• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

आगलागीको समस्या विद्युतीय कारको छलाङमा अवरोध होला?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १२, २०७७  १४:३३
1140x725

काठमाडौं- विश्वमा आइसी इन्जिन सवारीको विकल्पको व्यापक खोजी भइरहेको छ। फोसिल फ्युलबाट चल्ने सवारी साधनले अत्याधिक प्रदुषण गरेकाले त्यसको वैकप्लिक इन्धनको खोजी भइरहेको छ। पछिल्लो केही वर्षयता विद्युतीय सवारीलाई विकल्पको रुपमा हेरिएको छ। तर विद्युतीय सवारीलाई नै अन्तिम विकल्पको रुपमा ठूला सवारी उत्पादकले नै लिएका छैनन्।

यद्यपि अर्को वैकल्पिक उर्जाबाट चल्ने इन्जिनको विकास नहुँदासम्म विद्युतीय सवारीलाई नै फोसिल फ्युल गाडीको विकल्पको रुपमा लिइएको छ। तर ब्याट्रीबाट चल्ने सवारीमा प्रयोग भएका ब्याट्रीमा आगो लाग्ने जोखिम बढेकाले विद्युतीय सवारीको विकासमा यो कत्तिको बाधक बन्न सक्छ भन्ने विषयमा क्लिनटेक्निका डटकमले लेखेको छ।

फोर्ड, जिएम र हुन्डाई विद्युतीय कारमा प्रयोग भएका ब्याट्रीमा आगलागीको समस्या छिचोल्न संघर्ष गरिरहेका छन्। केही वर्षअघि अमेरिकी विद्युतीय कार उत्पादक टेस्लाले प्रयोग गरेको ब्याट्रीमा आगलागीको समस्या देखिँदा त्यो ठूलो समाचार बन्थ्यो। तर अहिले त्यसरी ठूला समाचार नबने पनि अवस्था भने जटिल नै देखिएको छ।

विद्युतीय कारमा प्रयोग भएको ब्याट्रीमा आगो लाग्ने जोखिम कायमै रहेको भए पनि उपभोक्ताहरुले भने विद्युतीय कार किन्ने निर्णय गर्न हिचकिचाएका छैनन्। विद्युतीय कारको प्रयोग ठूलो सख्यामा बढी रहेको छ भने धेरै कम्पनीहरुले उत्पादनलाई समेत प्राथमिकतामा राखेका छन्।

यहाँ आगलागीको समस्यामा परेको विद्युतीय कारको केही उदाहरण बारे चर्चा गरिएको छ।

अमेरिकी कार उत्पादक कम्पनी फोर्डले उत्पादन गरेको कुगा प्लग–इन हाइब्रिड कारमा आगलागीको समस्या देखिएको थियो। जसका कारण कम्पनीले युरोपबाट २० हजारभन्दा बढी कुगा फिर्ता मगाएको थियो। फोर्डले उक्त कारमा देखिएको समस्या तत्कालका लागि समाधान गरेको छ। फोर्डले नयाँ स्केप प्लग–इन हाइब्रिडको २०२१ बजार ल्याउने छ। फोर्डले स्केपमा कुगा प्लग इनकै ब्याट्री सेल प्रयोग गरेकाले नयाँ कारमा जस्तै आगो लाग्ने समस्या नदेखियोस भनेर निकै प्रयास गरिरहेको जनाएको छ।

त्यस्तै आगलागीको समस्या देखिएको अर्को कार हो, सेभी बोल्ट। अमेरिकी कार उत्पादक जनर मोटर्स (जिएम)को स्वामित्वमा रहेको सेब्रोलेको सेभी बोल्टमा अमेरिकामा बिक्री भएको जिएमको एउटामात्र विद्युतीय कार हो। सेब्रोलेले २०१७ देखि २०२० को बीचमा उत्पादन गरेको करिब ७८ हजार सेभी बोल्टमा आगलागीको समस्या देखिएको हो।

हुन्डाइले उत्तर अमेरिका, युरोप, चीन र अन्य बजारबाट समेत फिर्ता ल्याउने बताएको थियो। कम्पनीले कोनामा प्रयोग भएको ब्याट्रीका कारण आगो लाग्ने उच्च जोखिम देखिएको भन्दै कोरियामै बिक्री भएका कोना फिर्ता लिने घोषणा गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

हुन्डाइले उत्तर अमेरिका, युरोप, चीन तथा अन्य बजारबाट करिब ५१ हजार वटा कोना फिर्ता लिने बताएको थियो। त्यस्तै कोरियामा बिक्री भएका २५ हजार ५ सय ६४ वटा कोना इलेक्ट्रिक कार फिर्ता लिन निर्णय गरेको थियो। दक्षिण कोरियाको यातायात मन्त्रालयका अनुसार कोना कारमा प्रयोग भएका हाई–भोल्टेज ब्याट्रीमा आगो लाग्ने जोखिम उच्च रहेकाले कम्पनीले फिर्ता मगाएको हो।

