काठमाडौं- साहित्यकार पुष्कर लोहनीको नयाँ उपन्यास ‘अदृश्य मान्छे’ सार्वजनिक गरिएको छ।
पत्रकारहरू राजकुमार बानियाँ, दीपक सापकोटा, फणीन्द्र संगम, समर्पण श्री, लेखक लोहनी र प्रकाशक पुष्पराज पौडेलले एकसाथ पुस्तक सार्वजनिक गरेका हुन्।
शिखा बुक्सले बजार ल्याएको उपन्यासको मूल्य तीन सय रूपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।