबन्दी फिर्ता गरेपछि मात्र भारत भ्रमण आउछु भन्नु भएको थियो।

चीनका राष्ट्रपति यही नेतृत्वमा आउनु भयो। वहाँले नेपाललाई समुन्द्रसँग जोड्ने घोषणा गरेकै हो। नेपालको सम्मान पढाउने काम यही सरकारले गरेको हो। सार्वभौमिकता बराबर हुन्छ भनेर हिजो अस्तिमात्र भन्नु भएको छ। देश साना र ठूला हुनसक्छ तर सार्वभौमकिता ठूलोसानो हुँदैन भनेर केपी ओलीले मात्र भनेको हो  भारतीय सञ्चार माध्यममा अहिले पनि चर्चा छ।

विधि र प्रक्रियाका कुरा गर्ने साथीहरुले पार्टी अध्यक्ष ओलीलाई हटाउनु भयो रे? कता कताबाट हटाउनु भयो रे? केका लागि गरियो? अहिले प्रश्न छ- नेपालको नक्सामा चुच्चो जाडेकोका कारण हो? नक्सा बनाएबापत केपी ओलीलाई कारबाही गरिएको हो? छिमेकी देशहरुलाई दाई भन्नु पर्ने भनेर कारबाही गरिएको हो? जवाफ त आउनु पर्यो नि। यही बेलामा किन कारबाही गरियो? हामी बराबरी छौँ भनेर कारबाही गरिएको हो? ठूला दाईले लगाएको नाकाबन्दी हो भनेर नहसकेको भनेर कारबाही गरिएको हो? प्रश्नका प्रश्न छ नि यसको उत्तर त आउन पर्‍यो नि? नेपालको आत्मसम्मान बढाएबापत केपी ओलीलाई कारबाही गरिएको हो त? साथीहरुले यसको जवाफ दिनुपर्छ।

एउटा कुरामा म केही दिनदेखि प्रष्ट भएको छु। देश र जनताको सम्मान बढाउने थुप्रै काम हुदाँ–हुदाँ पनि साथीहरुले किन देख्नु भएन भन्ने लागेको थियो। 

धरहरा, रानीपोखरी बनाएको यही सरकारले हो। इन्जिनियरले बनाएको भन्ने साथीहरुले सरकारले बनाएको कसरी देख्नुहुन्छ? अब छिटै कोरोनाको खोप आउँछ। केपी ओली सरकारले निशुल्क खोप लगाउँछ। यो पनि अब केपी ओलीले कहाँ हो र डाक्टरहरूले भन्नुहुन्छ साथीहरुले।

(राजधानीमा आयोजित प्रदेश १ स्तरीय ओली पक्षका कार्यकर्ता भेलामा नेम्वाङले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १६:११
  • #केपीओली
  • #सुवास_नेम्वाङ
  • #विष्णुपौडेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्