• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सरकारी लगानीमा नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव छ : अध्ययन

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ३, २०७७  १८:०३
1140x725

काठमाडौं- नेपालमा रासायनिक मल कारखाना खोल्न संभव भएको एक अध्ययनले देखाएको छ। रासायतिक मल कारखाना स्थापनाबारे सम्भाव्यता अध्ययन गर्न गठित उच्चस्तरीय कार्यदलले विद्युत र फोहोरबाट निस्कने बायोग्यास प्रयोग हुने प्रविधिमा आधारित कारखाना खोल्न सम्भव रहेको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाएको हो। 

मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो। गत शुक्रबार सचिवबाट सेवानिवृत भएका भारीले मन्त्रालयलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाइसकेको र प्रतिवेदनले दुईवटा प्रविधिमा आधारित कारखाना खोल्न सम्भव रहेको सुझाव दिएको नेपाल लाइभसँग बताए। 

‘कारखाना बनाउने हो भने नेचुरल ग्याँस प्रयोग हुने प्रविधिमा जान सकिँदैन। किनभने त्यसको कच्चा पदार्थका लागि भारतसँग निर्भर हुनपर्छ। ग्यास पाइपलाइन बनाउने भनेपनि अहिले आईसकेको छैन,’ अध्ययन कार्यदलका संयोजक भारीले भने, ‘तर सहरबाट निस्कने फोहोरहरुबाट बायोमास प्रविधि वा कोईला र विद्युतको प्रयोग हुने प्रविधिमा जाँदा कारखाना खोल्न सम्भव देखियो।’

यो प्रविधिमा आधारित मल कारखाना खोल्दा विद्युतको उपलब्धता पर्याप्त हुनुपर्ने उनको भनाइ छ। ‘मल उत्पादनको अधिकतम खर्च विद्युतमा भरपर्छ। विद्युत बचत हुने अवस्था आयो र मल कारखाना चलाउनका लागि पर्याप्त विद्युत उपलब्ध हुने हो भने यसमा सम्भावना छ,’ भारीले भने। अध्ययन कार्यदलको प्रतिवेदनअनुसार ५ लाख मेट्रिक टन रासयनिक मल उत्पादनका लागि २ सय मेगावाट र ६ लाख मेट्रिक टन उत्पादनका लागि ३ सय मेगावाट सम्म विद्युत चाहिने देखिएको छ।

कारखाना स्थापनापछि मल बनाउन लाग्ने लागतको ७० प्रतिशत बिजुलीमा जाने संयोजक भारी बताउँछन। ‘विद्युतीय प्रविधिमा जाँदा १ किलोवाटका लागि ६५० अमेरिकी डलर पूँजीगत लगानी चाहिन्छ। त्यो भनेको चालु खर्च बाहेकको लगानी अनुमान हो,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

विद्युतको प्रयोगबाट संचालन हुने कारखानामा अहिले परिक्षणकै क्रममा रहेको पछिल्लो प्रविधिअनुसार प्रति मेट्रिक टन ३ सय अमेरिकी डलरमा उत्पादन गर्न सकिने देखिएको छ। ‘प्रतिमेट्रिक टन उत्पादन लागत २९३ देखि २९५ अमेरिकी डलर पर्न जाने देखिएको छ। हामीले अहिले खरिद गर्ने मलको मुल्य ३२५ देखि ३५० अमेरिकी डलर प्रति मेट्रिक टनसम्ममा टेण्डर हुने गरेको छ,’ भारी भन्छन्, ‘सस्तोमा विद्युत पाउनु पर्यो। प्रति युनिट ५/६ रुपैयाँसम्म भयो भने सम्भव हुन्छ। तर १०/१२ रुपैयाँ प्रतियुनिटमा विद्युत किन्न पर्यो भने यो पनि महंगो नै पर्नजान्छ।’

यो पनि पढ्नुहोस्

नेपालमा मल कारखाना खोल्न कति सम्भव? किन थन्क्याइए जाइका र लगानी बोर्डका अध्ययन?बिहीबार, भदौ १८, २०७७

मल कारखाना स्थापनाका लागि अध्ययन कार्यदलले कुनै निश्चित ठाउँ सिफारिस नगरे पनि पर्याप्त विद्युत, फोहोर र पानी सजिलै उपलब्ध हुने सहरी क्षेत्र उपयुक्त हुने सुझाव दिएको छ। ‘बायोमास र विद्युत प्रयोग गर्दा सहरी क्षेत्रकै आसपासमा कारखाना राख्नु उपयुक्त हुन्छ। बढी फोहोर संकलन हुने ठूला सहरका आसपास राख्न सकिन्छ। सँगसँगै पर्याप्त पानी उपलब्ध भएको ठाउँ हुन पनि जरुरी छ,’ भारीले भने। 

लगानीको मोडालिटी कस्तो हुने भन्ने विषयमा अध्ययन कार्यदलले सरकारले नै कारखाना स्थापना गर्नका लागि लगानी गर्नसक्ने सुझाव दिएको बताए। ‘कारखानामा सरकारले आफ्नो ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण गरेर आफै लगानी जुटाउन सक्छ,’ उनले भने, ‘विदेशी लगानी वा नेपाल भित्रकै निजी क्षेत्रलाई जिम्मेवारी दिने हो भने कारखाना स्थापना गर्नका लागि सरकारले जग्गा उपलब्ध गराईदिनुपर्ने, मेसिनरी सामानमा भन्सार छुटलगायतका सहुलियत उपलब्ध गराउनुपर्छ।’

Xtrem
Xtrem

कारखाना स्थापनाको जिम्मा निजी क्षेत्रलाई दिँदा कम्तीमा पनि पुँजीगत लगानीमा सरकारले ३० प्रतिशतसम्म अनुदान दिन सके मात्र निजी क्षेत्र लगानी गर्न आउने उनको भनाई छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्