• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

फेरेन्सबारोसीविरुद्ध बार्सिलोनाको फराकिलो जित

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ५, २०७७  ०७:३१
1140x725

काठमाडौं–मंगलबार रातिबाट सुरु भएको च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार सुरुवात गरेको छ। बार्सिलोनाले हंगेरीको फेरेन्सबारोसीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो।

समूह ‘जी’ मा रहेको बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी, अंशु फाती, फिलिपे कौटिन्हो, पेड्री र ओस्माने डेम्बेलेले गोल गरे। यता, फेरेन्सबारोसीका लागि आइहोर खराटिनले गोल गरे।

nimb
nimb
Ncell 2
Ncell 2

खेलको २७ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै कप्तान मेस्सीले बार्सिलोनालाई १–० गोलको अग्रता दिलाए। योसँगै मेस्सीले च्याम्पियन्स लिगमा ११६ गोल पुर्‍याए। खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफसम्म २–० गोलको अग्रत दिलाए। खेलको ५२ औं मिनेटमा फिलिपेले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको अग्रता दिलाए।

तर खेलको ६८ औं मिनेटमा बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा झरेको थियो। पिकेले फेरेन्सबारोसीका टोकम्याकलाई डिबक्सभित्र फोउल गरेका थिए। फोउलसँगै पेनाल्टी पाएको फेरेन्सबारोसीका लागि खराटिनले गोल गर्दै ३–१ गोलको स्थितिमा पुर्‍याए।

खेलको ८२ औ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ४–१ गोलको अग्रता दिलाए। अधिकांश बल आफ्नो नियन्त्रणमा राखेको बार्सिलोना १० खेलाडीमा झरे पनि दबाबमा भने खेलेन। खेलको ८९ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ५–१ गोलको फराकिलो जित दिलाए।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महानगर प्रहरीद्वारा स्वयम्भूनाथमा विशेष सरसफाइ (तस्बिहरू)
जय नेपाल पार्टीका अध्यक्ष धवलले गरे पूर्वराजासँग भेट
चितवनमा तीन वटा सवारीसाधन ठोकिँदा एक जनाको मृत्यु
सम्बन्धित सामग्री
टोटनहमको खराब सुरुआत यस समरको ट्रान्सफर बजारमा करिब ३० करोड अमेरिकी डलर खर्च गरेर नयाँ खेलाडी भित्र्याएको टोटनहमले ठूलो अपेक्षा जगाएको थियो। तर‚ ब्रेन्टफ... आइतबार, भदौ ७, २०८३
रियलको विजयी सुरुआत रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुआत भएको छ। शनिबार भएको खेलमा रियलले एस्पान्योललाई २–१ गोलले पराजित गरेको हो। आइतबार, भदौ ७, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? फिफाका अनुसार स्पेनविरुद्धको फाइनलपछि भएको झडपमा संलग्न मिडफिल्डर लिएन्द्रो पारेडेजसहित केही खेलाडीमाथि फिफाले कडा कारबाही गरेको छ।... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
महानगर प्रहरीद्वारा स्वयम्भूनाथमा विशेष सरसफाइ (तस्बिहरू) आइतबार, भदौ ७, २०८३
जय नेपाल पार्टीका अध्यक्ष धवलले गरे पूर्वराजासँग भेट आइतबार, भदौ ७, २०८३
चितवनमा तीन वटा सवारीसाधन ठोकिँदा एक जनाको मृत्यु आइतबार, भदौ ७, २०८३
गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने आइतबार, भदौ ७, २०८३
अमेरिकाले प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ? शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्