काठमाडौं– संसद विघटनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार संसद विघटन गरेपछि पार्टीको धारणा तय गर्न मंगलबार बैठक बोलाइएको छ।
बैठक पुस ७ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।