• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

निरक्षरले सेयरधनी बन्न पाउने तर 'मेरो सेयर' खाता खोल्न किन नपाउने?

64x64
अरुण सापकोटा बुधबार, पुस १५, २०७७  ०८:२८
1140x725

काठमाडौं- कम्पनीको सेयरधनी बन्न कुनै शैक्षिक योग्यता तथा साक्षरताको आवश्यक पर्दैन। तर सिडिएससीले तयार पारेको मेरो सेयरको अनलाइन एप्लिकेसन खोल्न भने हस्ताक्षर अनिवार्य गरेको छ।

डिम्याट खाता हुने लगानीकर्ताले मेरो सेयरको खाता खोल्न खोज्यो भने उसले अनिवार्य आफ्नो हस्ताक्षर पेश गर्नुपर्छ। जबकि उसले डिम्याट खाता खोल्दा औँठा छापमार्फत् हस्ताक्षर गर्न सक्छ। पछिल्लो समय सेयर बजारलाई पूर्ण रुपमा अनलाइन बनाउने अभियान चलिरहेको छ। तर सिडिएससीको यस्तो व्यवस्थाले गर्दा निरक्षर लगानीकर्ताहरु बैंक तथा वित्तीय संस्थामा भौतिक रुपमा उपस्थित हुनु परिरहेको छ। 

अनलाइन प्रयोग गर्न नसक्नेले मेरो सेयरको एप्लिकेसन पनि प्रयोग गर्न नजान्ने भएकाले औठा छाप प्रयोग गर्नेलाई मेरो सेयर एप्लिकेसन सञ्चालनको अनुमति नदिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए। उनले भने‚ 'मेरो सेयरको एप्लिकेसन सञ्चालन गर्न कम्तिमा पनि साक्षर हुनुपर्छ। हस्ताक्षर पनि गर्न नसक्नेले कसरी मेरो सेयरको एप्लिकेसन सञ्चालन गर्न सक्छ?'

न्यौपानेले भने जस्तै हस्ताक्षर पनि गर्न नसक्ने लगानीकर्ताले अनलाइन प्रयोग गर्न नसक्ला तर उसका छोराछोरी, श्रीमान, श्रीमती, बुबा, आमाले पनि त प्रयोग गर्न सक्छन्। यसरी हस्ताक्षरको बहानामा लगानी गर्न नै वञ्चित गरिनु न्यायसंगत नभएको विश्लेषकहरु बताउछन्। 

यदि हस्ताक्षर नै गर्न सक्दैन भने उसको अनलाइन सञ्चालन गर्ने व्यक्तिको नाम उल्लेख गरेर अनुमति दिने विषयमा भने सोच्न सकिने न्यौपाने बताउछन्। मेरो सेयरबाट आवेदन दिन नसकिए पनि आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट भने सेयरमा आवेदन दिन सकिने उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

एउटा निरक्षर व्यक्तिले अनलाइन सञ्चालन गर्न नसक्ने परिकल्पनाले गर्दा यस्तो अवस्था आएको हो। तर सरकारी निकायले निरक्षर व्यक्तिको साथमा साक्षर व्यक्ति पनि हुन्छन् भन्ने परिकल्पना गर्न नसक्दा यस्तो अवस्था आएको हो। सरकारले साक्षरताको अभियान चलाएर सबै नेपालीलाई साक्षर बनाएको घोषणा गरेता पनि अझै लाखौ नेपालीहरुले हस्ताक्षर पनि गर्न जान्दैनन्।  

प्रणाली बनाउँदा एउटा अवधारणालाई टेकेर बनाइन्छ। तर त्यसले व्यवहारिक रुपमा कतिको सहज असहज अवस्था निम्त्याउछ भन्ने कुरालाई भने ख्याल गरिँदैन त्यसैले गर्दा यस्ता विषयमा थप छलफल गर्नु पर्ने देखिएको न्यौपानेले बताए।  

पछिल्लो समय प्राथमिक सेयरमा आवेदन दिन लगानीकर्ता बढिरहेका छन्। साधारण लेखपढ गर्न नसक्नेले पनि सेयर बजारको बारेमा बुझिरहेका हुन्छन्। उनीहरूले प्राथमिक सेयरमा विशेष चासो राखिरहेका हुन्छन्। अनलाइन नहुँदा घण्टौ लाइन बसेर आइपिओमा आवेदन दिने उनिहरू मेरो सेयरको एप्लिकेसन चलाउनबाट भने बञ्चित भैरहेका छन्। साक्षर छोरा छोरीले आफ्नो निरक्षर आमा बुबाको नाममा अनलाइन माध्यमको एप्लिकसेन खोल्न समेत वञ्चित भएका छन्।  

Xtrem
Xtrem

यसका साथै अनलाइनमार्फत् लगानी गर्ने लगानीकर्ता समेत बढिरहेका छन्। डिम्याट खाताको संख्या २३ लाख नाघिसकेको छ। सेयर खरिद बिक्रीका लागि डिम्याट खातालाई अनिवार्य गरिएको छ। मेरो सेयरको एप्लिकेसन प्रयोग गर्ने लगानिकर्ताको संख्या १२ लाख भन्दा धेरै छ। मेरो सेयरमार्फत् लगानीकर्ताले सजिलै आइपिओका लागि आवेदन दिन सक्छन्। 

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्