हाई भोल्टेज खराब ब्याट्री प्रयोग भएकाले कारमा आगलागीको जोखिम बढाउने हुन्डाइले जनाएको छ। के कारणले आगलागीको जोखिम बढेको हो त्यो पत्ता लगाएर उपभोक्तालाई सम्बोधन गरिने हुन्डाइको भनाइ छ।

कोना इलेक्ट्रिकमा आगलागीका १३ वटा कारण औंल्याइएको छ। हुन्डाई कोनामा एलजी चेमले बनाएको ब्याट्री प्रयोग गरिँदै आएको छ। तर ब्याट्री उत्पादकले भने ब्याट्री सेलका कारण आगलागीको जोखिम नबढाएको दाबी गरेको छ। यसको कारण पत्ता लगाउन भविष्यमा हुन्डाईसँग अनुसन्धानमा लाग्ने एलजी चेमले जनाएको छ।

हुन्डाइले सेप्टेम्बर २०१७–मार्च २०२० मा बनेका कोनामा आगलागीको उच्च जोखिम देखिएपछि फिर्ता लिने बताएको हो। हुन्डाइले युरोपबाट ३७ हजार ३ सय ६६ वटा र उत्तर अमेरिकाबाट ११ हजार १ सय ३७ वटा कोना इलेक्ट्रिक फिर्ता लिने जनाएको छ। चीनलगायत अन्य बजारबाट फिर्ता लिने कोना इलेक्ट्रिकको संख्या भने हुन्डाइले खुलाएको छैन।

Xtrem

Xtrem

विद्युतीय सवारीमा आगोलागीको समस्या देखिनु विलकुलै राम्रो समाचार होइन। विद्युतीय सवारीले लिइरहेको गतिलाई यसले रोक्न सक्ने विश्लेषण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरिरहेका छन्। 

हालै प्रकाशित समाचारहरुका अनुसार नयाँ पुस्ताको लिथियम आयन फोसफेट ब्याट्रीमा समेत पुरानै लिथियम आयन ब्याट्रीमा जस्तै समस्या आउने देखिएको छ। तर पुरानो ब्याट्री टेक्नोलोजीमा जस्तो आगलागीको जोखिम न्यून रहेको छ। तथापि अगलागी जोखिम शून्यमा झरेको भने छैन।

टेस्लाले पछिल्लो पटक मोडल थ्रीमा लिथियम आयन फोसफेट ब्याट्री प्रयोग गरेको छ। टेस्लाले यो नयाँ ब्याट्री टेक्नोलोजी चीनको सांघाइमा रहेको प्लान्टबाट उत्पादन भइरहेको मोडल थ्रीमा प्रयोग गरेको छ।

ब्याट्री टेक्नोलोजीमा आइरहेको परिवर्तनले विद्युतीय सवारीमा हुन सक्ने आगलागीको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गरेको छ। तर सवारी उत्पादनकहरुले ब्याट्रीलाई जोखिममुक्त बनाउन रिसर्च एन्ड डेभलपमेन्टमा ठूलो धनराशी खर्चिरहेका छन्। यसले भविष्यमा आउने ब्याट्रीमा आगलागीको जोखिम पक्कै न्यूनीकरण गर्ला। यसैगरी अहिले प्रयोग भएका ब्याट्रीमै पनि सम्भावित आगलागीको जोखिम कम गर्न कार उत्पादकहरुले ठूलो मेहनत गरिरहेका छन्।

विद्युतीय कार उत्पादकहरुका लागि कारमा प्रयोग हुने ब्याट्रीमा आगजालीको जोखिम शून्य भएको प्रमाणित गर्दै फोसिल फ्युल गाडीको विकल्प ब्याट्रीबाट चल्ने विद्युतीय सवारी नै हो भन्ने पुष्टि गर्नुछ। वतावरणीय हिसाबले विद्युतीय सवारी वा इन्धनको वैकल्पिक उर्जाको प्रयोग भएको सवारी अबको विश्वका लागि अपरिहार्य छ। यद्यपी विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको आयु सकिएपछि त्यसबाट निस्कने विकार पदार्थ वातावारणका लागि झनै हानिकारक छ। त्यसैले पनि ब्याट्री प्रविधिको विकल्पको समेत खोजी भइरहेको छ। यसमा हाइड्रोजन फ्युलसेलको नजिक पुगेको केही ठूला सवारी उत्पादकहरुले बताउने गरेका छन्।

आगलागीको जोखिम बढेकाले पनि विद्युतीय सवारीको विकल्पमा ठूला सवारी उत्पादकहरु रहेका छन्। यसको अर्को कारण विद्यतीय सवारीमा प्रयोग हुने ब्याट्रीका लागि चाहिने लिथियम प्रकृतिमा ज्यादै न्यून उपलब्ध हुनुले पनि ब्याट्रीको चरम उपयोगपूर्व नै विकल्पको खोजी हुन थालेको हो।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १४:३३
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
तीन वटा संसदीय समितिको बैठक बस्दै
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्