काठमाडौं–संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाएको छ।
बैठक आज अपरान्ह ३ बजे बस्न लागेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको प्रस्ताव गरेको छ। विभिन्न पार्टी र नेताहरुले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।