• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

केपी ओली गणतन्त्र र संघीयताप्रेमी होइनन्

माधवकुमार नेपाल मंगलबार, पुस २१, २०७७  १५:२१
1140x725
फाइल तस्बिर

केपी ओलीको असंवैधानिक कदमका कारण हामी आज यहाँ भेला भएका छौँ। कि अगाडि हिँड‚ सक्दैनौ भने बाटो छोड भन्ने मेरो विचार हो। जसपाले गरेको प्रयास स्वागतयोग्य छ। हामी पनि गरिरहेका छौँ। हामीले २२ गते केही कार्यक्रमका बारेमा छलफल गर्ने सोच बनाएका छौँ।

मैले भन्नुपर्ने कुराहरू सबै रामचन्द्र पौडेल, उपेन्द्र यादवले भनिसक्नुभयो। कसरी यो कदमले सिंगो देश एकाबद्ध भएको छ भन्नेबारे नगरिक समाज र पूर्वप्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरुको पनि धारणा प्रष्ट रुपमा आएको छ। देशभित्र र देश बाहिर केपी शर्मा ओलीबाट जुन अंसवैधानिक कदम चालेर प्रतिनिधि सभाको हत्या गर्न खोजी गरिएको छ। यसका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा दबाब सिर्जना गरिएको छ।

हामीले सडकमा उत्रेर हाम्रो धारणा सार्वजनिक गरेका छौँ। नेकपा यहाँ छ‚ जहाँ माधव नेपाल र पुष्पकल दाहाल छन्। एउटा अध्यक्ष‚ जसले संविधान मिच्ने र लोकतन्त्रमाथि धावा बोल्ने काम गर्नुभयो। पार्टीले उहाँलाई पार्टीबाट हटाएको छ। केन्द्रीय कमिटीको वैधानिक बैठकले काम गरेको छ। उनले आफ्नो पार्टीको नाम बरू नेकपा ओली गुट राखे हुन्छ। त्यो कति दिन रहने हो थाहा छैन। किनकी उहाँलाई कम्युनिस्ट पनि मन पर्दैन। लोकतन्त्र र गणतन्त्र मन परेको छैन। जसले बच्चा जन्माउँछ‚ उसलाई माया हुन्छ। उहाँ गणतन्त्र र संघीयताप्रेमी होइन। तर बिडम्बना‚ उहाँ नै अध्यक्षको पदमा आसीन हुनुभयो‚ हामी धुरु धुरु रोयौँ।

त्यो ठाउँमा बसेपछि तह लगाउन गाह्रै हुने रहेछ। यो केपी शर्मा ओलीविरुद्धको विरोध होइन प्रवृत्ति र शैलीविरुद्धको विरोध हो। यसको मैलेभन्दा धेरै उहाँकै सरकारको उपप्रधानमन्त्रीसमेत रहिसक्नुभएका उपेन्द्र यादव र मन्त्री वर्षमान पुनबाट थाहा हुन्छ। मैले सरकार चलाउँदा संगत गरेका साथीहरु यहीँ छन्। सम्पत्ति शुद्धीकरण, अनुसन्धान विभागलगायतका सबै निकायमा आफूनिकटका मान्छे राखेर आफ्ना विरोधीहरुलाई एक एक गरेर सक्ने उहाँको प्रवृत्ति छ‚ जो मसँग टक्कर लिन्छ उसलाई सक्छु भन्ने विचार लिएर हिँड्नुहुन्छ उहाँ। उहाँको र मेरो ४८ वर्ष लामो यात्रा सँगै भयो। २९ सालमा पहिलो भेट भएको थियो।

