काठमाडौं- संसद विघटन सम्बन्धी पत्र संसद् सचिवालयमा दर्ता भएको छ। राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र संसद् सचिवालयमा बेलुका ५ बजे दर्ता भएको हो।
योसँगै संसद् विघटनयताको औपचारिक प्रक्रिया पूरा भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपतिले संसद् विघटन गरिसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।