• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपालाई आशंका : विघटनविरुद्धका शक्ति एक नभए संसद पुनर्बहाली गाह्रो

64x64
नेपाल लाइभ आइतबार, पुस १२, २०७७  १८:२६
1140x725

काठमाडौं– संसद पुनर्स्थापनाको पक्षमा रहेका सबै शक्ति सामुहिक आन्दोलनमा जानुपर्ने जनता समाजवादी पार्टीले जोड दिएको छ। 

एकल प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिने आशंका राखेका जसपाले सरकार बाहिर रहेका सबै दल एक ठाउँमा उभिनुपर्ने जनाएको छ। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै सडकमा ओर्लेको जसपाले प्रचण्ड–माधवदेखि कांग्रेससम्मलाई संयुक्त आन्दोलनको लागि आह्वान गरेको छ। 

जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले चिन्नै नसकेको बताए।

प्रतिनिधि सभा विघटनविरुद्ध शक्ति प्रर्दशन गर्ने क्रममा काठमाडौंमा नेता भट्टराईले प्रचण्ड–माधवमा अझै पनि भ्रम पालेको प्रति आशंका गरे। मन्त्रिपरिषद बैठकले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे लगत्तै नेता भट्टराईले असंवैधानिक कदमको विरोधमा रहेका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर प्रतिरोध गर्नुपर्ने भिडिओ सन्देशमा व्यक्त गरेका थिए।

आइतबार आयोजित विरोध प्रर्दशन पछिको सभामा पनि भट्टराई सोहि कुरालाई दोहोर्‍याए। सर्वोच्च अदालतप्रति आशंका व्यक्त गदैं भट्टराईले सडकबाटै दबाब बढाउन जोड दिनुपर्ने बताए। प्रतिनिधि सभा विघटन विरुद्ध सामुहिक आवाज मुखरित गर्न जसपा,प्रचण्ड–माधव र  कांग्रेस सडकमा संयुक्त रुपमा ओर्लनुपर्ने उनले बताए। कांग्रेसले चुनावपछि ठूलो दल हुने भ्रम पालेको बताउँदै उनले त्यसलाई त्याग्न आग्रह गरे। कांग्रेसप्रति लक्षित गरि उनले भने,‘नहुने चुनावको पछि कांग्रेसले भ्रम नपाले हुन्छ। झर्ला र खाउँला भन्ने आश नराखौं।’

विघटनको औपचारिक घोषणा नभएपनि नेकपामा विभाजित भइसकेको छ।  विघटन भइसकेपनि ओलीप्रति प्रचण्ड माधव समुहले झिनो आशा पनि नराख्न उनले आग्रह गरे। प्रचण्ड– माधव नेकपाले सच्चिएर आए ओलीलाई ठाउँ दिने निर्णयप्रति उनले रोष प्रकट गरे। 

‘केपी ओलीको भ्रमबाट ढिलै भएपनि प्रचण्ड र माधवकुमार नेपाल थोरै मुक्त हुनुभएको छ। अझै केपी ओली आउँनुभयो भने मिलेर जान सकिन्छ भनेर बोल्दै हिड्नु भएको छ,’ भट्टराईले भने, ‘केपी ओलीले गोदेका गोदेकै छन्। ठोकेका ठोक्यै छन्। खड्गप्रसादले खड्ग प्रहार गरेका गर्‍यै छन्। उहाँहरुले आउँनुस् मिलेर जाऔँ भन्दै हुनुहुन्छ। केपी ओलीले तपाईंहरुको टाउँकोमा हान्न मात्रै बाँकी छ।’

केपी ओलीलाई छोडेर संयुक्त आन्दोलनमा आउन प्रचण्ड-माधवलाई भट्टराईले आग्रह गरे। ‘संयुक्त जनआन्दोलन बिना यो प्रतिगमन सच्चिनेवाला छैन।

nimb
nimb
Ncell 2
Ncell 2

राजा महेन्द्रको प्रतिगमन हटाउन ३० वर्ष लाग्यो। पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमन ४ वर्षभित्रै सडकबाटै गुल्ट्यायौँ,’ उनले भने, ‘केपी ओलीको प्रतिमगनलाई केही वर्ष होइन। केही महिनाभित्र हामीले उल्ट्याउन सक्छौँ।’ 

पञ्चायतमा राजाले चुनाव गर्दा पनि आफूहरु सहभागी नभएको बताउँदै भट्टराईले ओलीले गराउने चुनावमा सहभागी नहुने दाबी गरे। ‘पञ्चायतले चुनाव गराएको थियो। भाग लिएनौँ। यो चुनाव विषको घैँटामा माथिल्तिर अलिकति अमृत राखे जस्तो हो। त्यो माथि राखिएको अमृतमा भुल्नुहुदैन। चुनाव भ्रम हो,’ भट्टराईले चुनावको विरोध गर्दै भने, ‘ओलीले आफूलाई सुदृध गर्ने आफ्नो सर्वसत्तावादी कायम गर्ने हो। केपी ओलीलाई आफ्नो प्रभुत्व जमाएको अनुभूति हुँदैन। त्यसपछि मात्रै चुनाव हुन्छ।’

संसद ब्युँताउन सभामुखले सक्ने बताएका भट्टराईले त्यसका लागि विघटन विरुद्धमा दलहरु एकठाउँ हुनुपर्ने उनले बताए। 

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरि प्रधानमन्त्रीले प्रतिनिधि सभा माथि प्रधानमन्त्रीले खड्ग प्रहार गरेको जसपाका वरिष्ठ नेता अशोक राईले बताए। उनले अहिलेको कदम संवैधानिक कदम खारेज हुनुपर्ने बताए। ‘विघटित प्रतिनिधि सभा पुनः स्थापित हुनुपर्छ। कानुनी हिसाबले संसद जिउँदो छ’, उनले भने। उनले प्रतिनिधिसभा विघटनलाई ‘विवाहमा बजाइने पञ्जेवाजा मलामीमा बजाइएको’ जस्तै भएको बताए।

जसपाका अर्का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली नश्लवादी भएको आरोप लगाए। संविधान प्रतिगमनकै रुप रहेको जनाउँदै महतोले प्रधानमन्त्रीको कदम प्रतिगमनको पनि प्रतिगमन भएको बताए।  

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे
प्रतिनिधिसभा बैठक (लाइभ)
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन
सम्बन्धित सामग्री
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे हिजो मात्रै मन्त्रालय घटाएर २२ बाट १८ मा झारेका प्रधानमन्त्री शाहले त्यसका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको सूचना प्रविधिलाई... बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) आजको बैठकमा ६ वटा कार्यसूची रहेका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । बिहीबार, वैशाख ३१, २०८३
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रध... बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन बिहीबार, वैशाख ३१, २०८३
नीति तथा कार्यक्रममाथिको छलफल ६ घण्टामा खुम्च्याउनु संसदको अपमान: अर्जुननरसिंह केसी बिहीबार, वैशाख ३१, २०८३
सदस्यता अद्यावधिक नगर्ने वडा सभापतिको जिम्मेवारी अरूलाई दिने गगन थापाको चेतावनी बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्