• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फेसबुकमा 'बलात्कारी संगठनको पब्लिक ग्रुप', सामाजिक सञ्जालमा चर्कियो विरोध

64x64
प्रजु पन्त सोमबार, असोज २६, २०७७  १६:०८
1140x725

काठमाडौं- गत शनिबार माइतीघर मण्डलामा बलात्कारविरुद्धको आन्दोलनमा फरक प्रर्दशन देखियो। कालो कपडा लगाएका, कालो कपडाले मुख छोपेका महिलाहरुले धिमा बाजामा ‘बलात्कारी होस् तँ’ भन्दै गीत गाएर विरोध गरेका थिएँ।

करिब २५ को संख्यामा उपस्थित भएका उनीहरु 'पोलिटिकल लिटरेसी फोर वुमन’ नामक संस्थाको अगुवाइमा प्रर्दशनमा सहभागी भएका थिए। 'अझै कति सहने’, ‘नो मिन्स नो', 'इट वाज नट हर ड्रेस, इट वाज योर इभिल माइन्ड’लगायतका नारासहित प्लेकार्ड बोकी महिलाहरुले बाजामा राज्यप्रति इंगित गर्दै ‘बलात्कारी होस् तँ’ गीतमा नृत्यको शैलीमा प्रदर्शन गरेका थिए।

अघिपछि भन्दा नौलो प्रर्दशन थियो। चिलीबाट सुरु भएको यो गीतको भावमा गरिने नृत्यात्मक प्रदर्शन सामाजिक सञ्जालमा प्रशंसित पनि बनेको थियो।

महिला अधिकार र बलात्कार विरुद्ध भएको सो प्रदर्शनको तीन दिन पनि नबित्दै फेसबुकमा त्यसको विरुद्धमा अर्को ग्रुप खुलेको छ। ‘रेपर एसोसिएसन’ अर्थात् बलात्कारी संगठन नामक फेसबुक ग्रुप पब्लिक छ। बलात्कार विरुद्धको आन्दोलन र अभियानतर्फ संकेत गर्दै त्यसको बलात्कारको प्रत्युत्तर जस्तो लाग्ने गरी सार्वजनिक रूपमा पोसट हुन थालेपछि सामाजिक सञ्जालमा महिला अधिकारवादी पुनः एकपटक जुर्मुराएका छन्। 

खुलेआम बलात्कारको प्रोत्साहनले कता जाँदैछ समाज? 
सो ग्रुपका पोस्टविरुद्ध सामाजिक सञ्जालमा चर्काे विरोध सुरु भएको छ। लेखक सावित्री गौतमले नेपाल प्रहरीलाई मेन्सन गर्दै प्रहरीलाई असली बहादुरी देखाउन आग्रह गरेकी छन्। 

‘होटलमा आपसी सहमतिमा समय बिताउन गएका दुई व्यक्तिको निजत्वमाथि आक्रमण चाहि कुनै बहादुरी हैन है। त्यो राज्यको तर्फबाट गरिएको आपत्तिजनक र गैरकानुनी काम हो। असली बहादुरी देखाउन ठाउँ यता छ खुल्लामखुल्ला पेजै खोलेर ‘म बलात्कारी हुँ’ भनिरहेकाहरू यता छन्,’ उनले लेखेकी छन्। 

त्यस्तै 'पोलिटिकल लिट्रेसी फर वुमन’को फेसबुक पेजमा पनि विरोध गरिएको छ। ‘बलत्कारी होस् तँ' गानासहित महिला दिदिबहिनीहरुले बलात्कार र बलत्कारजस्ता अन्य अपराधहरुको विरुद्ध आवाज उठाइरहेको बेला सोविरुद्ध पनि प्रतिवाद गर्दै  ‘बलात्कारी संगठन’जस्ता फेसबुक ग्रुप बन्नुले हाम्रो समाजमा रहेको पितृसत्ताको जडलाई पर्दाफास गरेको छ। १४ वर्षको बालकले पनि 'म बलत्कार गर्छु, मलाई समात्ने कोही छैन' भन्नुले हाम्रो समाजको चेतनाको स्तर खुला रुपमा उदाङ्गो पारेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बलात्कार जस्तो जघन्य अपराधको विषयलाई हसिमजाक बनाएर बलात्कारी मानसिकतालाई प्रोत्साहन गर्ने यस्तो ग्रुपलाइ कानुनको दायारामा ल्याइ कडा कारबाही गर्न नेपाल प्रहरीलाई सो पोस्टमा आग्रह गरिएको छ। यसरी ग्रुप बन्नु संवेदनाहीनताको पराकाष्ठा भएकाले प्रतिकार गर्न जरुरी रहेको सो पोस्टमा भनिएको छ। 

एलिसा एकलासले यस्ता ग्रुप बनेकोप्रति लेखेकी छन्, ‘बलात्कारी मै हुँ', 'रेपर एसोसियसन' बन्नुले समाज कता जाँदैछ? ट्विटरमा बबिता राईलेले लेखेकी छन्, ‘यो सामान्य विषय हैन छिटो भन्दा छिटो ध्यान जाओस्। नेपाल प्रहरीलाई मेन्सन गरिएको छ। त्यस्तै अर्की ट्विटर प्रयोगकर्ता हिमाले कारबाहीको माग गरेकी छन्। 

के हो 'बलात्कारी होस् तँ' अभियान?
चिलीबाट सुरु भएको यो अभियान विश्वभरि चलेको छ। लेखक गौतमका अनुसार प्रतीकात्मक रुपमा बलात्कार र यौन हिंसाविरुद्ध अमुक व्यक्तिलाई नभई सिंगो राज्य प्रणालीलाई यो अभियानले प्रश्न उठाएको हो।

महिला आन्दोलनमा प्रयोग भएको यो गीत 'द रेपिस्ट इज यु’ अहिले विश्वभर बलात्कारविरुद्ध आवाज उठाउनेहरूको 'एन्थम' भइरहेको छ। समग्र राज्यलाई प्रश्न उठाएको सन्दर्भमा केही पुरुषले व्यक्तिगत रुपमा लिएको भन्दै गौतमले आक्रोश व्यक्त गरिन्।

Xtrem

Xtrem

‘यो आपत्तिजनक कुरा हो। व्यक्ति विशेषलाई नभएर यो गितले राज्य र सिस्टमप्रति प्रतिकात्मक रुपमा भनेको हो,’ उनले भनिन्, ‘तर यसको विरुद्धमा यस्ता ग्रुप बन्नुले केही पुरुषमा महिलालाई हेर्ने नजर कस्तो छ भन्ने मानसिकताको चित्रण गरेको छ। यो देशमा बलात्कारको विरोध गर्ने अधिकार पनि छैन?’ 

कार्वाही गर्छाैँ : नेपाल प्रहरी 
नेपाल प्रहरीको प्रवत्ता कुवेर कडायत सामाजिक सञ्जालमा गैरकानुनी अभियान चलाउनेलाई कारबाही गरिने बताए। ‘यो अभियानबारे भर्खरै नेपाल प्रहरीलाई जानकारी भएको छ,’ कडायतले भने, ‘कसले के लेखेको हो हाम्रो फेसबुक पेजमा म्यासेज गरिदिनुहोला। अनुसन्धान गरेर दोषीलाई साइबर क्राइम अन्तर्गगत कारबाही गर्छाैँ।’

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्