• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

किन गर्नुपर्‍यो अर्थ मन्त्रालयले बिमा समितिमा हस्तक्षेप?

64x64
अरुण सापकोटा बिहीबार, कात्तिक २०, २०७७  ०९:२९
1140x725

काठमाडौं- बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिको कमजोरीका कारण अर्थ मन्त्रालय पटक-पटक ‘फिल्ड’ मा उत्रनु परेको छ। समितिले सक्रिय रूपमा काम गर्न नसक्दा मन्त्रालयले बाध्य भएर हस्तक्षेप गर्नुपरेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्। 

बिमा समिति आम उपभोक्ताहरूको हकहितभन्दा पनि केही बिमा कम्पनीहरूको छायाँमात्र भएको र सामान्य सिद्धान्त पनि नबुझेका व्यक्तिले नेतृत्व लिएपछि पटक–पटक मन्त्रालयले हस्तक्षेप गरेर निर्णय गर्नुपरेको हो। ‘बिमा समितिले काम गर्न नसकेपछि नचाहँदानचाहँदै पनि समितिका कामको जिम्मा मन्त्रालयले लिनुपरेको छ,’ मन्त्रालयका एक अधिकारीले भने।  

पछिल्लो पटक बिमा समितिले जारी गरेको कोरोना बिमालाई लिएर मात्रै अर्थ मन्त्रालयले पटक–पटक निर्देशन दिनुपरेको छ। बिमा समिति नियामक निकाय भए पनि अपेक्षाकृत व्यवहार महसुस गर्न नपाएएको उपभोक्ताको गुनासो रहने गरेको छ। 

कोरोना महामारी सुरु भएपछि केही बिमा कम्पनीहरूले कोरोना बिमाको पोलिसी नै बिक्री गरेनन्। विश्वव्यापी सिद्धान्तविपरीत महामारीको बिमा हुन नसक्ने दाबीसहित कम्पनीहरुले बिमा समितिलाई पोलिसी बिक्री नगर्ने भन्दै ज्ञापनपत्र बुझाए। त्यसमा समितिले पनि सहमति दियो। तर तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले कोरोना बिमालाई बजेटमा समेत समावेश गरिसकिएको कारणले आफ्नो बजेट असफल बनाउन खोजेको भन्दै समिति अध्यक्ष चिरञ्जीवी चापागाईंलाई मन्त्रालयमा नै बोलाएर निर्देशन दिनु परेको थियो। त्यसपछि बिमा समितिले आफ्नै निर्णय उल्टाउँदै बिमा कम्पनीहरुलाई कोरोना बिमाको पोलिसी बिक्री गर्ने निर्देशन दिएको थियो। 

पछिल्लो पटक बिमा कम्पनीहरुले कोरोना बिमा मापदण्डअनुसार दाबी भुक्तानी नगरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा समितिका अध्यक्षसहित बिमा कम्पनीहरूलाई मन्त्रालयमै बोलाएर ७ दिनभित्र दाबी भुक्तानी गर्न निर्देशन दिनुपरेको छ। जबकि यो काम बिमा समितिकै हो। बिमा समितिले आफैँ सक्रिय भएर काम गर्ने हो भने अर्थ मन्त्रालयले यस विषयमा कुनै चासो नै देखाइरहनु नपर्ने हो। 

Ncell 2
Ncell 2
nimb
nimb

बिमा समितिले कोरोना बिमालाई चुनौतीका रुपमा लिँदै आएको थियो। बिमा कम्पनीले दाबी भुक्तानी गर्न नसक्ने तथा पोलिसी पनि बिक्री गर्न नसक्ने भनेपछि अर्थ मन्त्रालयले कोरोना बिमाको पुलमा छुट्टै कोष बनाउन अनुरोध ग¥यो। उक्त पुलमा पोलिसी बिक्रीमार्फत् आर्जन भएको प्रिमियमसहित २० वटा निर्जीवन बिमा कम्पनीको तर्फबाट एक अर्ब, बिमा समितिको तर्फबाट एक अर्ब, नेपाल पुनर्बिमा कम्पनीका तर्फबाट एक अर्ब र महाविपत्ति कोषका तर्फबाट ५० करोड रुपैयाँसहित साढे तीन अर्ब रहने र सोही रकमबाट दाबी भुक्तानी गर्न सहमति भयो। यदि उक्त पुलबाट पनि दाबी भुक्तानी गर्न पुगेन भने बाँकी रकम नेपाल सरकारले व्यहोर्ने सहमति भयो। 

यसपछि कोरोना बिमाका पोलिसी त बिक्री भए। तर कोरोना संक्रमण व्यापक रुपमा फैलियो। अनि बिमा कम्पनीहरुले दाबी तिर्न नसक्ने भन्दै हात उठाउन थाले। पोलिसीका विषयमा उचित निर्णय पनि लिन नसक्ने बिमा कम्पनीहरुलाई दाबी भुक्तानी गर्न दबाब पनि दिन नसक्ने समितिको अपरिपक्वताका कारण मन्त्रालय आफैँ अघि सर्नुपरेको छ। 

बिमा समिति स्थापनाकालदेखि नै राजनीतिक भर्तीकेन्द्र बन्दै आएको छ। सोहीकारण समिति कहिल्यै पनि व्यावसायिक हुन सकेको देखिँदैन र बिमा समिति ‘कर्पोरेट गभरनेन्स’ कायम गर्न सधै असफल भएको छ। सामान्य काम गर्न पनि अर्थ मन्त्रा

Xtrem
Xtrem

बिमा समितिमा मन्त्रालयले नै फिल्डमा उत्रिनु परेको र आफूहरूले प्रभावकारी काम गर्न नसकेको अध्यक्ष चिरञ्जीवी चपागाई नै स्वीकार्छन्। तर कोरोना बिमाको मापदण्डलाई लिएर मन्त्रालयले गरेको हस्तक्षेपलाई भने उनी स्वीकार्न तयार छैनन्। अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्रै कोरोना बिमा सञ्चालनमा रहेकाले मन्त्रालयको यसमा हस्तक्षेप भएको भन्न नमिल्ने उनको तर्क छ। कोरोना बिमामा पुलको पैसाले नपुगे सरकारले व्यहोर्ने भएकाले यसमा मन्त्रालयको चासो हुनु स्वाभाविक भएको उनको दाबी छ। 

कोरोना बिमाकै कुरा गर्ने हो भने पनि बिमा समितिले साधारण दाबीभुक्तानीको निर्णय समेत गर्न सकेको देखिँदैन। समितिले कोरोना बिमा मापदण्ड संसोधन गरेर मात्रै दाबी भुक्तानी गर्ने आन्तरिक तयारीमा थियो। तर मन्त्रालयले बोलाएर ७ दिनभित्र भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिएपछि समितिले आफ्नो राय राख्न सकेन। यसकारण बिमा समिति निरीह बन्दै गएको बुझ्न गाह्रो छैन।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्