• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

विद्यार्थी भिसामा कोरिया आएका नेपाली विद्यार्थी ४ दिनदेखि ईञ्छन विमानस्थलमा अलपत्र

अध्यागमनले प्रवेश नदिएपछि स्वदेश फर्काइँदै
64x64
शिव भुसाल आइतबार, असोज २५, २०७७  १५:२७
1140x725

सिओल- विद्यार्थी भिसामा दक्षिण कोरिया आएका एक नेपाली विद्यार्थीलाई कोरियाली अध्यागमनले प्रवेश अनुमति नदिँदा अक्टोबर ८ देखि ईञ्छन विमानस्थलमा अलपत्र परेका छन्।

मलेसिया ट्राञ्जिट भएर अक्टोबर ८ का दिन दक्षिण कोरिया आएका ईटहरी घर भएका  ती विद्यार्थीलाई  युनिभर्सिटीले कोरियाली शिक्षा मन्त्रालयलाई जानकारी नै नगराएको भन्दै अध्यागमनले रोकेर राखेको छ। उनी  कोरियाको के.सी युनिभर्सिटीमा अध्ययनका लागि काठमाडौंस्थित पीडित विद्यार्थीका मामा कोरियास्थित नेपाली एजेन्ट विश्व खनालमार्फत् कोरिया आएको बताइएको छ।

उनीसहित सोही युनिभर्सिटीका लागि अर्को कन्सल्टेन्सीबाट १ जना आएको र उनी पहिले नै कलेजलाई जानकारी गराएर आएकाले साथीलाई लगेर आफूलाई कलेजले लैजान पहल नगरेको पिडितको गुनासो छ।

उनी कोरिया आउँदै गरेको जानकारी पाएपछि कलेजका प्रोफेसरले उनीसँगै आएका साथिलाई  फोन गरी  मलेसियाबाटै नेपाल फर्किन भनेपनि  विश्व खनालले आफूले सबै मिलाइदिने आश्वासन दिँदै निश्चिन्त भएर कोरिया आउन भनेको पीडितले बताए।

तर खनालले भने ती विद्यार्थीले नेपालबाट आउँदा आफूलाई जानकारी नदिई आफैं टिकट काटेर आएको र पछि युनिभर्सिटीले प्रवेश नदिने जानकारी पाएपछि मात्र मलेशियाबाट आफूलाई सम्पर्क गरेको बताए। ‘मलेसिया आइसकेको विद्यार्थीलाई मानवताको नाताले पनि कम्तिमा कोरियासम्म ल्याउनुपर्छ, यहाँ प्रवेश गराउन सकिन्छ कि भन्ने हिसाबले आउन भनेको हुँ’ खनालले भने।

कोरोना महामारीयता कोरिया आउने विदेशीले कोरियामा अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको हुनुपर्ने र कलेज प्रशासनले यहाँको शिक्षा मन्त्रालयमा  विदेशी विद्यार्थी आउँदै गरेको सम्पुर्ण विवरण उपलब्ध गराउनुपर्ने प्रावधान छ।

आफूले कलेजमा नेपालबाटै तीन महिना सम्म अनलाइन कक्षा लिएर भाषा पास गरी उत्तिर्ण प्रमाणपत्र समेत प्राप्त गरिसकेको  पीडित विद्यार्थीको भनाइ छ।
महिनौँदेखि शुल्क तिरेर अनलाइन कक्षा लिइरहेको र कन्सल्टेन्सीलाई  पनि तिरेको गरी हालसम्म कन्सल्टेन्सीमार्फत् १० लाख रुपैयाँ बुझाइसकेको पीडितले बताएका छन्।  

पीडितले आफ्नो आर्थिकदेखि समयको खर्च धेरै भएकाले कोरिया आइसकेपछि नफर्काउन आग्रह गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यता युनिभर्सिटी प्रशासनले भने ती विद्यार्थी कोरिया आउँदै गरेको जानकारी एजेन्टले समयमा  नगराएका कारण आफूहरुले यहाँको सरकारलाई विवरण उपलब्ध गराउन नपाएको बताएको युनिभर्सिटीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए।

कलेजले विद्यार्थीका बारेमा क्वारेन्टाइनसहित सम्पुर्ण व्यवस्था यहाँको शिक्षा मन्त्रालयमा पेश गरिसकेको हुनुपर्नेमा एजेन्टले जानकारी नगराउँदा विद्यार्थी नेपालबाट उडेपछि मात्र कलेजले जानकारी पाएको बताएको सुवेदीको भनाइ छ।

घिमिरे यो समाचार तयार पार्दासम्म चार दिनदेखि ईञ्छन विमानस्थलमा छन्। उनलाई शुक्रबारको कोरियन एयरमा नेपाल फर्काउने प्रयास गरिएको भएपनि कोरोना परीक्षणको पिसिआर रिपोर्ट आवश्यक पर्ने तथा अध्यागमनले कलेज प्रशासनसँग छलफल गर्न समय मागेपछि रोकिएको खनालले बताए।  

अध्यागमन र कलेज प्रशासनको छलफलपछि ती विद्यार्थीलाई नेपाल फर्काउने निर्णय भएको र अबको उडानमा पिसिआर परीक्षण गराएर स्वदेश फर्काइने उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पीडित विद्यार्थीका मामा स्वयंले नेपालमा कन्सल्टेन्सी सञ्चालन गर्ने र उनले प्रो कन्सल्टेन्सीमार्फत् भिसा प्रक्रिया पुरा गरी अन्तिममा प्रो कन्सल्टेन्सी तथा आफूलाई जानकारी नै नगराई सिधै टिकट काटेर कोरिया  पठाएकाले यस्तो अवस्था सिर्जना भएको खनालको दाबी छ।

कोरोना महामारीको समयमा भिसामात्र भएर हुँदैन भन्ने जानकारी हुँदा हुँदै पनि विद्यार्थीलाई टिकट काटेर सिधै पठाएकाले विद्यार्थी कलेजका लागि नभई अवैधानिक बस्न आएको हुनसक्ने दाबी कलेज प्रशासनले गरेको खनालको भनाइ छ।  

पीडित विद्यार्थीका विषयमा दूतावासलाई पहल गरिदिन आग्रह गरिएको भएपनि दूतावासको क्षेत्रभित्र नपर्ने जवाफ पाएको खनालले बताए। पिडित विद्यार्थीको कोरिया आउँदा-जाँदाको लाग्ने सबै शुल्क कन्सल्टेन्सीले व्यहोर्नेगरी पहल गरेको उनको भनाइ छ।

पीडितलाई कोरिया प्रवेशका लागि कलेजले तत्कालका लागि रिजेक्ट गरिदिएको भएपनि भिसा रद्ध नगरिदिएकाले नेपाल पुगिसकेपछि पुनः कोरिया ल्याउन आफूले प्रक्रिया सुरु गरेको खनालले बताए।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्