• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सरकार ठेगानमा नआए कांग्रेस सडकमै

64x64
गगन थापा सोमबार, मंसिर २९, २०७७  १७:०८
1140x725
फाइल तस्बिर

सरकारले भन्यो–घर भित्रै बसिदिनुस्, म कोरोना महाव्याधीको नियन्त्रणमा लागें। सरकारको आग्रहलाई हामी सबैले मान्यौं। सरकारलाई मद्दत गर्न हामी महिनौंसम्म आफ्नो घरभित्रै  बस्यौं। सरकारले भनेका सबै कुराहरु मान्यौं। सरकारलाई सहयोग पनि गर्‍यौं।

त्यसपछाडि  पनि सरकारले प्रतिबन्धलाई केही खुकुलोमात्रै गर्‍यो। त्यसलाई पनि हामीले मान्यौं। संसद बोलाइयो। संसदमा पुगेर पनि कुरा राख्यौं। सरकारविरुद्ध कांग्रेस सडकमा आउनुपर्ने थियो। तर, आएन। नजानेर कांग्रेस सडकमा नआएको होइन। आउन नसकेर होइन। सरकारलाई मद्दत गर्न र आफ्नो जिम्मेवारी बुझेर नआएको हो।

सडकमा आउँदै गर्दा धेरै खुसी लागेको छैन। कोरोना महामारी नियन्त्रणमा आइसकेको छैन। अगाडीका दिनहरु कस्तो हुन्छन्? हामी कसैले पनि भन्न सक्दैनौं। तर पनि सडकमा आउन बाध्य भएका छौं। सरकार संसदबाट भाग्यो। बालुवाटारको दुलोभित्र लुकेको सरकार र बढारिएको सरकारलाई ललकार्नका लागि कांग्रेस सडकमा आएको छ। सडकमा आएको कांग्रेस अब घर फर्केर जाँदैन।

जबसम्म सरकार ठेगानमा आउँदैन तबसम्म कांग्रेस सडकमै रहन्छ। सडकमा आउन सरकारले बाध्य पार्‍यो। सडकमा आउँदा सबै सतर्कता अपनाउँछौं,त्यसका बाबजुद कुनै क्षति भए त्यसको क्षतिपुर्ति सरकारले व्यहोनुपर्छ। 

संसदमा नेकपाको करिब दुई तिहाइ छ। सातमध्ये छ वटामा नेकपाको सरकार छ। चार सय बढी स्थानीय तहका नेकपाको सरकार छ। सरकार शक्तिशाली छ,तर जनतालाई शक्तिशाली बनाउनका निम्ति एउटा पनि काम गर्न सकेको छैन। नालायक सरकार मुर्दावाद। देश र जनताको आकांक्षा प्रति कत्तिपनि सरकारको संवेदना छैन। व्यक्ति पुजामा सरकार लागेको छ।

सरकार तत्कालै गर्नुपर्ने काम गर्दैन। कहिल्यै पुरा नहुने हावादारी कुरामा देश र जनतालाई यो सरकार झुक्याँउछ। हावादारी सरकार मुर्दावाद। सरकारले मुखले भ्रष्टाचार गर्दिन भन्छ। भ्रष्टचार सहन्न पनि भन्छ। तर, वाइडबडी खप्लक्कै खान्छ। बालुवाटारको जग्गा खर्लप्पै खान्छ। यति ग्रुपसँग साठगाँठ गर्छ। राजस्वको दर यसरी बढाउँदैछु भनी बजेट भाषणअघि भन्छ। व्यापारीलाई पोस्ने काम गर्छ। अख्तियारले दोषी फैसला गर्नुअघि निर्दोष हो भन्दै सरकारले घोषणा गर्दै हिँड्छ। भ्रष्टचारको संरक्षण गर्ने र भ्रष्टाचारीको प्रोत्साहन गर्ने सरकार- मुर्दावाद।

हामीलाई महिनौंसम्म घरभित्रै बस्न भन्यो। श्रमजिवी मजदुरहरु त्यत्रो लामो यात्रा हिँडेर आए। स्वदेश फर्कन चाहनेहरुको टिकटमा पनि यो सरकारले कमिसन खायो। मेडिकल सामग्री खरिदमा भ्रष्टाचार गरेर विश्वमा नेपालको शिर झुकायो। अर्कमण्य सरकार- मुर्दावाद।

भारतले नेपाली भूमि लिम्पियाधुरा खायो। संसदले आदेश दियो- नक्सा सार्वजनिक गर। बाध्य भएर नक्सा सार्वजनिक गर्‍यो। गैरजिम्मेवारपूर्वक प्रधानमन्त्रीले भारत मेरोविरुद्धमा नेकपाकै नेता उचालेको अभिव्यक्ति दिनुभयो। गैरजिम्मेवार सरकार- मुर्दावाद।

Ncell 2
Ncell 2
nimb
nimb

सत्य निरुपण तथा मेलामिलाप र बेपत्ता छानबिन आयोगका कामलाई सक्नुपर्ने बेलामा पार्टीभित्रको झगडामा द्वन्द्वमा खेल्न खोज्ने षड्यन्त्रकारी सरकार- मुर्दावाद।

