• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन ७, २०८३ Thu, Jul 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

दशा नबनोस् दसैं

डा रोजी थपलिया सोमबार, कात्तिक १०, २०७७  ०८:५८
1140x725

घर आउँदिन त भने, खै कता कता मन एक्लिएको छ आमा
बद्लिएको घरको रङ्ग अनि गाउँको चहलपहलले उतै तानिरहेको छ बाबा
अनि सानो बाबुसँगै हुर्किएको बालापनले एकैछिनमा नराम्रो सङ्ग जिस्काएझैं भइरहेको छ दादा
सप्तमीको फुलपाती, अस्टमीको बली अनि नवमीको दुर्गा पुजापछिको मेलाको सम्झनाले मनमा नमिठो धुन बजाइरहेछ भाउजु
दशैंका रङ्गमा नयाँ लुगा लगाई मामाघर जाने उमङ्गहरुले गिज्ज्याइरहेछ बहिनी
विश्व महामारीको कुरुक्षेत्रमा लडिरहेको बेला ,म कहाँ मैदान छोडेर भाग्न पाउँछु र?
देशमा दशा चलिरहेको बेला म कहाँ दसैँ मनाउन पाउँछु र?

अहिले त मेरो परीक्षा चलिरहेको छ, मृत्युको मुखबाट मृत्यु खोसिकन
जन्म अनि सेवा धर्म सिद्ध गर्ने
निस्सासिएकालाई गुलाबी बनाउने
 निलकण्ठी बन्दै रोगीलाई अमृत पिलाउने
हो यसपाली म आउन सक्दिन हजुरआमा
मैले रातो टिका थाप्दा थाप्दै
कसैको घरको रातो खोसियो भने
मैले नुनिलो मिठो स्वादमा रमाउँदा रमाउँदै कसैको घरमा १३ दिनलाई नुन बिरानो भयो भने
म यस्तो देख्न कहाँ सक्छु र?
म स्वार्थी बन्न कहाँ सक्छु र?
अरे यहाँ  त...

nimb
nimb
Ncell 2
Ncell 2

घर जाने भनेर झोला भरि उमङ्ग प्याक गरेका साथी भोलिपल्ट पोजिटिभ आइदिँदा
म मेरो चिनी रोगी मेरा बाबालाई सम्झन्छु
म मेरी उच्च रक्तस्राव भएकी आमालाई सम्झन्छु
श्वास फेर्न गाह्रो भई जिउ सुन्निएर ओछ्यानमा ढलिरहने मेरी हजुरा'मालाई सम्झन्छु
एकैछिन घर फुत्त आउन किन सक्थिन र?
मभित्रै कोरोनाको जिवाणुबिना संकेत राज गरिरहेको रहेछ भने
ती जिवाणु तपाईंलाई बिना कसुर सारेँ भने
आफू त कोरोनालाई जसो तसो जितौंला रे 
मेरा आफ्नालाई केही भयो भने
म जहाँ छु ठिक छु अहिले, आफ्ना नै रहेनन् भने
म  आफूले आफूलाई कसरी माफ गर्न सक्छु होला?
बिनाकसुर आफ्नालाई कसरी पाप गर्न सक्छु होला?

चिन्ता नगर्नुस् ,
म यहाँ अस्पताल मै बिरामी अनि स्वास्थ्यकर्मी माझ मनाउँला दसैं 
यही छन् कोरोनासुर दैत्य अनि  स्वाथ्यकर्मीस्वरुपी नवदुर्गाहरू पनि 
घरको टिका जमारा अनि मान्यजनले  त्यतिका वर्षभरी दिएका आशीर्वाद  अहिलेलाई त होनि
लाखौं हजुरआमा अनि हजुरबुबाका आशिष ‘आयुद्रोण सुते..’ लाई सिद्ध पार्न आफैँ जयन्ती मंगलाकाली भद्रकाली बनेर सबैलाई जीवनको टिका लगाइरहेकी छु
आफ्नै जीवन दाउमा राखी अर्को जीवन बचाइरहेछु
यसको निधार यति सानो छ, कस्तो भाग्य हुने हो भन्नुहुन्थ्यो त  हजुरबुबा 
यति ठुलो भाग्य , मेरो जस्तो सानो निधार भएकीको पनि हुने रै'छ त
मृत्युसँँग जीवन साट्ने घर मै नवदुर्गा जन्मेकी रै'छे त

त्यसैले मेरो सुर्ता नगरी, 
हजुरहरु त्यहाँ सुरक्षित भई, भिडभाड नगरी टिका मनाउनु होला
आफन्त बोलाउने, आफ्ना लाग्ने काम यस पटक नगरिदिए ठिक सम्झिनुहोला 
सामाजिक दूरी कायम गरी मास्क स्यानिटाइजरको पनि उचित प्रयोग गरिदिनुहोला
चाडबाड भन्ने आउँदै जाँदै गर्छन् , 
जाडोपछि गर्मी ,मौसम फेरिँदै गर्छन्
दसैँ रोग नबोस् कसैको, एउटाले बिराए मेटिन सक्छ अस्तित्व सबैको
जहाँ हुनुहुन्छ ,त्यही बसी मनाऔं पर्व, नखाऔँ  धेरै जाड त्यसै
स्वथ्य खाऔं स्वस्थ्य रहौं
दशा नबनोस् यसपाली चाड दसैं
दशा नबनोस् यसपाली चाड दसैं।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्