फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ। स्थायी कमिटीको बैठक धुम्बाराहीमा सुरू भएको हो।
बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन्। बैठकमा ओलीनिकट नेताको पनि उपस्थित भएका छैनन्।
आइतबार नै आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको विषयमा नै स्थायी कमिटीको बैठक केन्द्रित हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।