जति मैले सुनाएँ। यो प्रचण्डकै प्रतिवेदनमा लेखिएका कुरा हुन्। लेख्ने को को? माधव नेपाल, झलनाथ खनाल कमरेड वामदेव गौतम। वाह! नेपाल कम्युनिस्ट पार्टी। आफ्नो प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीहरुले भनेको कुरा पढेर सुनाए। हामीलाई उहाँहरुको नाटक हेरेर बस्नुपरेको छ। प्रतिवेदनमा लेखिएको हिसाब किताब अब हामीलाई चाहिन्छ। हामी हिसाबकिताब राख्छौं। कि,पूर्वप्रधानमन्त्रीहरुले बेसुरमा लेखिएको भन्नुस्। होइन भने लेखेको कुराको जिम्मा लिनुस्।

तपाईंहरुले भन्नुभएको प्रधानमन्त्री भ्रष्ट, राष्ट्रघाती, अयोग्य, अर्कमण्य‚ जसले प्रधानमन्त्री बनाउनुभयो, उसैले यस्तो भनेपछि हामीले प्रधानमन्त्रीलाई बोकेर हिँड्नुपर्ने?

वैशाख १७ मा कांग्रेस बैठकले यस्तो महाव्याधीको समयमा भ्रष्टचार गर्ने सरकार अपराधी हो भन्यो। सामान्य नागरिकले कल्पना पनि गर्न नसक्ने बेलामा सरकारले भ्रष्टाचार गर्‍यो। सरकारले शासन गर्ने वैधानिकता र नैतिकता गुमाएको छ। हामीले वैशाखमै भनेका थियौं। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०६० सालमा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कैलाली आएको बेला माओवादीले कांग्रेसले हत्या गरेको थियो। उहाँले कार्यकर्तालाई झण्डा ओढाउन जान्छु भन्नुभयो। प्रशासनले जान दिएन। हिंसाको आहालबाट मुलुकलाई बाहिर निकाल्ने अठोट गर्नुभयो। हामी कस्तो त्रासमा बाँचेका थियौं। डर त्रासमा रहेको मुलुकलाई हिंसाबाट मुक्त गर्ने संकल्प गिरीजाप्रसाद कोइरालाले गर्नुभयो। त्यहि संकल्पको जगमा २०६२/०६३ को जनआन्दोलन भयो।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन भयो। कांग्रेस हार्न तयार भयो। तर, देशलाई हार्न दिएन। यो पार्टी सधैं चुनाव जित्नेछ र सिंहदरबार र बालुवाटारमा बस्नेछ भनि बनाएको पार्टी होइन। एउटा चुनाव हार्‍यौं केही फरक पर्दैन। अर्को चुनाव जित्ने आशा राखेका छौं। हारेपनि केहि फरक पर्दैन। हामी हार्दा हार्दै पनि संविधान निर्माण गरेका छौं। चुनावमा भाग नलिने दललाई भाग लिने बनाएका छौं।

नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली सरकार केपी ओलीको बन्यो। संसदमा उठेर धन्यवाद मैले दिएँ। पाँच वर्ष कांग्रेसले सरकारलाई साथ दिने संसदमा भने। जनता परिवर्तनका पक्षमा छन्,अब सहन जनताले सक्दैनन्। त्यो तपाईंले दिनुपर्छ मैले प्रधानमन्त्रीलाई भनें। 

सरकारको तीन वर्ष पुग्न लागेको छ। कोरोना अघिको समय सरकारले सबैभन्दा अनुकुलको समय पाएको थियो। संघीयता कार्यान्वयन गर्ने मौका सरकारले पायो। संघीयता जिन्दावाद भन्नुपर्ने अवस्था हुनुपर्ने हो। गणतन्त्र जिन्दावाद भनी तमाम युवा सडकमा आउनुपर्ने बेला हो। कोही आयो? आएका छैनन्। समावेशी अनुहार संसद देखि अन्य निकायमा देखिनुपर्ने अवस्था आउनुपर्ने हो । त्यस्तो भयो? भएको छैन।

केपी ओलीका पक्षमा सामाजिक सञ्जालमा लेख्न पाइन्छ। विरुद्धमा लेखियो भने सात वर्ष जेल बस्नुपर्ने विधेयक सरकारले ल्याएको छ। यो कानुन संसदमा प्रस्तावित छ। जिल्ला प्रशासनको आदेश लिएर फेसबुकमै लेखेको आधारमा प्रहरी नागरिकको घरमा आइपुग्नसक्छ। अब प्रचण्ड वा माधव नेपाल जिन्दावाद भन्नेको घरमा पनि यो अवस्था आउनसक्छ। भन्न सक्छन्– कि केपी ओली जिन्दावाद लेख्। होइन भने किन मुर्दावाद लेखिस्।

(सरकारका विरुद्धमा कांग्रेसले कैलालीमा गरेको विरोध सभामा नेता थापाले राखेको विचारमा आधारित)

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन थापा
लेखकबाट थप
जनस्वास्थ्य आपतकाल घोषणा गरियोस्
बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्
विषय चुनावको होइन‚ संविधानको हो
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्