• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोना महामारीमा कसरी मनाउने स्वस्थ दसैं?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ७, २०७७  १४:२६
1140x725
फाइल फोटो

काठमाडौं- कोरोना भाइरसको संक्रमण दर दैनिक बढ्दो क्रममा छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेकै भौतिक दूरी कायम गर्नु, मास्क लगाउनु र साबुनपानी वा स्यानिटाइजरले हात धुनु नै हो ।

विश्व स्वास्थ्य संगठनदेखि चिकित्सकहरुले भाइरसको संक्रमणबाट जोगिन भीडभाडमा नजान तथा एक अर्काबीच कम्तीमा २ मिटरको दूरी कायम राख्न सुझाव दिँदै आइरहेका छन् ।

यसका साथै भाइरसको संक्रमणले वृद्धवृद्धा तथा बालबालिका र रोक प्रतिरोधात्मक क्षमता कम भएकालाई छिट्टै आक्रमण गर्ने र जटिल समस्या निम्तिन सक्ने भन्दै उनीहरुलाई घरबाट बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ ।

संक्रमितको संख्या दैनिक उकालो लाग्दै गइरहेको यो समयमा नेपालीको ठूलो चाड दसैं र तिहार नजिकै आइसकेको छ । दसैंको टीका तथा आशिर्वाद लिन काठमाडौं उपत्यका लगायतका सहरी क्षेत्रबाट गाउँगाउँमा जाने क्रम सुरु भइसकेको छ ।  

यस्तो अवस्था काठमाडौं उपत्यका र सहरी क्षेत्रबाट बाहिरको यात्रा गर्नु थप जोखिमपूर्ण हुन्छ । चाडपर्व मनाउने भन्दै गाउँ जाने क्रममा खुसीभन्दा संक्रमण पनि सँगै लैजाने सम्भावना धेरै छ ।

यतिमात्र होइन, दसैंमा आशिर्वाद लिन र टीका थाप्न भन्दै वृद्धवृद्धाकहाँ जाँदा उनीहरुलाई संक्रमण सार्ने खतरा रहनुका साथै जीवन नै तलमाथि पार्ने सम्भावना पनि उत्तिकै छ । यही खतरालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले यस पटकको दसैं जो जहाँ छौं, त्यहीँ बसेर मनाउन सुझाव दिएको छ ।

मन्त्रालयले संक्रमणको फैलावट रोक्न र सम्भावित खतरालाई बुझेर नै भनेको छ, आशिर्वाद जोगाउँ । अर्थात् टीका र आशिर्वाद लिन वृद्धवृद्धाकहाँ नजाउँ । मन्त्रालयले घरमै बसेर चाडबाड मनाउने र भिडियो तथा टेलिफोनबाट आशिर्वाद लिन भनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी भन्छन्, ‘यो पटक विगतको समयमा भन्दा निकै फरक छ । त्यसैले यसपटक जो, जहाँ, जस्तो अवस्थामा छौँ, त्यस्तै अवस्था बसाँै । यात्रा नगरौँ । यस पटक वृद्धवृद्धालाई सुरक्षित बचाऔं, सँगै अर्को वर्ष दसैं मनाउँला ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले कोरोना भाइरसले दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमी भएका मानिस र वृद्धवृद्धालाई छिटो आक्रमण गर्ने र गम्भीर बनाउने भएकाले त्यस्ता व्यक्तिहरुलाई बचाउनुपर्ने बताए ।

उनले भने, ‘गाउँघरमा जाँदा आमाबुबा, हजुरबुबा–हजुरआमासँग भेट्ने, टीका लगाउने क्रममा आफू संक्रमित भए सर्न सक्छ । त्यसैले यात्रा गर्दा कोरोना पनि सँगै हुनसक्छ । त्यसैले संक्रमण फैलनबाट रोक्न सबैभन्दा उत्तम उपाय भनेको नै जो जहाँ छौँ, त्यही बसाँै ।’

चाडपर्वमा सुरक्षित रहन स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड समेत जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले ‘चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७’ जारी गर्दै सोही अनुसार गर्न पटकपटक भन्दै आइरहेको छ ।

सहप्रवक्ता डा अधिकारीले यो मापदण्ड केही समयअघि बनाइएको भए पनि दसैं र तिहारमा पनि यसमा उल्लेख भएका मापदण्ड पालना गर्नुपर्ने बताए । सो मापदण्डमा व्यक्तिगत तहमा पालना गर्नुपर्ने अत्यावश्यक र अनिवार्य कुराहरु र आयोजकले पालना गर्नुपर्ने कुराहरु उल्लेख छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मापदण्डमा घरपरिवार र समुदायस्तरमा मनाइने सबै प्रकारका चाडपर्व, जात्रा र उत्सवहरूलाई ध्यानमा राखी विकास गरिएको डा अधिकारीले जानकारी दिए ।

चाडपर्वमा सुरक्षित रहने मापदण्ड
व्यक्तिगत तहमा लागू हुने
अत्यावश्यक र अनिवार्य (एसएमएस)
१. सबै किसिमका चाडपर्व मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने । यदि भेटघाट गर्नैपर्ने भएमा कम्तीमा २ मिटर (६ फिट) को दूरी अनिवार्य रूपमा कायम गर्ने। 
२. चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने । यदि जानै पर्ने भएमा सहभागी हुँदा मास्क (सर्जिकल वा ३ तहको कपडाको मास्क) को प्रयोग अनिवार्य रूपले गर्ने । 
३. चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने ।

आधारभूत
१. धार्मिक स्थलमा हुने हरेक भेलामा र कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने।
२. अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने, तर अँगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने ।
३. सतहहरू (रेलिङ, बार आदि), देवी–देवताका मूर्ति र धेरै व्यक्तिहरूले प्रयोगमा ल्याउन सक्ने सामग्रीहरू नछुने ।
४. अनुहारको टी क्षेत्र– आँखा, नाक र मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोई वा हातमा स्यानिटाइजर प्रयोग गरी मात्र छुने ।
५. खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त सम्भव नभएमा कुहिनाले छोप्ने ।
६. सार्वजनिक स्थलमा जथाभावी नथुक्ने ।
७. सम्भव भएसम्म पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्ने ।
८. देहायका उच्च जोखिम समूहमा पर्ने व्यक्तिहरूले घरपरिवार बाहेक बाहिरका व्यक्तिहरू सहभागी हुने भेलाहरूमा सहभागी नहुने ः
– ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्ति,
– ६० वर्षभन्दा बढी उमेरका व्यक्ति,
– १५ वर्ष मुनिका बालबालिका,
– गर्भवती तथा सुत्केरी महिला,
– रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति,
– कलेजो सम्बन्धी समस्या भएका, दम लगायत अन्य श्वासप्रश्वास सम्बन्धी दीर्घरोग भएका व्यक्ति,
– अंग प्रत्यारोपण गरेका व्यक्ति,
– शरीरमा मेडिकल उपकरण राखेका व्यक्ति,
– हालसालै सर्जरी गरेका व्यक्ति
– तत्काल (विगत १५ दिनभित्र) सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरू लगायत ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १४:२६
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्