माधव नेपालको लगनगाठो पुष्पकमल दाहालसँग कहिलेसम्म भन्नुभएको रहेछ। उहाँ केपी ओलीभन्दा धेरै राम्रो मान्छे हो। हामीले सँगै शान्ति प्रक्रिया पनि टुङ्गोमा पुर्‍याएका हौँ। सबै राजनीतिक घटनाको एकमात्र साक्षी म हो। २०४७,२०६३ र २०७२ सालको संविधानको साक्षी ममात्रै हो। त्यसकारण म यस हिसाबले महत्वपूर्ण व्यक्ति हुँ। २०४७ सालको संविधान बनाउँदा २०१९ सालको कदमको पनि व्याख्या गरेर बनाएका थियौँ। त्यो समयमा हामीले राजालाई अवसर दिएका थियौँ। राजाको रुपमा ज्ञानेन्द्र शाह आएपछि पार्टीको अधिकार कटौती गरेर देश बेहाल भएपछि निरंकुश शासन ढाल्न हामीले भूमिका खेलेका हौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७२ सालमा विगतका सबै कुराबाट सिकेर संविधान बनाएका हौँ। देशमा राजनीतिक स्थिरता चाहिने रहेछ भन्ने सिक्यौँ। त्यसैअनुरूप एउटा व्यक्तिभन्दा व्यवस्था बनाउने सहमत भयो। केपी शर्मा ओलीले भनेजस्तो घेराबन्दी गरियो र काम गर्न दिइएन भनेको भरमा विघटन गरेँ भनेर भन्न पाउनुहुन्न। भ्रष्टाचार, लोकतन्त्र ध्वस्त पार्ने कार्य गरेपछि पार्टीभित्रैबाट यस्तो गरिएको हो।

सुधार गर्नका लागि गरिएको हो। तर उहाँ सच्चिने मानिस होइन। राम्रो संस्कार देखाउनुभएन। विपक्षी पार्टीका नेताहरूलाई संसदमा गरेको भाषण सुन्नुस्। हामी शिर निहुर्‍याएर झोक्राउनुपर्ने अवस्था भएको थियो। मैले नै प्रस्तावित गरेको नेताले यस्तो गरेको थियो।

संविधानमा स्पष्ट छ‚ संविधानले प्रधानमन्त्री चयन गर्न सकेन‚ बहुमत भएर पनि विश्वासको मत लिन सकेन भने मात्र धारा ७६ अनुसार जाने हो। बहुमतको व्यक्तिले गर्न पाउने अधिकार संविधानमा समेत उल्लेख गरिएको छैन। धारा ८५ अनुसार पनि यो मिल्दैन। यदि कुनै दलको बहुमत छैन र सरकार नै बनाउन सकेन भने मात्र प्रतिनिधि सभा विघटन गर्ने हो।

प्रधानमन्त्री र सरकारको स्थायित्वका लागि २ वर्ष अविश्वासको प्रस्ताव पेश गर्न नपाइने र एकपटक ल्याइएपछि एक वर्षपछि फेरि ल्याउन पाइँदैन भनिएको छ। तर विघटनको अवस्था छैन। यो कदम सम्पूर्ण हिसाबले असम्भव छ। विश्वको अभ्यास भनेर लेखिएको छ। राष्ट्रपतिले भनेको विश्वको अभ्यास कहाँको हो? श्रीलंका कि अन्य देशको? बेलायतमा त स्वच्छेचारी रुपमा भङ्ग गर्न पाइँदैन। बेलायत संसदीय अभ्यासको जननी हो।

२०७२ सालमा संविधान सभाका अध्यक्षका सुवास नेम्वाङ्गले अब संसद भङ्ग गर्न प्रधानमन्त्रीले नपाउने व्यवस्था हामीले गरेका छौँ भन्नुभएको थियो। महान्यायाधीवक्ता अग्नी खरेलले पनि त्यही भनेका थिए। एक जनाको सनकका भरमा सिङ्गो देशको भविष्य खाडलमा पुर्‍याउन पाइँदैन। यसका विरुद्धमा तपाईं हामी सँगै सडकमा उत्रौँ। संविधान‚ स्थिरता र गणतन्त्र जोगाउने कि नजोगाउने भन्ने मुख्य कुरा हो। बुढो मर्‍यो भन्ने चिन्ता होइन काल पल्क्यो भन्ने चिन्ता लागेको छ। विगतमा पनि दलहरू हातेमालो गरेका थियौँ। अब सर्वाेच्च अदालतका न्यायाधीशहरुले संविधानको मूल भावनालाई मर्म र अक्षरको ठिक भावनाको व्याख्या गर्नुहुनेछ। सही व्याख्या हुने आसा राख्दछु।

(जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनितिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा प्रचण्ड-नेपाल समूहका नेकपा अध्यक्ष माधवकुमार नेपालले गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १५:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्